आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सले बिहीबार आठ हजार थप विशेष आप्रवासी भिसा (एसआईभी) दिने सरकारको प्रस्तावलाई अनुमोदन गरेको छ । अफगानिस्तानको युद्धमा अमेरिकी सेनासँग काम गर्ने दोभाषे, ठेकेदार र अन्...
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए। भेटमा समसामयिक राजनीतिक विषयम...
ताप्लेजुङको दोभान बजारका अग्नि पीडितलाई ताप्लेजुङ समाज–नेपालले दश लाख बढी सहयोग रकम हस्तान्तरण गरेको छ। गत फागुन १८ गते जिल्लाको मिरिङ्देन गाँउपालिका वडा नं. ३ दोभान बजारमा भएको आगलागी पीडितका लागी...
जोमसोम: म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडक खण्डमा शुक्रबार दिउँसो अचानक पहिरो जाँदा मोटरसाइकलमा सवार एक युवा घाइते भएका छन् । म्याग्दीको बेनीदेखि मुस्ताङतर्फ आउँदै गरेको लु ३४ प ५०८ नम्बरको...
सबै क्षेत्र खुकुलो बनाउँदै तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नवौं पटक निषेधाज्ञा थप गर्दै साउन २० गतेसम्म लम्ब्याएको हो । पछिल्लो पट...
काठमाडाैं- अजरबैजानको एक अदालतले अर्मेनियाको १३ सैनिकलाई ६ वर्षको कैद सजाय सुनाएको छ। गतवर्ष अजरबैजान सेना र जातीय अर्मेनियाली सेनाबीच हप्तौं नगोर्नो-काराबाख क्षेत्रमा युद्ध चलेको थियो। युद्धविर...
साउन ८, काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले परिवर्तनका आन्दोलनमा लागेका हरेक मानिसहरुले एमालेलाई मन पराउने बताएका छन् । शुक्रबार धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखर...
नेपालमा मार्क्सवादको व्याख्याता मानिने पुराना कम्युनिष्ट नेता मोहन वैद्य किरणले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन र नेकपा एमालेभित्रको किचलोको निम्ति केपी ओली जिम्मेवार रहेको बताउन...