२०८३ मंसिर ३ का समाचार
नवेम्बर १९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

नेपाल बैंकद्वारा ‘फोन लोन’ सेवा सुरु, रु. २,००,००० सम्मको कर्जा मोबाइल एपमार्फत पाइने
काठमाडौं । ९०औँ वार्षिकोत्सवको अवसरमा नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै NBL BankSmart XP मोबाइल बैंकिङ एप मार्फत ‘NBL Fon...

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास अघि बढाउनुपर्छ : मन्त्री खनाल
काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित, राष्ट्रिय सम्पदा र देशको वास्तविकतामा आधारित हुनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘ग्लोबल करेन्ट्स, लोकल कम...

अघि बढ्यो पीपीए, तत्काल एक हजार मेगावाट क्षमताका कम्पनीसँग सम्झौता
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत् खरिद सम्झौता (पीपीए) अगाडि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठकाे निर्देशनमा प्रा...

७७ जिल्लामै पुग्यो सरकारी कुरियर सेवा, घरमै पुग्दै राहदानीदेखि लाइसेन्ससम्म
काठमाडौं । सरकारले ‘गभर्मेन्ट कुरियर’ सेवा विस्तार तथा आधुनिकीकरणलाई तीव्रता दिएको छ । हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै सरकारी कागजात तथा विभिन्न सामग्री घरदैलोमै पुर्याउने...

चितवन निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, चार महिनामै ८४ हजारले गरे भ्रमण
चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, घडियाल गोहीलगायतका वन्यजन्तु अवलोकन गर्ने आकर्षण...
एन्फामाथि राखेपले लगाएको निलम्बन र प्रतिबन्ध फुकुवा
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक र आर्थिक कारबाही फिर्ता लिने निर्णय गरेको छ। राखेपको कार्यकारी समितिको बिहीबार बसेको बैठकले एन्फामा...

विश्वलाई आणविक हतियारविहिन बनाउन गर्न सीको आव्हान, हतियार नस्ट गर्न आग्रह
विश्वलाई आणविक हतियारविहिन बनाउन गर्न सीको आव्हान, हतियार नस्ट गर्न आग्रह 'आणविक हतियारलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइनुपर्छ र पूर्णतः नष्ट गरिनुपर्छ : सी मंसिर ३, २०८३ कान्तिपुर संवाददाता काठमा...

काठमाडौंका सडकमा २५ हजार ५०० वर्गमिटर खाल्डाखुल्डी पुरियो
काठमाडौं । काठमाडौंका सडकमा देखिने खाल्डाखुल्डी मर्मत गर्ने अभियानअन्तर्गत सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा २५ हजार ५०० वर्गमिटर क्षेत्रफल बराबर सडक मर्मत गरेको छ। कार्याल...

इमरानको जीवनरक्षा गर्न छोरा कासिमले गरे विश्व समुदायसँग अपिल
काठमाडौं– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै उनको सुरक्षाका लागि तत्काल हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । उनल...

काठमाडौं चौबिसै घण्टा खुला कति सम्भव ?
काठमाडौं - काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुला गर्ने तयारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले अघि बढाएको छ । यसका लागि आवश्यक सुरक्षा व्यवस्था तथा न्यूनतम पूर्वाधारको सुनिश्चितता गर्ने विषयमा प्रश...

थोरङला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
मुस्ताङ– चालु वर्षको पहिलो चार महिनामा थोरङला पास हुँदै आठ हजार ६४ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ हुँदै उक्त सङ्ख्या मुस्ताङ पुगेको हो । मुस्ताङ हिम...

ट्रम्प–पुटिन र सीबीचको शिखर बैठक सुरु
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच त्रिपक्षीय बैठक सुरु भएको छ । चीनको सेन्जेनमा जारी एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शि...

याङ्गो ग्रुपमा ग्लोबल हेड अफ सेफ्टी नियुक्त, सुरक्षा रणनीति थप मजबुत बनाइने
काठमाडौं- याङ्गो ग्रुपले आफ्ना सबै बजारहरूमा सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी बनाउन ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको छ। रोमन जेम्ल्यान्स्कीले मोबिलिटी सेवाका लागि ग्लोबल हेड अफ सेफ्टीको रूप...

सिटिजन्स सुपर ५० म्युचुअल फण्डको इकाई बिक्री मंसिर २ देखि खुल्ने
काठमाडौं- सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ५०’ म्युचुअल फण्डको इकाई निष्काशन तथा बिक्री आगामी मंसिर २ गतेदेखि खुला गर्ने भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक र सिटिजन्...

अस्ट्रेलियामा नेपालीको उपस्थिति ५० वर्षमा, सिड्नीमा मदनकृष्णदेखि हरिवंशसम्मको जमघट
अस्ट्रेलियामा नेपालीको उपस्थिति सुरु भएको ५० वर्ष पूरा भएको अवसरमा सिड्नीमा विशेष कार्यक्रम आयोजना हुने भएको छ।

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल मानिने बाजुरामा पछिल्लो समय उत्पादनमा वृद्धि हुँदै गएको छ । जिल्लामा स्याउखेती विस्तार हुन थालेपछि उत्पादन क्षेत्रफलसँगै फल दिने बोट...

विष्णु गाउँपालिकामा ३९७ परिवारलाई लालपुर्जा
भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका –५, फेन्हरा र वडा ६, सिमरा गाउँका ३९७ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्रदान गरिएको छ । वर्षौदेखि गाउँ ब्लक जग्गामा बसोवास गर्...

घोप्टेभीरमा पहिरो राेकिएन
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम अझै रोकिएको छैन । पहिरो पन्छाएर हाल कम्तीमा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको भए पनि सडकको अवस्था सहज बनाउन मेसिन ...

प्रधानन्त्रीको भारत भ्रमणमा आर्थिक एजेन्डा प्राथमिकतामा राख्न पूर्वअर्थमन्त्रीहरुको सुझाव
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा आर्थिक एजेन्डालाई प्राथमिकताका साथ उठाउन पूर्वअर्थमन्त्रीहरूले सुझाव दिएका छन् । उनीहरूले नेपाल–भारतबीचको व्यापार घाटा न्यूनीकरण...

बिटौरी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सरकारको निर्णय सर्वोच्चको फैसलासँग बाझियो
काठमाडौं । बिटौरी जग्गामा बसोबास र भोगचलन गर्दै आएका व्यक्ति वा संस्थाको नाममा दर्ता गर्ने भन्दै सरकारबाट जारी भएको ‘समिति गठन आदेश’ सर्वोच्च अदालतको फैसलासँग बाझिएको छ । उक्त आदेश कार्यान्वयन नहुँ...

मङ्सिर ७ देखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आयोजनामा आगामी मङ्सिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना हुने भएको छ । जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण तथा अनुकूलनका लागि सा...

एक चीन नीतिविपरीतका गतिविधि बढेको भन्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ । राष्ट्रिय जेन्जी नागरिक अभियानले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितविपरीतका गतिविधि भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ । अभियानले बिहीबार काठमाडौँको माइतीघर मण्...

सुर्खेतमा खैरो हेरोइनसहित ४ जना पक्राउ
सुर्खेत । सुर्खेतमा लागुऔषध खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन् । बुधबार राति नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.००१ ज०७०९ नम्बर, क.प्र.०२–००१ ज ०७४८ र क.प्र.०२००१ ज ०८८० का इभी गाडीहरुल...

ताइवानलाई चीनको हिस्सा स्वीकार गरिन् जापानी प्रधानमन्त्री ताकाइचीले
काठमाडौं– जापानकी प्रधानमन्त्री साने ताकाइचीले ताइवान चीनको हिस्सा भएको तथ्य स्वीकार गरेकी छन् । उनले ताइवानसम्बन्धी सन् १९७२ यता जापानको नीतिमा कुनै परिवर्तन नभएको समेत बताएकी छन् । ताइवानसम्बन्ध...

मध्यकालीन सम्झौताका स्वीकृत आयोजनाको ५९४ मेगावाट विद्युत आइएक्समा बिक्री गर्न अनुमति
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृति प्राप्त जलविद्युत आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत भारतीय (इण्डियन) ऊर्जा एक्स...

अस्ट्रेलियामा नेपाली आगमनको ५० वर्ष पूरा, सिड्नीमा हुने विशेष कार्यक्रममा को को होलान् सहभागी ?
सिड्नी - अस्ट्रेलियामा नेपालीको उपस्थिति सुरु भएको ५० वर्ष पूरा भएको अवसरमा सिड्नीमा विशेष कार्यक्रम आयोजना हुने भएको छ। नेप्लिज अस्ट्रेलियन एसोसिएसनको आयोजनामा आगामी नोभेम्बर २७ र २८ तारिखमा सिड्...

टेलिभिजन बहसमै पत्रकार र राजनीतिक विश्लेषकबीच कुटाकुट
काठमाडौं । राजनीतिक बहसका क्रममा दुई अतिथि विश्लेषकबीच भनाभन हुँदै हात हालाहाल भएको भिडियो आर्मेनियाको सार्वजनिक टेलिभिजनले जस्ताको तस्तै प्रसारण गरेपछि विवाद निम्त्याएको छ । नोभेम्बर १३ मा आर्मेन...

सामसङ फोन किन्ने ग्राहकलाई एनसेलले १ वर्षसम्म निःशुल्क डेटा र भ्वाइस उपहार दिने
काठमाण्डु– सामसङ नेपाल र एनसेलले नेपालभरका ग्राहकलाई उन्नत मोबाइल प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल कनेक्टिभिटीको सुविधा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकार्य विस्तार गरेका छन्। स...

विद्या भण्डारीको निष्कर्ष : एमालेका कमिटी भद्दा भए, नेता-कार्यकर्ताको जीवनशैली सुध्रिएन
काठमाण्डु- नेकपा (एमाले)की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको संगठनात्मक संरचना र नेता–कार्यकर्ताको कार्यशैलीमा व्यापक सुधार आवश्यक रहेको बताएकी छन्। उनले पार्टीका कमिटीह...
१८ औँ युनाइटेड कप २०८३ को तयारी
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा १८ औंँयुनाइटेड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मर्स्याङदी गाउँपालिका वडा नं. २ घनपोखरामा रहेको युनाइटेडबिच युवा क्लबले मंसिर २३ गतेदेखि २७ गतेसम्म वडास्त...

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल
इस्लामाबाद, ३ मङ्सिर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै उनको सुरक्षाका लागि तत्काल हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर...
३१ समाचार देखाइएको