आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा श्रीलंकाले वेस्ट इण्डिजलाई हराएको छ। अबु धाबीस्थित जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा वेस्ट इण्डिजलाई २० रनले हराउँदै श्रीलंकाले जा...
पर्वत - महाशिला गाउँपालिका-२ भोक्सिङ बागमाराबाट १ थान भरुवा बन्दुक, सोही बन्दुकको ५ सय ग्राम छर्रा, २ सय ५० ग्राम बारुद सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोह...
सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई हराउनुपर्ने बताएका छन्। भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा आज आयोजित कार्यक्रममा बोल्दै थापाल...
बहसमा कांग्रेस : नेतृत्वका कारण नयाँ नेता जन्मिने प्रक्रियामै बन्ध्याकरण जस्तो भयो
काठमाडौं । अनामनगरस्थित बाजेको सेकुवा कर्नर पछाडि रहेको अशोक ढकालको फर्निचर सोरुममा आगलागी भएको छ । आज लक्ष्मीपूजा गरेपछि दियो बालेर पसल बन्द गरेका ढकालको घरमा लक्ष्मीपूजाकै दियोबाट आगो सल्केर आगल...
संखुवासभा : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई शुक्रबार गृहजिल्ला भोजपुर आउने भएका छन्। मुख्यमन्त्री राई काठमाडौंबाट शुक्रबार बुद्ध एयरको विमानमा संखुवासभाको तुम्लिङटार विमानस्थल आउने उन...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज कोटेश्वरस्थित नेवार थरका एक ब्यवसायीको घरमा अपरान्ह भेटवार्ता भएको छ । प्रधानम...
काठमाडौँ - दिपावलीको दिन विद्युत्को 'पिक लोड' १२७० मेगावाट कायम भएको छ । विद्युत प्राधिकरणको प्रणाली सन्चालन विभागका निर्देशक सुरेस भट्टराईकाअनुसार दिपावलीको दिन पिक लोड १२७० मेगावाट कायम भएको हो ...