मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। पायक स्थानमा भ्रमणका योग छन्। पारिवारिक सद्भाव बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।
View All daily Rashifal


Liked by: