आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






काठमाडौँ – ठमेलस्थित समीप इन्टरप्राइजेजका सञ्चालक सुमन लामालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ। बिना इजाजत उत्पादन गरिएको स्यानिटाइजर लुकाइ छिपाइ राखेको सूचनाका आधारमा लामालाई पक्रा...
भारतमा कोरोनासँगै, कालो ढुसीको मामला पनि द्रुत गतिमा बढ्दैछ। नेपालमा पनि त्यस्तो केस भेटिएको डाक्टरहरूको भनाइ छ । यससँगै मानिसहरूका मनमा एउटा डर उत्पन्न हुन थालेको छ। जहाँसम्म, डराउनुको सट्टा, यसको...
शुक्रबार अबेर मध्यरातमा गणतान्त्रिक संविधानउपर कोतपर्व मच्चाएर, त्यसको दुई दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गरे। आफू नै सत्तामा बसेर, राष्ट्रपति विद्यादेवी भ...
९ जेठ, काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता माधवकुमार नेपाल सहित एघार जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका ह...
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेलमा जित हासिल गरेको छ । टोटेनहमलाई जित दिलाउन अन्तिम खेलमा एक गोल गरेका ह्यारी केनले प्रिमियर लिग गोल्डेन बुट पाएका छन् । उन...
दान बहादुर बुढा, मुगु । कर्णाली प्रदेशकै जडीबुटीको खानी मानिएको मुगुमा पाइने अमूल्य यार्सागुम्बा कोरोना महामारीका कारण वनमा नै खेर जाने भएको छ । कोरोना संक्रमण स्थानीय स्तरमा नै फैलिएपछि गाउँपालिक...
आइतबार, जेठ ९, २०७८ एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत अन्तिम चरणको खेलमा आफू अनुकुल नतिजा आएपछि चेल्सी पराजित हुनका बाबजुद अर्को सिजन च्याम्पियन्स लिगको लागि छनोट भएको छ । लिभरपुल अन्तिम खेल...
इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले यो सिजनमा सुखद अन्त्य गरेको छ । लिगको अन्तिम खेलमा युनाइटेडले उल्भ्सलाई दुई एकले हरायो । युनाइटेडका लागि इलांगा र माटाले एक एक गो...