Mithun | Nepali Monthly Rashifal 2082 Jestha | मिथुन राशिफल - जेठ २०८२

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

मिथुन राशि हुनेहरुलाई यो महिना सामान्य रहनेछ। राजनीतिक वा सामाजिक परिवेशमा समस्याहरू आउन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। आलस्यलाई कार्यक्षेत्रमा हावी हुन नदिनुहोला। कार्य टाल्ने प्रवृत्तिले आकस्मिक हानि हुनेछ। आफ्नो वाणी वा व्यवहारमा नियन्त्रण राख्नुहोस्। वैदेशिक रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। जीवनसाथीको भावना वा आवश्यकतालाई बेवस्था नगर्नुहोला। सन्तान पक्षबाट कुनै शुभ सूचना मिल्ला। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। झुटो प्रशंसाबाट बच्नुहोस्। कार्यक्षेत्रमा योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्यमा अनिन्द्राको समस्या हुनसक्छ। भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं।


View All monthly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.