वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा धार्मिक कार्यक्रमहरूका रूपरेखा बन्नेछन्। सहयोगीहरूको सहयोग मिल्नाले कार्यक्षेत्रमा उत्साह जाग्नेछ। साताको मध्यमा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। नयाँ नोकरीको लागि आवेदन स्वीकृति हुनेछ। साताको अन्तिममा उद्योग जगतमा आफ्नो वर्चस्व स्थापित गर्न सकिएला। विद्यार्थीहरूको बैद्धिक क्षेत्रमा विकास हुनेछ। सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र सेतो हो भने शुभ अंक ३ र ७ रहेको छ।
View All weekly Rashifal


Liked by: