वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूको लागि समय श्रेष्ठ रहेको छ। नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। जीवनको प्रत्येक क्षेत्रमा सफलता मिल्नेछ। विदेशबाट जोडिएका कार्यहरूबाट अप्रत्यासित लाभ रहनेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। मानसिक चिन्ताबाट मुक्ति मिल्नेछ। अवसर प्राप्त भएतापनि फाइदा उठाउन चुनौती रहनेछ। पुरानो लगानी वा श्रमको प्रतिफल प्राप्त भइरहनेछ। राजनीतिक पृष्ठभूमि बलियो बन्नेछ। विपरीत लिंगप्रति आकर्षण बढ्नेछ। मित्रहरूसँग वैरभाव बढ्ला सावधान रहनुहोस्। यो महिनाभरी देवी दुर्गाको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोस्।
View All monthly Rashifal


Liked by: