तपाईंको विचारमा अमेरिका र बेल्जियम विरुद्धको खेल कसले जित्छ ?
आफ्नो समयलाई राम्रोसँग मिलाउन सक्नुभयो भने धेरै काम सजिलै पूरा हुनेछन्। अरूको काममा धेरै समय खर्च गर्नुभन्दा आफ्ना प्राथमिकतालाई अघि राख्नु उपयुक्त हुनेछ। दिन व्यवस्थित रहने संकेत छ। आजको शुभ रंग बदामी हो भने शुभ अंक ८ रहेको छ।