मुख्य सामग्रीमा जानुहोस्
२०७८ जेठ ९ को विवरण
आज

२०७८ जेठ ९ का समाचार

मे २३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

neplays.com२८७ हप्ता अघि

बार्सिलाेना अन्तिम खेलमा बिजयी हुँदा रेलिगेनसमा पुग्ने तीन टिम फाइनल

ला लिगामा बार्सिलोनाले सुखद अन्त्य गरेको छ । लिगको अन्तिम खेलमा बार्सिलोनाले इबारलाई एक शुन्यले हरायो । यो जितपछि बार्सिलोनाले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । पहिलो हाफ गोलरहित...

annapurnapost.com२८७ हप्ता अघि

स्वास्थ्यकर्मी संक्रमित भएपछि सिन्धुलीका दुई स्वास्थ्यचौकी चार दिनदेखि बन्द

सिन्धुली: स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरस संक्रमण भएपछि सिन्धुलीका दुई स्वास्थ्यचौकी चार दिनदेखि बन्द भएका छन् । जिल्लाको घ्याङलेख गाउँपालिका ४ को नेत्रकाली स्वास्थ्य चौकी र वडा नम्बर ५ को रामपुर...

annapurnapost.com२८७ हप्ता अघि

प्रधानमन्त्री र राष्ट्रपतिको पुत्‍ला जलाइयो

राजन गाउँले/भवानी अधिकारी सिन्धुली: प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै सिन्धुलीमा विपक्षी दलका नेता तथा कार्यकर्ताले उनको पुत्ला जलाएका छन् । शनिवार साँझ सिन्धुली सदरमुकाम माढीबजारमा नेपा...

livemandu.com२८७ हप्ता अघि

म्यानमारको सेनाले भन्यो- प्रजातन्त्रवादी नेतृ सुचीको स्वास्थ्य राम्रो छ

यांगुन । सैन्य हिरासतमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीको स्वास्थ्य अवस्था राम्रो रहेको त्यहाँको सेनाले जनाएको छ । म्यानमारको सैन्य प्रमुख मिन आंग लाइङ्‌गले नेतृ सुचीको स्वास्थ्य...

livemandu.com२८७ हप्ता अघि

कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश : युनिफाइड अस्पतालदेखि स्वास्थ्य आपत्कालसम्म (पूर्णपाठ)

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्वास्थ्य आपत्काल लगाउनेदेखि कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनका लागि यूनिफाइड अस्पताल सञ्चालन गर्नेसम्मको व्यवस्था सहित कोभिड – १९ संकट व्यवस्...

livemandu.com२८७ हप्ता अघि

सङ्क्रमित भेट्न जनप्रतिनिधि घरदैलो अभियानमा

देउखुरी । घोराही उपमहानरपालिका जनप्रतिनिधि स्वास्थ्यकर्मीका साथ होमआइसोलेशनमा बसेका कोरोना सङ्क्रमितलाई भेट्न घरघरमा पुग्न शुरुआत गरेका छन् । घोराही उपमहानगरपालिका – १४ वडाध्यक्ष शक्तिराम डागी र सद...

livemandu.com२८७ हप्ता अघि

विप्लब पनि सरकारमा जान तयार, अघि सारे सर्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लबले पनि संयुक्त सरकारमा सहभागी हुने धारणा अघि सारेका छन् । प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरि निर्वाचनको मिति घोषणा गरेपछि पार्टीका धारणा अघि ...

abhiyandaily.com२८७ हप्ता अघि

कोभ्याक्सअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

काठमाडौं । बेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका (कोभिसिल्ड) खोप दिने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई त्यस बराबरको खोप निःशुल्क रूपमा...

abhiyandaily.com२८७ हप्ता अघि

कठिन मोडमा अर्थ–राजनीति

संविधानको धारा ७६ को ३ उपधाराअन्तर्गत नव गठित सरकारले विश्वासको मत लिनुअघि नै धारा ७६ को ५ उपधाराअनुसार नयाँ सरकार गठन गर्न राष्ट्रपतिलाई सिफारिस गर्नु, राष्ट्रपतिको आह्वानअनुसार बहुमत सांसदको हस्त...

abhiyandaily.com२८७ हप्ता अघि

नेपाल डिजिटल पेमेन्ट्स–एनसीएचएल सहकार्य

काठमाडौं (अस) । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र नेपाल क्लियरिङ हाउसबीच डिजिटल भुक्तानी क्षेत्रलाई थप विस्तार गर्न सहकार्य सम्झौता भएको छ । सम्झौतामा एनडीपीसीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भ...

abhiyandaily.com२८७ हप्ता अघि

एयरलाइन्समा नेपालकै दुग्ध उत्पादन प्रयोग गराउन निर्देशन

काठमाडौं । एयरलाइन्समा नेपालमै उत्पादित दुग्ध पदार्थ प्रयोग गराउन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले निर्देशन दिएकी छिन् । शनिवार राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै मन...

abhiyandaily.com२८७ हप्ता अघि

गोदाममै थन्कियो ४ अर्ब रुपैयाँको तयारी कपडा

काठमाडौं । गर्मी मौसमलाई लक्षित गरी व्यापारीहरूले विभिन्न मुलुकबाट आयात गरेका करीब ४ अर्ब रुपैयाँ बराबरका तयारी कपडा विक्री नभएर व्यापारीका गोदाममा थन्किन पुगेका छन् । कोरोना महामारीको अवस्था भयावह...

onlinekhabar.com२८७ हप्ता अघि

कोरोना संकटमा ‘कास’को आश : गाउँ–गाउँमा चिकित्सकको ‘कर्णाली मार्च’

९ जेठ, सुर्खेत । कोरोना महामारीको दोस्रो लहरका कारण यतिबेला कर्णाली आक्रान्त छ । प्रदेशमा दैनिक करिब एक हजारको हाराहारीमा नयाँ संक्रमित थपिन थालेका छन् । त्यस्तै दैनिक ८/१० जना संक्रमितको मृत्यु हु...

lokaantar.com२८७ हप्ता अघि

मेस्सीलाई आठौं पटक 'पिचिची ट्रफ्री'

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन् । बार्सिलोनालाई उपाधि दिलाउन असफल भएपनि मेस्सीले ३० गोल ग...

nepalkhabar.com२८७ हप्ता अघि

एथलेटिकोलाई ला लिगा उपाधि

स्पेनिस ला लिगाको उपाधि एथलेटिको मड्रिडले उचालेको छ। लिगको अन्तिम खेलमा उपाधि होडमा रहेको रियल म्याड्रिडले जित हासिल गरेपनि एटलेटिकोले २ अंकको अग्रता लिँदै उपाधि जितेको हो। जितसँगै एटलेटिकोले ३८ ख...

onlinekhabar.com२८७ हप्ता अघि

अन्तिम खेलमा पुनरागमन जितसहित एट्लेटिको च्याम्पियन

९ जेठ, काठमाडौं ।  एट्लेटिको मड्रिडले स्पानिस ला लिगाको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा रियल भाल्लाडोलिडमाथि शनिवार २-१ को पुनरागमन जितसहित एट्लेटिको ७ वर्षपछि च्याम्पियन बनेको हो । एट्लेटिकोल...

lokaantar.com२८७ हप्ता अघि

निर्वाचनको तयारीमा जुट्यो आयोग,आजबाट मतदाता नामावली दर्ता रोकिने

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्नुहु...

baahrakhari.com२८७ हप्ता अघि

के गर्दैछन् खगेन्द्र लामिछाने ?

काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने कोरोना संक्रमणको त्रासका कारण अघिल्लो पटक लकडाउन हुँदा चलचित्र ‘पानी फोटो’को पोष्ट प्रोडक्सनको काम गरिरहेका थिए । लकडाउनले उक्त काममा अवरोध खडा गरेपछि उनले उपन्...

Ujyaaloonline.com२८७ हप्ता अघि

ला लिगाकाे उपाधि एट्लेटिको मड्रिडलाई

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ । गएराति भएको अन्तिम खेलमा खेलमा भालाडोलिडलाई २–१ गोलले हराउँदै एट्लेटिकोले उपाधि जितेको हो । उसका लागि एञ्जेल कोरेया र लुइस...

onlinekhabar.com२८७ हप्ता अघि

कलैयामा हत्या गरिएका दुई बालकको परिवारलाई राहत सामग्री

८ जेठ, वीरगञ्ज । हत्या गरिएको अवस्थामा भेटिएका बाराको कलैया उपमहानगरपालिका–७ रंगपुरका ९ वर्षीय अमिन र ७ वर्षीय उसमान अंसारीको परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष...

khabarhub.com२८७ हप्ता अघि

आइतबार सूर्यदेवको पूजा गर्दा कसरी मिल्छ नौ ग्रहको शान्ति ?

हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल...

lokaantar.com२८७ हप्ता अघि

चीनले उपलब्ध गराएको ३० हजार लिटर तरल अक्सिजन ताताेपानी आइपुग्यो

चीन सरकारले नेपाललाई अनुदानमा दिने अक्सिजन र स्वास्थ सामाग्री अन्र्तगत आज तातोपानी नाकामा अक्सिजन र स्वास्थ सामाग्री आइपुगेको छ । ३० हजार लिटर परिणामका एक सय ५० थान तरल अक्सिजन सिलिन्डर तथा स्वास्...

nepallive.com२८७ हप्ता अघि

ला लिगाको जारी सिजनको सर्वाधिक गोलकर्ता बने मेसी

काठमाडौं– बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगाको जारी सिजनमा सर्वाधिक गोल गरेका छन्। ला लिगामा यो सिजन सर्वाधिक गोल गर्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन्। मेस्सीले यो सिजनमा बार्सिलोनाका...

onlinekhabar.com२८७ हप्ता अघि

अन्तिम मिनेटमा गोल गर्दै लेवान्डोस्कीले तोडे गर्ड मुलरको ४९ वर्ष पुरानो कीर्तिमान

९ जेठ, काठमाडौं । रोवर्ट लेवान्डोस्कीले जर्मन बुन्डेसलिगामा एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । यसअघि नै च्याम्पियन भइसकेको बायर्न म्युनिखले सिजनको अन्तिम खेलमा शनिवार ५-२ ले पराजित ...

Ujyaaloonline.com२८७ हप्ता अघि

कोरोना उपचारको ६ हप्ताभित्र ब्ल्याक फङ्गसको जोखिम

काठमाण्डाै - कोरोना सङ्क्रमणको उपचार गरेको ६ हप्ताभित्र बिरामीहरूलाई ब्ल्याक फङ्गस अर्थात कालो ढुसीको उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्स्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् । ...

baahrakhari.com२८७ हप्ता अघि

भारतमा २४ घण्टामा ४ हजार १९४ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार १९४ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ९५ हजार ५२५ पुगेको छ ।  विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ...

ekagaj.com२८७ हप्ता अघि

यादव समूहले महतोलाई दलको नेता नमान्‍ने

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)ले को अध्यक्ष उपेन्द्र यादव समूहले राजेन्द्र महतोलाई संसदीय दलको नेता नमान्‍ने भएको छ । शनिबार राति अबेरसम्म बसेको कार्यकारिणी समिति बैठकले महतोलाई नेता नमान्‍...

thahakhabar.com२८७ हप्ता अघि

कोरोना जितेपछि अस्पताललाई ५० हजार सहयोग

पर्वत : कोरोना संक्रमित आफन्तलाई दिइएको सेवाबाट प्रभावित भएका संक्रमितको परिवारले पर्वत अस्पताललाई ५० हजार रुपैयाँ सहयोग गरेका छन्। बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित कोलपाटा घर भई हाल कुस्मा बज...

kalakarmi.com२८७ हप्ता अघि

महामारीले थिलथिलो भएको अवस्थामा भोट हाल्न को जाला ?

डा.डीआर उपाध्याय– काठमाडौं– सरकारले फेरी प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको छ । विपक्षी पाँच दलले यो कदम प्रतिगामी,अवैधानिक र असंवैधानिक भएको ठहर गरेको छ । शनिवार बसेको बिपक्षी...

annapurnapost.com२८७ हप्ता अघि

विघटनविरुद्ध विपक्षी आक्रामक

काठमाडौं : प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचन घोषणाविरुद्ध विपक्षी गठबन्धनले राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने भएको छ। कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल खेमा र राष्...

lokaantar.com२८७ हप्ता अघि

पाँच दलका नेताले अदालतमा आजै प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सामूहिक रिट दिने, हस्ताक्षर गरेका सबैलाई नागरिकतासहित बोलाइयो

पाँच राजनीतिक दल आबद्ध गठबन्धनले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई निरन्तरता दिएर प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई बदनियत ठहर गर्दै राजनीतिक र कानुनी लडाइँ गर्ने भएको...

nepallive.com२८७ हप्ता अघि

३८ प्रतिशत अमेरिकीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं– अमेरिकाका ३८ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्। हालसम्म खोपको एक मात्रा मात्र लगाउनेको संख्या  भने ४९ प्रतिशत पुगेको सरकारी अधिकारीले बताएका छन्।  अमेरिकामा २८ करोड ...

onlinekhabar.com२८७ हप्ता अघि

‘भारतीय भेरियन्ट’ सम्बन्धी पोस्टहरू सामाजिक सञ्जालबाट हटाउन भारत सरकारको निर्देशन

९ जेठ, काठमाडौं । भारत सरकारले भारतीय भेरियन्ट लेखिएका र यसप्रति संकेत गरिएको सबै पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ । भारत सरकारको सूचना प्रौद्योगिकी मत्रालयले ...

nepalsamaya.com२८७ हप्ता अघि

बहुमत कार्यकारिणी समितिद्वारा महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीफकरण सोध्ने निर्णय

काठमाडौं - जनता समाजवादी पार्टी(जसपा) को बहुमत कार्यकारिणी समितिले अध्यक्ष महन्थ ठाकुरसहितका चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। शनिबार रातिसम्म चलेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेत...

ekagaj.com२८७ हप्ता अघि

नेपालमा संविधान र संसदीय व्यवस्था असफल भयो : नेकपा

काठमाडौँ : माओवादी र एमालेलाई अलग-अलग बनाइदिएको ऋषिराम कट्टेल नेतृत्वको नेकपाले संविधान सभाबाट निर्मित संविधान अनरुप बनेको संसद् पटक–पटक असफल हुनु संसदीय व्यवस्थाको असफलता भएको बताएको छ । पार्टी सं...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको