मेहनत गरेको ठाउँमा आफ्नो क्षमता देखाउने मौका मिल्नेछ। पैसाको मामिलामा सानो फाइदा हात पर्न सक्छ। अनायासै भएको भेटले नयाँ कुरा सिकाउनेछ। शरीरलाई धेरै थकाउनुभन्दा बीचमा आराम लिनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।









काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ कारण यो समाचार तयार पार्दासम्म १ लाख ६४ हजार ४९ जनाको मृत्यु भएको छ । भने हालसम्म विश्वभर २३ लाख ८६ हजार ४ सय ७८ जना मानिसमा कोर...
सोलुखुम्बु । सेवामा खटिएका प्रहरी हवल्दारको आइतबार मृत्यु भएको छ । अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज देवीप्रसाद भट्टराईको बिहान करिब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमु...
७ नम्बर वडा कार्यालयलाई राहत हस्तान्तरण गर्दै पशुपति भण्डारेश्वर धार्मिक सेवा समिति। काठमाडौं। पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिले लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विपन्न ...
खोटाङ : कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न जिल्ला समन्वय समिति खोटाङले जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका हप्तादिनका लागि बन्द गरेको छ। छिमेकी जिल्ला उदयपुरमा १२ जना संक्रमित भेटिएसँगै खोटाङ पनि उच्...
file photo सिरहा । कोरोना भाइरसबारे गलत प्रचार गरेको भन्दै प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा सुखीपुर नगरपालिका–९ घर भएका ३१ वर्षीय सुरेशकुमार कर्ण रहेका छन् । उनले कोरोनाबार...
दूध र दही सजिलै जहाँ पनि पाइने खानेकुरा हुन् । यी दुवैको सेवन स्वास्थ्यका लागि राम्रो हुन्छ । तर दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक छ । दूधलाई अमिलो बनाएर दही जमाइने हो । यसमा भएका ब्याक...
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने मुख्य आधार नै पीडित भनिएकी महिलाको इन्कारी बयान भएको ठहर गरेको छ । न्यायाधीश अम्मरराज प...
काठमाडौं- परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विभिन्न मिडियाका सम्पादकसँग ‘भिडियो कन्फ्रेन्स’ गरेका छन्। मन्त्री ज्ञवालीले शनिबार राष्ट्रिय दैनिकका विभिन्न सम्पादकहरुसँग छलफल गरेका थिए भने आइतबार ...