आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








तनहुँ, पुस २८ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसमा देखिएको विसंगतिलाई सुधारर्दै लैजानुपर्ने बताउनुभएको छ । बुधबार नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले तनहुँको डुम्रेमा आयोजना गर...
मकवानपुर – मकवानपुरमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मनहरी गाउँपालिका ८ सिमपानीबाट २० किलो पाँच सय ग्राम चरेस र १० किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । आ...
काठमाडौं : कोरोना भाइरस संक्रमणको तेस्रो लहरमा नेपालमा दोस्रो लहरमा भन्दा बढी संक्रमित देखिने बताइएको छ। संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले डेल्टा भेरियन्टबाट दोस्रो लहरमा जति संक्रमित भएका थ...
काठमाडौं- नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधिकारीमा सुरेन्द्र विष्ट प्यानलले अग्रता लिइरहेको छ। ...
धनगढी । नेकपा एमाले अछामको अधिवेशनमा ओली पक्षीय चन्द्र बोहरा विजयी भएका छन् । उनी नेता भीम रावल निकट प्रकाश शाहलाई १२४ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसा...
जाजरकोट । नेपाली सेनाले भेरी नगरपालिका ११ जगतीपुरका ८५ घर परिवारलाई चिसोबाट जोगाउन कम्बल वितरण गरेको छ । स्थानीय तह र कुनै पनि सरकारले राहत स्वरुप सामग्री नदिएको समयमा गाउँमै गएर सेनाले कम्बल वितरण...
सिराहा — प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई सिराहाको पडरियाबाट बुधबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार लहान नगरपालिका–१२ का २२ वर्षीय प्रशान्त चौधरी, २३ वर्षीय मिथलेश चौधरी...
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । बुधबार सूचना सार्वजनिक गर्दै मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको सिंहदरबार प्रवे...