सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुनेहरूको लागि यो महिना राम्रो रहनेछ। आम्दानीका नयाँ स्रोतहरू बन्नेछन्। कार्यक्षेत्रमा राम्रो सफलता मिल्नेछ। नोकरी वा पेशामा आफ्नो प्रतिभाले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ। शेयर बजारमा राम्रो सफलता हाथ लाग्नेछ। प्रेम सम्बन्ध लाई विवाहमा टुङ्ग्याउनको लागि कुरा अगाडि बढाउन सक्नुहुनेछ। व्यापार व्यवसायमा कानुन विपरीत कार्य नगर्नुहोला। स्वास्थ्यको दृष्टिकोणले यो महिना राम्रो रहनेछ साथै उद्योग कारोबारीहरूको लागि पनि सफलता मिल्नेछ। घरपरिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। पिताको कार्यक्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ। भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गर्नुहोस्।
View All monthly Rashifal


Liked by: