२०७८ माघ ३ का समाचार
जनवरी १७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
जसपा विवाद : दुई अध्यक्ष अब सम्भव छैन, एउटा महन्थले लगिसके
असन्तुष्टले दिए माघ दोस्रो साता अन्तिम डेडलाइन जनता समाजवादी पार्टी (जसपा)मा तीन अध्यक्ष बनाउने प्रस्ताव कार्यान्वयन सम्भव नहुने अध्यक्ष उपेन्द्र यादव पक्षधर एक नेताले दाबी गरेका छन्। उनले महाधि...
स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेसँगै सेवा प्रभावित बन्दै
काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने दर पनि दैनिक बढिरहेको छ । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा रहेका अस्पतालमा स्वा...
भारतलाई सरकारको आग्रह– ‘एकपक्षीय सडक निर्माण रोक’
काठमाडौं । नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभागमा एकपक्षीय रूपमा सडक निर्माण र विस्तार रोक्न आग्रह गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेप...
६० वर्षमाथिका नागरिकलाई घरबाहिर नजान सरकारको अनुरोध
काठमाडौं । सरकारले ६० वर्षमाथिका नागरिकलाई घरबाहिर नजान अनुरोध गरेको छ । सरकारले जारी गरेको आदेशमा यस्तो उल्लेख छ । “साठी वर्षमाथिका नागरिक, दीर्घ रोग भएका व्यक्तिलाई घर बाहिर नजान अनुरोध गर्ने र...
कोरोना नियन्त्रणमा ३६ बुँदे आदेश
काठमाडौं । विश्वव्यापी महामारीका रूप लिइएको कोभिड–१९ र यसका नयाँ भेरियन्टको संक्रमण नेपालमा पनि तीव्र रूपमा वृद्धि भएसँगै सरकारले थप कडाइको नीति अघि सारेको छ । केही दिनअघि मात्र विद्यालय बन्द गर्न...
सीमा नाकामा कडाइ: चोर बाटोबाट नुन, तेल किन्न पनि भारततिरै
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएर सरकारले सीमा नाकामा कडाइ गर्न थालेपछि भारतीय क्षेत्र हुँदै आउने नेपालीहरू चोर बाटो हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्न थालेको छ । सीमा नाकाबाट आउँदा कोरोना संक्र...
बाग्मती प्रदेशमा सत्तारूढ गठबन्धन निर्वाचित हुने निश्चित
काठमाडौं । १२ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बाग्मती प्रदेशमा २ सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुन गइरहेको भए पनि सत्तारूढ गठबन्धनका उम्मेदवार नै निर्वाचित हुने निश्चित देखि...
आजदेखि स्वस्थानी व्रत शुरु, यस्तो छ पौराणिक महत्व
काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक...
कोरोना लागे अब पाँचदिन मात्रै क्वारेन्टिनमा बसे हुन्छ !
काठमाडौं । सरकारले अब कोभिड लक्षण देखिएको पाँच दिनमात्रै क्वारेन्टिनमा बसे हुने बताएको छ । “सरकारले जारी गरेको आदेशमा पाँच दिन क्वारेन्टिनमा बसे हुने व्यवस्था गरेको छ । “जुनसुकै सेवा वा क्षेत्रमा...
बिहान उठेपछि अनिवार्य गर्नुस् यी काम
बिहान छिटो उठ्नु राम्रो स्वास्थ्यको गुरुमन्त्र हो । तर बिहान उठ्नेबित्तिकै के गर्ने भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । बिहान उठ्नेबित्तिकै काममा जोतिन थाल्दा दिनभरि थकान र छटपटी हुन्छ । यसले दिन...
इतिहासमा आज : अमेरिकी राज्यमा राजतन्त्रको अन्त्य, जापानमा शक्तिशाली भूकम्प
काठमाडौं- आज सन् २०२२ जनवरी १७। विश्वभर आजका दिनमा भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेटेका छौं। हवाइनको राजतन्त्र अन्त्य हवाइनमा सन् १८९३ को जनवरी १७ मा राजतन्त्र अन्त्य गरिएको थियो। हवाइनमा ...
आत्मनिर्भर घोषणा भएको वर्ष दिन नपुग्दै पोल्ट्री व्यवसाय संकटमा
काठमाडौं । सरकारले आत्मनिर्भर घोषणा गरेको वर्ष दिन नपुग्दै पोल्ट्री व्यवसाय संकटको अवस्थामा पुगेको छ । दाना बनाउन प्रयोग गरिने मुख्य कच्चा पदार्थ मकै र भटमासको भाउ अन्तरराष्ट्रिय बजारमा आकाशिएको छ...
लेतेखोलामा मोटर चल्ने पुल निर्माण
मुस्ताङ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ स्थित लेतेखोलामा मोटर चल्ने पक्की पुल निर्माण गरिएको छ । उक्त सडक आयोजनाले लेतेखोलामा ४० म...
नेपाल प्रहरीको प्रवक्तामा केसी
काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई प्रदान गरिएको छ । नेपाल प्रहरीद्धारा सम्पादित जनचासोका काम कारबाहीलाई यर्थार्थ एवं तथ्यगत रुपमा सञ्चारमा...
ब्रेन्टफोर्डलाई लिभरपुलले हरायो
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ३-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन खेलको ४४ औं मि...
श्रीस्वस्थानी व्रतकथा आज शुरु, यस्तो छ महिमा
काठमाडौँ – हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म ए...
कोरोनाले बढाउँदैछ मानसिक समस्या
कोरोना महामारी सुरु भएपछि यसबाट सङ्क्रमित भएका वा नभएका दुवैमा मानसिक समस्या देखिन थालेको विज्ञ बताउँछन् । विभिन्न अध्ययन र तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ । वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्...
प्रचण्ड कोरोनामुक्त
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कोरोना संक्रमण मुक्त भएका छन्। आइतबार गरिएको पीसीआर परीक्षणमा प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ। स...
निजी क्षेत्रमा प्रवाहित कर्जा १०.४ प्रतिशतले बढ्यो
चालू आर्थिक वर्षको पाँच महिनामा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र ब...
जर्मनीमा कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन
बर्लिन — कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि ल्याइएका नयाँ प्रतिबन्ध र अनिवार्य खोप लगाउनुपर्ने नीतिको विरोधमा जर्मनीलगायत युरोपेली देशमा प्रदर्शन चर्केको छ । जर्मनीमा प्रदर्शनसँगै संक्रमण दर बढेक...
थपिएन अझै एमक्यापको म्याद
गोरखा : प्रसिद्ध मनास्लु क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)को म्याद सकिएको डेढ वर्ष भइसक्यो तर अहिलेसम्म म्याद थपिएको छैन। यसको असर प्राकृतिक सम्पदाको व...
श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न थालिएपछि कार्यालयमा हुने भीड हट्यो
काठमाडौं- वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट हिजोदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्न थालिएपछि पहिलो दिन अनलाइनबाट ८ सय ५५ जना सेवाग्राहीले पुनः श्रम स्...
एभर्टनका मुख्य प्रशिक्षक राफेल बेनिटेज बर्खास्त
काठमाडौँ । प्रिमियर लिग क्लब एभर्टनले आइतवार आफ्ना मुख्य प्रशिक्षक राफेल बेनिटेजलाई बर्खास्त गरेको छ । कार्लो एन्सेलोटीको ठाउमा २०२१ को जुनमा एभर्टनको प्रशिक्षक बनेका बेनिटेजलाई लगातारको क्लबको खर...
भारतमा एक दिनमा थपिए २ लाख ५७ हजार संक्रमित
काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ६३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा एक लाख ४२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् भने ३८८ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कुल...
पशुपतिपछि जनकपुरको धर्मशालालाई पनि होटेल बनाइँदै
भारतको बालाजी ट्रस्टले जानकी मन्दिर दर्शन गर्न आउने तीर्थालु बस्न बनाइदिएको जनकपुरस्थित धर्मशाला (तिरुमाला तिरुपती देवस्थानम् यात्रीनिवास) द पिक हस्पिटालिटी प्रालिले २० वर्षका लागि लिजमा लिएर होटेल...
सल्ले र तलुवा जोड्ने दुधकोसीमा झोलुंगे पुल शिलान्यास
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१ तलुवा जोड्ने दूधकोसीमा झोलुंगे पुल शिलान्यास गरिएको छ । सल्लेको टिम्मुरे र तलुवाको पिप्ले जोड्ने १०९ मिटर लम्बाई हुने पुल ...
जलवायु परिवर्तन: हिमालमै हिउँ छैन, कृषि क्षेत्रमा असर
जुम्ला, माघ ३। यतिबेला हिमाली जिल्ला जुम्लाका डाँडापाखा र खेतबारी हिउँले ढाकिएका हुन्थे । हिउँले ढाकिएका जमिनमा माटो रसिलो हुने र मल खेतबारीमा भिज्ने हुँदा बाली फस्टाउँथ्यो । विगतमा मंसिर सुरु हुँद...
सरकारले भारतलाई भन्यो–‘नेपाली भूमिमा सडक निर्माण रोक’
काठमाडौँ — सरकारले नेपाली भूमिमा भारतीय पक्षबाट भइरहेको एकपक्षीय सडक निर्माण रोक्न र कूटनीतिक संवादमा आउन भारत सरकारलाई आग्रह गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुस १५ मा कालापानी हुँदै...
भारतका 'सफल' टेस्ट कप्तान, जो अनपेक्षित रुपमै बिदा भए
काठमाडौं- भारतीय राष्ट्रिय क्रिकेटमा 'ब्रह्मास्त्र'को उपाधि पाएका छन् ब्याटस्म्यान विराट कोहलीले। तर टिममा अब उनको परिचय फेरिने भएको छ। उनी भारतीय टिमको कप्तानीमा रहने छैनन्। कोहलीले जनवरी १५ मा ...
प्रिन्स दाहाल: विश्व वरीयतामा शीर्ष स्थानमा पुग्ने नेपाली खेलाडी को हुन्?
अठार वर्षअघि दार्चुलामा जन्मेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन महासङ्घको जुनियर एकल खेलाडीतर्फ विश्व वरीयताको शीर्ष स्थानमा पुगे। तीन दिदीका एक्ला भाइ दाहालले नेपाली खेलकुदमा ए...
गण्डकी प्रदेशमा साहसिक पर्यटन : एक जिल्ला, एक साहसिक खेल गतिविधि
पोखरा । पर्यटन व्यवसायी र सरोकारवालाहरूले गण्डकी प्रदेशमा साहसिक खेलकुदको प्रचुर सम्भावना भएकाले यसको विकासमा लाग्नुपर्ने बताएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका खेल पर्यटनका उपयुक्त ठाउँ पहिच...
विश्वमा एकै दिन थपिए साढे १९ हजार कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा विश्वभर साढे १९ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका नयाँ संक्रमितमध्ये अमेरिकामा २ लाख ७९ हजार, फ्रान्समा २ लाख ७८ हजार, भारतमा २ लाख ५७ हजार र इटलीमा १ लाख ४९ हजार ...
अफ्रिका कप अफ नेशन्स : साबिक विजेता अल्जेरिया संकटमा
अफ्रिका कप अफ नेशन्स अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता अल्जेरिया पराजित भएको छ । समूह ई अन्तर्गतको खेलमा अल्जेरिया इक्वेटोरियल गिनीसँग १–० ले पराजित भएको हो । इक्वेटोरियल गिनीको जितमा ७...
लिभरपुलको प्रभावशाली जित
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा दोस्रो स्थानको लिभरपुलले ब्रेन्टफोर्डलाई ३–० ले पराजित गरेको हो। लिभरपुलका लागि ४४ औँ मिन...
३४ समाचार देखाइएको