तपाईंको विचारमा इंग्ल्यान्ड र अर्जेन्टिना विरुद्धको खेल कसले जित्छ ?
नयाँ वातावरणमा आफूलाई सहज रूपमा स्थापित गर्न सक्नुहुनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई परीक्षामा राम्रो सफलता मिल्नेछ। संगीत वा कलाको क्षेत्रमा विशेष उपलब्धि प्राप्त होला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।