२०७८ साउन ५ का समाचार
जुलाई २०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
विश्वका ५ डरलाग्दा तालहरु, जहाँ मानिस बाँच्ने आश कमै हुन्छ
एजेन्सी । विश्वमा कैयौं प्रकारका स्थानहरु रहेका छन् जुन आफ्नै विशेषताले विश्वमा परिचित छन् । कुनै स्थानमा जाँदा तपाईलाई मनमा शान्ति छाउँछ भने कुनै ठाउँमा जाँदा ज्यान नै जाने जोखिम हुन सक्छ । यसै सन...
यी १० वस्तुहरुको रहस्य कहिल्यै खुल्न सकेन
एजेन्सी । संसारको इतिहास अचम्मको रहस्यले भरिएको छ । हामी मध्ये कसैले पनि तिनीहरको बारेमा अध्ययन गरेर निश्कर्ष निकाल्न धेरै समय लाग्नेछ । तर, भित्रि रहस्य नखुलेका बस्तुहरुलाई हेर्न सबैलाई रोचक लाग्छ...
यी हुन् विश्वका सबैभन्दा पुराना ५ शहरहरु
एजेन्सी । विश्वमा यस्ता कैयौं शहरहरु रहेका छन्, जुन् हजारौं वर्षपहिले पनि अस्तित्वमा रहेको थियो । अर्थात् उक्त स्थानहरुमा हजारौं वर्षपहिले पनि मानिसहरु बस्दथे । आज यसै सन्दर्भमा विश्वका ५ सर्वाधिक ...
एमाले बैठकमा ओली नेपालप्रति आक्रोश रावलप्रति नरम
काठमाडौ । एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार र देउवा सरकार बनाउन सहयोग गर्ने दलहरूप्रति आक्रोश पोखेका छन् । देउवा सरकारले विश्वासको म...
आयरल्यान्डसँगको पहिलो टी–ट्वान्टीमा दक्षिण अफ्रिका ३३ रनले विजयी
काठमाण्डौ - घरेलु टोली आयरल्यान्डसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका ३३ रनले विजयी भएको छ । दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको आयरल्यान्डले २० ओ...
राजनीतिक ध्रुव परिवर्तनको संकेत
देउवा सरकार गठन भएसँगै नेपालको राजनीतिमा धु्रव परिवर्तन भएको संकेत मिलेको छ । यसअघि वामपन्थीहरूको नेतृत्वमा रहेको ‘वामधु्रव’ अब देउवा सरकार निर्माणसँगै ‘प्रजातान्त्रिक धु्रव’मा परिवर्तन हुन गएको छ ...
कोरोनरी मुटुरोगमा जीवनशैली परिवर्तन
विभिन्न अध्ययनहरूका अनुसार मुटु रोगले विश्वभर वर्षेनी एक करोड़ ७७ लाख मानिसहरुको मृत्यु हुने गरेको छ । अप्रत्यासित रूपमा अपर्झट देखापर्ने र तत्काल आवश्यक व्यवस्थापन हुन नसके ज्यानै पानी जान सक्ने य...
घरमै खोलेको उद्योगबाट वार्षिक आधा करोड बढीको कारोबार गर्छिन् रेखा
घरै बसेर गरिने कामबाट पनि राम्रो आम्दानी लिन सकिन्छ। यसको उदाहरण हुन् ४७ वर्षीया रेखा शर्मा चौधरी। बुढानीलकण्ठ–१, नारायणथान मन्दिरबाट केही मिटर परको घरमा 'रिक फुड उद्योग' को बोर्ड देख्न सकिन्छ। त्...
पुष्प खड्काले ७० लाखको गाडी किने
काठमाडौं । अभिनेता पुष्प खड्का फिल्मको हिरो बन्न कैलालीबाट काठमाडौं आएका हुन् । उनले फिल्मसम्मको बाटो तय गर्न निकै संघर्ष गर्नुपर्यो । लामो समय म्यूजिक भिडियोमा काम गरेपछि उनले फिल्म ‘अझै पनि’ मा ...
कोरोना महामारीकाबीच मुस्लिम तीर्थयात्री हजका लागि मक्कामा भेला
काठमाण्डौ - कोरोना महामारीकाबीच हजारौँ मुस्लिम तीर्थयात्री हजका लागि साउदी अरबको मक्कामा भेला भएका छन् । इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थल मानिने मक्कामा उनीहरु हज गर्न भेला भएका हुन् ।यस ...
जुम्लाका मेलमिलाप कर्तालाई कानुनी साक्षरता तालिम
जुम्ला : जुम्लाको हिमा गाउँपालिकाले पालिका भरी रहेका मेलमिलापकर्ताहरुलाई कानुनी साक्षरता सम्बन्धी अभिमुखिकरण तालिम दिएको छ । गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक हिमाली रोकायाको संयोजकत्व...
कामदारमा कोभिड देखिएपछि दुई पुल निर्माणको काम रोकियो
सिमकोटः हुम्लामा निर्माणधीन दुई वटा पक्की पुलको काम रोकिएको छ । पुलमा काम गरिरहेका कामदारलाई कोभिड १९ परिक्षण गर्दा संक्रमण देखिएपछि निर्माण कम्पनीले पुलको काम बन्द गरिएको हो पुल निर्माण कम्पनी सप...
२२ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
नेपाल समाचारपत्र, काठमाडौं नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेसबाट प्रधानमन्त्री बनेका देउ...
वडा अधिवेशन १० दिन सार्ने कांग्रेसको तयारी
नेपाली कांग्रेसले वडा अधिवेशन दश दिन पर धकेल्ने तयारी गरेको छ। पाँच हजार उजुरीबारे छानबिन गरेको केन्द्रीय क्रियाशील छानबिन समितिको प्रतिवेदन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवालाई पेश गर्न ढि...
जापान पठाउने भन्दै ठगी गर्ने गिरोह पक्राउ
काठमाडौं, (नेस) । सामाजिक सञ्जाल फेसबुकमा जापानिज नागरिक बनेर जापान पठाउने भन्दै ठगी गर्दै आइरहेको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।तानकायोका नामबाट फेसबुक आईडी खोलेर आफू जापानको अध्यागमन...
एमाले फर्कियो जेठ २ मा
काठमाडौं : एमाले २०७५ जेठ २ को अवस्थामा फर्किएको छ। यसकै सन्देश दिन सोमबार सुरु केन्द्रीय कमिटी बैठकलाई १० औं बैठक भनिएको छ। नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नौवटा बैठक माओवादी केन्द्र...
इराक आक्रमण: बम विस्फोटनमा कैयौँको मृत्यु
इराकको राजधानी बगदादमा भएको बम विस्फोटनमा कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको सुरक्षा स्रोतहरूले जनाएका छन्। विस्फोटन एउटा व्यस्त बजारमा भएको थियो। सर्वसाधारणहरूले मङ्गलवार मुस्लिम ...
किन ढल्दैन अल्पमतको सत्ता ?
जनता समाजवादी पार्टीबाट मन्त्री बनाइएका एक सांसद मन्त्री पदबाट राजीनामा दिएर विपक्षी गठबन्धन (उपेन्द्र यादव समूह) मा सामेल भएपछि प्रदेश सरकार अल्पमतमा छ। कुल ८३ सांसद रहेको प्रदेशसभामा सत्तापक्षको ...
कक्षा १२ को परीक्षा साउन अन्तिमबाट
कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झँै एक सय पूर्णाङ्कक...
रेल चाँडै चढ्न पाइयोस्
नेपालमा रेल सञ्चालनको विषयमा धेरै चर्चा हुन्छ। यात्रा छिटो, सहज र सस्तो हुने भएकाले विश्वका जुनकुनै देशहरूले रेल सञ्चालनलाई प्राथमिकता पनि दिएका छन्। रेल सेवा सञ्चालन गर्नुलाई देश विकासको गतिसँग जो...
जीवन हाम्रो साझा, कलेजो आधा–आधा
चितवन : मुटु माग्यौ तिमीले मैले बाँच्नुपर्छ मैं मरे तिमीलाई कसले माया गर्छ जाजरकोट कुशे गाउँपालिका–९ की ४५ वर्षीया कमलादेवी शाहीले यो गीत पटक–पटक सुनेकी थिइन्। उनको जिन्दगीमा यस्तो मोड आयो, श्र...
मौद्रिक नीतिले समेट्नैपर्ने बजेटले तोकिदिएका ३१ कार्यक्रम
काठमाडौँ — सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार गठनको परमादेश नगरेको भए सोमबारसम्म राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरिसक्थ्यो । तर सरकार परिवर्तनसँ...
देउवाका आगामी यात्रा र दुरदर्शिता
डा.डी.आर.उपाध्याय– काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन् । अब उनले ढुक्कले सरकार सञ्चालन गर्न सक्छन् । यो उनका लागि ठूलो अवसर हो । दृष्टिकोण जनादेशबाट भन्दा प...
रोकिराखेको मोटरसाइकलमाथि पुरुषको शव भेटियो
५ साउन, विराटनगर । विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना व्यक्तिको शव भेटिएको छ । सोमबार राति विराटनगर महानगरपालिका -५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको हो । को४प ...
मापदण्डविपरीत दाहाललाई थप सुरक्षाकर्मी
काठमाडौँ — सरकारले मापदण्डविपरीत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका लागि सुरक्षाकर्मी थपेको छ । शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेलगत्तै गृह मन्त्रालयले ‘पटके निर्णय’ गरी डीएसपीको कमान्...
साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा...
कति सुरक्षित छ जोन्सन एन्ड जोन्सनको खोप?
काठमाडौं : सोमवारबाट नेपालमा अमेरिकामा विकास भएको कोभिड-१९ विरुद्धको खोप जोन्सन एन्ड जोन्सनको खोप दिन थालिएको छ। ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका लागि दिन थालिएको 'सिंगल डोज' खोपका कारण थप केही साइ...
अमेरिका र बेलायतद्वारा चीनमाथि साइबर आक्रमणको आरोप : तनाव बढ्न सक्ने सङ्केत
काठमाण्डाै - अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । उनीहरुले चिनियाँ ह्याकरले माइक्रोसफ्टको सर्भर ह्याक गरेको दाबी गरेका छन् । साइबर आक्रमण माइक्रोसफ्ट एक्सचे...
इराकमा बम बिस्फोट, कम्तीमा २५ जनाको मृत्यु
काठमाडौँ- इराकको बगदादमा भएको बम विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अन्य कयौँ घाइते भएको सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा म...
आज पनि बस्दै एमाले कमिटी बैठक
काठमाडौं– सोमबारदेखि जारी नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सोमबार सुरु भएको हो। आज दिउँसाे ३ बजे बैठक बस्दै छ। सोमबारको बैठकले प्रधानमन...
आज तुलसी रोप्ने दिनः कैयौँ छन् तुलसीका फाइदा
आज परेको हरिशयनी एकादशीलाई तुलसी रोपण दिवस पनि भनिन्छ । प्रत्येक वर्षको ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राखिन्छ भने आषाढ शुक्ल एकादशीका दिन मठमा रोपिन्छ । तुलसीलाई वैदिक सनातन धर्मालम्बीहरूल...
दार्जीलिङलाई सिक्किममा गाभ्ने बहस : यस्तो छ दुई शताब्दी पुरानो राजनीति
प्रायः शान्त रहने दक्षिण सिक्किमको नाम्ची शहर हालै एक्कासी अशान्त भयो । कोरोनाभाइरस महामारीका सन्दर्भमा लगाइएको कडा प्रतिबन्धको उल्लंघन गर्दै स्थानीय युवाले दार्जीलिङमा क्रियाशील गोर्खा राष्ट्रिय क...
सानिमा बैंक ललितपुरको भैंसेपाटीमा
सानिमा बैंक लिमिटेडले सोमवार ललितपुरको भैँसेपाटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(...
कोरियन फिल्म ‘अनेष्ट क्यान्डिडेट’ : नेताले झुट बोल्नै नसके के हुन्थ्यो?
नेताले पूरा गर्नै नसक्ने वाचा गर्नु, झुटो आश्वासन दिनु अधिकांश देशका लागि सामान्य जस्तै छ। नेपालमा पनि चुनावका लागि बनाइएका घोषणा-पत्र र गरेका वाचा अधिकांश पूरा हुँदैनन्। हाम्रो जस्तै समस्या कोरिया...
‘एन्टी डम्पिङ शुल्क’ ले नेपाली जुट उद्योग समस्यामा
विराटनगर — पाँच वर्षअघि भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योग धराशायी बन्दै गएका छन् । यही शुल्ककै कारण नेपाली जुटका तयारी वस्तुले भारत र बंगलादेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न ...
३५ समाचार देखाइएको