मुख्य सामग्रीमा जानुहोस्

सबै राशिफल

धनु

Sagittarius

कार्तिक १४ गते देखि २० गते सम्म

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

साताको प्रारम्भमा सामाजिक कार्यले धेरैको मन लोभ्याउन सकिनेछ। व्यापार व्यवसायमा अड्केको रकम उठाउने प्रयास गर्नुहोस् सफलता मिल्नेछ। साताको मध्यमा सञ्चित धनमा वृद्धि हुनेछ। भाषण वा अभिव्यक्ति कलामा निखार आउनेछ। साताको अन्तिममा आफूभन्दा सानाप्रति आत्मीय भाव जाग्नेछ। परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। सदैव गौ माताको सेवा गरेर दिनको प्रारम्भ गरौ। यो साताको शुभ रंग हरियो र गुलाबी हो भने शुभ अंक ३ र ७ रहेको छ।