तपाईंको विचारमा फ्रान्स र पाराग्वे विरुद्धको खेल कसले जित्छ ?
सुरु गरेको काम बीचमै नछोड्नुहोस्। सानो मेहनतले पनि राम्रो परिणाम ल्याउन सक्छ। कसैले दिएको सुझाव उपयोगी हुन सक्छ, त्यसैले ध्यान दिएर सुन्नु राम्रो हुनेछ। बेलुकातिर मन हल्का हुने वातावरण बन्न सक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
२०७४- ११- ४गते कुन तिथि पर्छ !
तिथि के हो