२०७८ माघ २८ का समाचार
फेब्रुअरी ११, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
स्थगित माओवादी केन्द्रको बैठक
नेकपा (माओवादी केन्द्र) को माघ २८ र २९ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोभिडका कारण बैठक स्थगित भएको बताउनुभयो । ‘२५ जना भन्दा...
एक वर्षमा भ्रष्टाचारसम्बन्धी २४ हजार बढी उजुरी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा परेका २४ हजार १ सय ९० उजुरीमध्ये १५ हजार ५ सय ४७ उजुरी फस्र्योट गरेको छ । आयोगमा गत वर्षको २७ माघदेखि २०७८ को माघसम्म १४ हजार १ सय १६ उजुरी प...
एमालेका सदस्यले मासिक १५ रुपैयाँ पार्टीमा बुझाउनुपर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जनसंगठन समन्वयसम्बन्धी निर्देशिका–२०७८ जारी गरेको छ । जारी निर्देशिका अनुसार पार्टीका सदस्यले मासिक १५ रुपैयाँ पार्टीमा बुझाउनुपर्ने दायित्व तोकिएको छ ।...
लापर्बाही नगरौं
ओमिक्रोनको संक्रामक महामारी पछिल्लो समयमा केही साम्य भएको जस्तो देखिए पनि संक्रमित हुनेको संख्या, अस्पताल धाउनेको भीड र मृत्यु हुनेको संख्यामा भने उल्लेख्य कमी आउन सकेको छैन । यसले ओमिक्रोनको असरमा...
बढ्दै ऋणको ब्याजदर
काठमाडौं । निक्षेपको ब्याजदर बढेपछि ऋणको ब्याजदर पनि बढ्दै गएको छ । तरलता अभाव भएसँगै बैकहरूले महँगो ब्याजदरमा निक्षेप संकलन गरिरहेका छन् । वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपको ब्याजदर बढेसँगै आ...
फेरि घट्यो बजेटको आकार
चालू आर्थिक वर्ष २०७८÷७९ का लागि विनियोजित बजेट खर्च गर्न नसक्ने अवस्था देखिएपछि सरकारले अर्धवार्षिक समीक्षापछि आकार घटाएको छ । अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँको मात्र हुनेछ । अर्थम...
२४ घण्टामा विश्वभर २५ लाखले जिते कोरोना
काठमाडौं- विश्वभर कोरोनाका नयाँ सङ्क्रमित थपिनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म २३ लाख नयाँ सङ्क्रमित थपिँदा २५ लाख ५९ हजार निको भएका छन्।
भ्रष्टाचारविरुद्ध संकल्प
भ्रष्टाचारीले गरेको भ्रष्टाचार पत्ता लगाउनु आकाशमा चराले हिँडेको बाटो पत्ता लगाउन जत्तिकै गाह्रो हुन्छ। यो भनाइ दार्शनिक चाणक्यको हो। हुन पनि भ्रष्टाचार जताततै मौलाएको छ। भ्रष्टाचारी चाहिँ कारबाहीक...
दूधमा उपभोक्ता मूल्य नौ रुपैयाँले बढ्यो
दूग्ध विकास संस्थान (डीडीसी)ले शुक्रबारबाट लागू हुनेगरी दूधमा उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ प...
सत्ता गठबन्धनमा झनै दरार
एमसीसी संसद्बाट तत्काल अनुमोदन गर्ने कि नगर्ने विषयले सत्तारुढ गठबन्धनमा झन् दरार उत्पन्न भएको छ। कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने पक्षमा छ। माओवादी केन्द्र, ने...
बढ्नुपर्ने तर, घट्यो रेमिट्यान्स
काठमाडौं : कोरोना महामारीका कारण गत वर्ष विश्वमा धेरैले रोजगारी गुमाए। लाखौं नेपाली कामदार स्वदेश फर्किए। त्यतिबेला, रोजगारीका लागि विदेश जानेको संख्यामा पनि कमी थियो। त्यति हुँदा पनि रेमिट्यान्स (...
एसईई–२०७८ : लब्धाङ्कपत्र प्रमाणीकरणबाहेक सबै अधिकार प्रदेश सरकारलाई दिने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने प्रस्ताव अगाडि सारेको छ । सो प्रस्तावमा राष्ट्रिय परीक्षा बोर्डले लब्धाङकपत्र ...
चार देशीय टी–२० क्रिकेट श्रृङ्खला : आज नेपाल र ओमान खेल्दै
चार देशीय टी-२० क्रिकेट श्रृङ्खला अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि अल अमिरात क्रिकेट मैदानमा सुरु हुनेछ । नेपा...
यो पटक ब्याटिङको भर
काठमाडौं। एक समय थियो नेपालको सर्वाधिक चर्चित दुई खेल फुटबल र क्रिकेटमा एउटै खाले समस्या हाबी थियो। फुटबलमा गोल गर्न नसक्नु र क्रिकेटमा रन जोड्न नसक्नु।
जोटाको दुई गोलले लिभरपुल विजयी
लन्डन — डिएगो जोटाको दुई गोलको मद्दतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लेस्टर सिटीलाई २–० ले हरायो र उपाधि होडमा कायम रह्यो । अर्को खेलमा आर्सनलले उल्भ्सलाई १–० ले हराएर आफ्नो शीर्ष स्थानक...
सहिद स्मारक 'ए' डिभिजन लिगमा आजदेखि दशौँ चरणका खेल सुरु हुँदै
काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिगमा आजदेखि दशौँ चरणका खेल सुरु हुँदैछन् । आज दुई वटा खेल हुँदैछन् । रेलिगेशन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब दिउँसो एक बजे त्रिपुरेश्वरमा...
अनन्त तामाङले इस्ट बंगालबाट आईएसएल खेल्ने
नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले भारतको इन्डियन सुपर लिग (आईएसएल) खेल्ने भएका छन् । उनले स्पोर्टिङ क्लब इस्ट बंगालबाट आईएसएल खेल्न भएका हुन् । इस्ट बंगालले अनन्तसँग यो सिजनको ...
विश्वभर कोरोना संक्रमितको संख्या साढे ४० करोड नाघ्यो
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या साढे ४० करोड नाघेको छ। पछिल्लो २४ घण्टामा २३ लाख ४८ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या ४० करोड ६१ लाख पुगेको हो। पछिल्लो २४ घण्टामा सबैभन्दा धे...
छोरा मोहले यसरी भयो बालकको अपहरण, तीन पक्राउ
करिब ६ वर्षअघि सहिदनगर नगरपालिका–४ ननुपट्टिकी मनिषा मुखिया र गणेशमान चारनाथ नगरपालिका–१० स्थित डुमरियाका सञ्जित मुखिया वैवाहिक बन्धनमा बाँधिए। गर्भवती हुँदै पहिलो श्रीमतीको मृत्यु भएपछि सञ्जितले द...
डिबलाको गोलमा युभेन्ट्स सेमिफाइनलमा
इटालीयन सिरी ए क्लब युभेन्ट्स कोपा इटालीयाको सेमिफाइनलमा प्रबेश गरेको छ । बिहीबार राति घरेलु मैदानमा पाउलो डिबला र एक आत्माघाती गोल उपहार पाएको युभेन्ट्स सासुओलोलाई २-१ ले पराजित गर्दै अन्तिम चारम...
दाङको चप्पल गोदाममा आगलागी
दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आलगागी भएको छ । आगलागी हुँदा सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा क्षति भएको छ भने एक व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्...
अनन्त भारतको आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी
काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ भारतको इन्डियन सुपर लिग (आईएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बङ्गालमा अनुबन्धित भएका छन् । अनन्तले यो सिजनको अन्तिमसम्मका लागि इस्ट बङ्...
क्रिप्टोलाई नियमनको दायरामा ल्याउने सरकारको संकेत
सरकारले क्रिप्टो करेन्सीसम्बन्धी कारोबारलाई नियमनको दायरामा ल्याउने संकेत देखाएको छ । कानूनी मान्यता नपाएको क्रिप्टो करेन्सीका विषयमा विवाद भइरहेको अवस्थामा सरकारले त्यसलाई नियमन गर्ने संकेत देखाए...
ए डिभिजन लिगको दशौं चरण आजदेखि, पहिलो दिन दुई खेल हुँदै
काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौं चरणको खेल आज (शुक्रबार)बाट सुरु हुँदैछ । शुक्रबार दशौं चरणका दुई खेल हुनेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब...
‘म यस्तो गीत गाउँछु २’ सँग रिलिज डेट जुधेपछि 'लप्पन छप्पन २' टिमको आपत्ति
काठमाडौं : फिल्म ‘लप्पन छप्पन २’ टिमले नेपाल चलचित्र संघको निर्णयप्रति घोर आपत्ति जनाएको छ। आफ्नो फिल्म रिलिज हुने मितिमा फिल्म ‘म यस्तो गीत गाउँछु २’ को रिलिज डेट जुधाएपछि टिमले आपत्ति जनाएको हो। ...
तनाव कम गर्न रूसले युक्रेन सीमाबाट फौजलाई पछि हटाउनुपर्छ : बेलायत
रुस र पश्चिमा देशबीचको तनाव कम गर्न रुसले युक्रेनसँगको सीमाबाट सेना हटाउनुपर्ने बेलायतले जनाएको छ । बेलायती विदेशमन्त्री लिज ट्रुस मस्कोमा भएको एक कार्यक्रममा युक्रेनी सीमामा रहेका फौज र उपकरणहरू ...
कांग्रेस कार्यसम्पादन समिति बैठक : एमसिसी पास गर्न एकमत
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास गर्ने विषयमा कांग्रेसभित्र एकमत देखिएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बिहीबारको बैठकमा धारणा राख्ने अधिकांश सदस्यले एमसिसी छिट्टै संसद्ब...
स्वास्थ्य बीमामा आयुर्वेद अस्पताल पनि आवद्ध, नरदेवी अस्पताल बन्यो पहिलो
काठमाडौं - आयुर्वेद चिकित्सालय नरदेवी अस्पताल स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको छ। आयुर्वेद क्षेत्र तर्फ पहिलो पटक नरदेवी अस्पताल स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको हो। लामो समयको प्रयासपछि...
विश्वभर थपिए २३ लाख कोरोना संक्रमित
काठमाडौं- विश्वभर पछिल्लो २४ घण्टामा २३ लाख नयाँ कोरोना संक्रमित थपिएका छन्। वल्डोमिटरका अनुसार आज थपिएकासँगै विश्वभर कोरोना पुष्टि हुनेको कूल संख्या ४० करोड ५९ लाख नाघेको छ। यस्तै सोही अवधिमा थ...
छानविन प्रतिवेदनले भन्यो- ‘गैंडा मर्नुमा निकुञ्ज र सडक डिभिजनको कमजोरी’
चितवन – निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोक सडकखण्डमा बनाइएको नालीमा फसेर दुर्लभ एकसिंगे गैंडा मर्नुमा चितवन राष्ट्रिय निकुञ्ज र सडक डिभिजनको कमजोरी देखिएको छ ।
दूधमा उपभोक्तालाई थप १४ रुपैयाँ भार
काठमाडौँ — सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि दुग्ध विकास संस्थान (डीडीसी) ले उपभोक्ता मूल्य भने १४ रुपैयाँसम्म वृद्धि गरेको छ । फ्याटका आधारमा स्ट्यान्डर्ड दूधको मूल्य प...
देशमा पश्चिमी वायुको सामान्य प्रभाव: उपत्यकामा वर्षा हुने सम्भावना निकै कम
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। सोही प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थ...
३२ समाचार देखाइएको