आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ओमिक्रोनको असर न्यूनीकरणका लागि स्वास्थ्य संस्थाको सबलीकरणमा विशेष जोड दिइएको बताएका छन्।
आज (माघ ३ गते, साेमबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । १. एभरेष्ट बैंकको ऋणपत्र आजबाट खुल्याे, एक लाख कित्तासम्म भर्न पाइने एभरेष्ट बैंक लिमिटेडले आज (माघ ३ गते, साेमबार) ...
संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ युनिफिल मिसन लेवनानमा तैनाथ श्री बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फामा सम्मिलित नेपाली सेनाले कृषि पोखरी तथा सार्वजनिक पार्क निर्माण गरेको छ। ...
काठमाडौं- इडेन हाजार्ड प्रिमियर लिग नै फर्कने चाहेको खुलाशा भएको छ। गत वर्ष इंग्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब रियल मड्रिड पुगेका हाजार्ड पुन: चेल्सी नै फर्किन सक्ने अनुमान लगाइएको छ। लिलमा फ्रान...
एजेन्सी । गत वर्ष चीनको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा ८.१ प्रतिशतले वृद्धि भएको छ । सन् २०२१ मा देशको कुल जीडीपी बढेर ११४.३७ ट्रिलियन युआन (झण्डै १८ ट्रिलियन अमेरिकी डलर) पुगेको त्यहाँको राष्ट...
काठमाडौं । शनिबार दक्षिण प्रशान्त महासागरमा पानी भित्र भएको ज्वालामुखी विस्फोटको असर नेपाली इन्टरनेटमा समेत देखिएको छ । ज्वालामुखी बिस्फोट र त्यसपछि आएको सुनामीका कारण विश्वको इन्टरनेट तथा दूरसञ्च...
यूएई सन् २०२१ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा एक सय ३८ नेपाली नागरिकले ज्यान गुमाएका छन्। नेपाली दूतावास आवुधावीले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को डिसेम्बर ३१ सम्म विभिन्न कारणले एक सय ...
वर्षको पहिलो ग्रान्डस्लाम उपाधि भीडन्तबाट बञ्चित भएका टेनिस स्टार नोभाक जोकोभिचलाई फ्रेन्च ओपन खेल्न पनि समस्या पर्ने भएको छ। कोरोना भाइरसविरुद्धको खोप नलगाएको भन्दै अस्ट्रेलियाले ‘देशनिकाला’ गरेका...