सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आवेगमा आफूलाई संयमित राख्ने प्रयास गर्नुहोस्। शत्रु र प्रतिस्पर्धीसँग सम्झौता गर्नुपर्ला। चिताएको कार्य सम्पादन हुनेछ। भौतिक संसाधन जुटाउन सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
View All daily Rashifal


Liked by: