आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








भूमिकाविहीन बनाइएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हिजोआज मुद्दाको सुनुवाइ गर्दैनन्। तर नियमित सर्जोच्चमा हाजिर भने हुन्छन्। इजलास नजाने भएपछि उनी कुनै दिन त २ बजे नै निवास फर्किन्छन्। कुनै द...
काठमाडौँ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का कारण माओवादी केन्द्रको २८ र २९ गते तय गरिएको केन्द्रीय समितिको बैठक अनिश्चित कालको लागि स्थगित भयो।
नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी परित्याग गरेर ८५ जना राप्रपा प्रवेश गरेका छन् । नवप्रवेशी सबैलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका छन् । बाह्रदशी ५ झापामा शुक्रबार ...
१) एमसीसीको छिनोफानो संसदबाटै गर्नुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ, धारणा स्पष्ट पारेर अन्योलता चिर्न ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोन (एमसीसी पेचिलो) २) कोरोनाविरुद्धको दुवै डोज खोप ...
सभामुख अग्निप्रसाद सापकोटाको हस्तक्षेपपछि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको खुलासा भएको छ । शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक सभामुखको हस्तक्षेपका कारण रोकिएको कां...
काठमाडौँ– हङकङले नेपालबाट हुने हवाई उडानमा अल्पकालीन प्रतिबन्ध लगाएको छ ।
काठमाडौं । भोलि शनिबार एक दिनका लागि नेपाल प्रहरीको अनलाइन सेवा बन्द हुने भएको छ । नियमित प्राविधिक मर्मत सम्भारका कारण उक्त सेवा बिहान ११ बजेदेखि साँझ छ बजेसम्मका लागि बन्द हुने भएको हो । प्रहरी ...
काठमाडौं । रोहित शर्माको कप्तानीमा भारतले इतिहास रचेको छ । भारतले ३९ सालपछि पहिलो पटक वेष्ट इन्डिजविरुद्ध एक दिवसीय क्रिकेटमा क्लिन स्विप गरेको छ । भारतले तीन खेलको श्रृंखला ३–० ले जितेको हो । भारत...