कन्या
Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
हिसाबकिताब राख्न र दैनिक कार्यहरु व्यवस्थित गर्न आजको दिन उपयुक्त छ। नयाँ लगानि सुरु गर्दा दीर्घकालीन फाइदा हुनेछ। सहकर्मीहरूलाई दिएको सल्लाह उपयोगी सिद्ध हुनेछ। आजको शुभ रंग गाढा हरियो हो भने शुभ अंक ७ रहेको छ।