कन्या
Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
साताको प्रारम्भमा हजुरलाई स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। परिवारसंग मनमुटाव रहनेछ। वैदेशिक काममा समय अनुकूल नहोला। साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ। धार्मिक यात्रा गर्नुपर्ला। साताको अन्तिममा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा अधिकारीहरूबाट सम्मान पाइनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनको लागि यो सप्ताह राम्रो रहनेछ। यो सप्ताह को शुभ रंग हल्का रातो र पहेलो हो भने शुभ अंक ३ र ५ रहेको छ।