अरूले भनेको भन्दा आफूले देखेको र बुझेको कुरालाई आधार बनाउनु राम्रो हुनेछ। एउटा सानो प्रयासले रोकिएको बाटो खुल्नेछ त्यसैले बीचमै पछि नहट्नुहोस्। घरका सदस्यसँग मिलेर बोलेको कुराले वातावरण सहज बनाउनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।
kun tithi
२०७४/४/७ काे तिथि