आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






टी २० विश्वकप क्रिकेटका लागि आयरल्याण्डले १५ स्दस्यीय क्रिकेट टिम फाइनल गरेको छ । शेन गेटकेट, ग्राहम केनडी र बेरी माकार्थी युएई र ओमानमा हुने विश्वकप जस्तो महत्वपूर्ण प्रतियोगितामा टिमको हिस्सा हु...
श्रीमान् सिलुको तीर्थयात्रामा निस्कने तयारीमा हुन्छन्। तीर्थमा जान साथी खोज्दै गर्दा श्रीमतीले आफू सँगै जाने बताउँछिन्। अर्को साथी खोज्न पर्दैन भन्दै उनी जोडी गए पुण्य हुने भन्छिन्। तर, श्रीमानले स...
अफगानिस्तानको कुन्दुज प्रान्तको उत्तरपूर्वी क्षेत्रमा रहेको एक शिया मस्जिदमा भएको आत्मघाती हमलामा ५० जनाको मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते भएका छन् । एसोसिएटेड प्रेसले भने तालिबानका एक प्रह...
काठमाडौँ- नेकपा एमालेकी नेतृ एवं संसदीय दलकी सचेतक शान्ता चाैधरीले पार्टी फुटाएर मन्त्री बनेकोमा बधाई दिएकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत उनले मन्त्रिपरिषदमा थारू समूदाय निल भएकोमा चिन्ता समेत...
काठमाडौं । बैतडीमा एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका १ की महिला वडा सदस्य द्रोपती चन्द रहेकी छन् । केही दिनदेखि बिरामी रहेकी चन्दको उपचारको क्रममा शुक्रबार बिह...
काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडा नियुक्त भएका छन्। नवनियुक्त मन्त्री खतिवडा पहिलो पटक मन्त्री भएका हुन्। उनी मकवानपुरबाट चार पटक निर्वाचित सांसद ...
काठमाडौं- मोरोक्कोका राजा मोहम्मद पाँचौले नयाँ सरकारको गठन गरेका छन्। उनले सात महिलासहित २४ मन्त्रीको नयाँ सरकार गठन गरेका हुन्। सात महिला मन्त्रीले अर्थ, पर्यटन, विदेश र आन्तरिक मामिला जस्ता महत्...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक(एडिबी)को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा एडिबीको अनुदान तथा ऋण सहयोगमा निर्...