मुख्य सामग्रीमा जानुहोस्
२०७८ पुष २८ को विवरण
आज

२०७८ पुष २८ का समाचार

जनवरी १२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

kalakarmi.com२५३ हप्ता अघि

आनी बनेकी रियाशा

काठमाडौं– कलेज नेपालमा निभाएको छुच्चो चरित्रले रियाशा दाहाललाई नेपाली कला जगतमा स्थापित गरायो । त्यही चरित्रकै कारण व्यक्तिगत जीवनमा समेत उनलाई छुच्ची नै होलिन् भनेर धेरैले अनुमान गर्छन् रे । उनी ...

kalakarmi.com२५३ हप्ता अघि

एकै दिन २४ सय ४४ मा संक्रमण पुष्टि

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा २४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा १५ हजार ३३ जनाको परीक्षण गरिएको थियो । यस अन्तर्गत १० हजार ६ सय ४८ जनाको पीसीआर गर्दा १९ सय ८१ ...

kalakarmi.com२५३ हप्ता अघि

मधुमेहबाट पीडितले यसकारण खानुपर्छ मुला

काठमाडौं– जाडो मौसममा हरेक भान्समा सहजै उपलब्ध हुने मुलालाई तरकारी अथवा सलाद अथवा फल, रहेक रुपमा सेवन गर्न सकिन्छ । मुलाको सिन्कीमात्रै होइन, चाना काटेर बनाइएको अचार समेत उत्तिकै स्वादिष्ट हुन्छ । ...

saralpatrika.com२५३ हप्ता अघि

नेपालको सार्वभौमसत्तामाथि आँच पुग्ने काम नगर्न भारतलाई एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले लिपुलेक, लिम्पियाधुरालगायतको नेपाली भूमिमा भारत सरकारले सडक विस्तारको काम अघि बढाएको भन्दै भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार एमालेका परराष्ट्र मामिला वि...

nepalghatana.com२५३ हप्ता अघि

(आदेश सहित) उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूद्वारा विभिन्न १८ बुँदे आदेश जारी

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले कोरोना सङ्क्रमणको बढ्दो क्रमलाई नियन्त्रण गर्न सार्वजनिक स्थलमा निस्कँदा अनिवार्य स्वास्थ्य सम्बन्धी मापदण्ड पालना लगायत विभिन्न १८ आदेश जारी गरेको छ...

abhiyandaily.com२५३ हप्ता अघि

सूर्य नेपाल सेन्ट्रल ओपनमा राईको अग्रता

काठमाडौं (अस) । सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो चरणमा शुक्रबहादुर राईले अग्रता लिएका छन् । मंगलबार गोकर्ण गल्फ क्लबमा पार–७२ को सो खेलमा ५ अन्डर ६७ अंकसहित राई अग्रस्थानमा रहेका हुन् । उनी ३ अन्ड...

rajdhanidaily.com२५३ हप्ता अघि

सीआईबीले अनुसन्धान गरेको प्रतिवेदन किन भयो फिर्ता ?

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा किर्ते गरेर हडप्नेविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई वर्ष लगाएर गरेको अनुसन्धान प्रतिवेदनलाई सरकारी वकिल क...

rajdhanidaily.com२५३ हप्ता अघि

भीआईपीलाई धमाधम कोरोना

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेता, सरकारका मन्त्री तथा सचिवसहितका उच्च तहका भीआईपीहरूलाई कोरोना संक्रमण पुष्टि हुनेक्रम बढ्दै गएको छ । पार्टीको महाधिवेशन सकाएर उच्चस्तरीय राजनीतिक समन्वय...

abhiyandaily.com२५३ हप्ता अघि

निजीक्षेत्रबाट विद्युत् निर्यात

नेपालले विद्युत् निर्यातको सपना देखेको दशकौं भए पनि केही वर्षयता यस क्षेत्रमा उल्लेख्य र आशालाग्दो सफलता प्राप्त प्राप्त भइरहेका छन् । यसको पछिल्लो उदाहरण भारतको मनिकरण पावर लिमिटेडले नेपालको निजीक...

rajdhanidaily.com२५३ हप्ता अघि

बास्मती चामल प्रकरणः पाँच दिनभित्र स्ष्टीकरण दिन निर्देशन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कुहिएको चामल रि–पोलिसिङ गरी बिक्रीवितरण गरेको सम्बन्धमा पाँच दिनभित्र स्ष्टीकरण दिन निर्देशन दिएको...

rajdhanidaily.com२५३ हप्ता अघि

लिपुलेक सडक विस्तारप्रति एमालेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयप्रति आपत्ति जनाएको छ । एमाले स्थायी कमिटीका सदस्य एवं विदेश विभाग प्रमुख राजन भट...

rajdhanidaily.com२५३ हप्ता अघि

नारायणहिटी छानबिन टुंगोमा पु-याऊ

नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालनका लागि बतास अर्गनाइजेसनले लिएको ठेक्का प्रक्रिया छानबिन गर्न गठित समितिले नारायणहिटीभित्र रेस्टुरेन्ट खोल्न गरिएको ठेक्का सम्झौता मिलेमतोमा भए...

rajdhanidaily.com२५३ हप्ता अघि

गणतान्त्रिक राजनीतिमा दलीय संस्कृतिको अभाव

वर्तमान २०७२ को संविधानमा नेपालमा एक जना राष्ट्रपति हुने व्यवस्था छ । राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुने र सोही हैसियतमा संविधान र प्रचलित कानुनबमोजिम कार्य व्यवस्था हुने प्रावधान छ । संविधानको स...

rajdhanidaily.com२५३ हप्ता अघि

कानुनले होइन व्यवहारले बलात्कार नियन्त्रण गर्छ

काठमाडौंको गोंगबु क्षेत्रमा केही दिन अगाडि भएको सामूहिक बलात्कारको घटनाले राज्यलाई नै चुनौती दियो । यस घटनामा संलग्न प्रायःजसो सबै कसुरदार समयमै पक्राउ परेको भए पनि यस घटनाले हाम्रो शान्ति सुरक्षाक...

khabarhub.com२५३ हप्ता अघि

आज बुधबार बुध ग्रहप्रति समर्पित हुनुहोस्, यस्तो लाभ मिल्नेछ

हिन्दूधर्मशास्त्रअनुसार बुधबारको दिन बुध ग्रहप्रति समर्पित छ । बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ । यस दिन विश...

ratopati.com२५३ हप्ता अघि

६ महिनादेखि जारी तरलता अभाव समाधान उन्मुख

बैंकिङ क्षेत्रमा झन्डै ६ महिनादेखि जारी तरलता अभावको समस्या समाधान उन्मुख देखिएको छ । विशेषगरी स्थानीय तहबाट थप ३० प्रतिशत रकम निक्षेप आएपछि बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या समाधान उन्मुख देखिए...

annapurnapost.com२५३ हप्ता अघि

भीडभाडमा प्रशासनको कडाइ

काठमाडौं : उपत्यकाका तीनवटै जिल्ला प्रशासनले कोभिड भाइरस संक्रमण तीव्र रूपमा बढेपछि २५ जनाभन्दा बढी व्यक्तिहरू सहभागी हुने भेला, सम्मेलनलगायतका कार्यक्रममा रोक लगाएका छन्।  काठमाडौं, ललितपुर र भक्...

kharibot.com२५३ हप्ता अघि

के श्रीलंकाको अर्थतन्त्र दिवालिया भएको हो ?

काठमाडौँ । अहिले श्रीलंकाको खराब अर्थव्यवस्थाको चर्चा भैरहेको छ ।  पर्यटनमा आश्रीत श्रीलंकाको अर्थतन्त्र कोरोना महामारीपछि ओरालो लागेको अर्थव्यवस्थालाई सम्हाल्न हम्मे हम्मे परिरहेको छ । सन् १९९१ को...

ekantipur.com२५३ हप्ता अघि

बोर्डिङका विद्यार्थी आकर्षित गर्दै आधारभूत विद्यालय

बुद्धशान्ति, झापा — गत शैक्षिक सत्रमा करिब ४ सय विद्यार्थी बोर्डिङ छाडेर झापा, बुद्धशान्ति–२ गोपालडाँडाको सरस्वती आधारभूत विद्यालयमा भर्नाका लागि आएका थिए । त्यसरी आएकामध्ये २ सय ३५ जनाले मात्रै भर...

ratopati.com२५३ हप्ता अघि

उपत्यकामा स्मार्ट लकडाउन, १८ बुँदे आदेश जारी

कोभिड–१९ को बढ्दो सङ्क्रमण  र  रोकथाम, नियन्त्रण र उपचारलाई  थप  प्रभावकारी  बनाउन काठमाडौँ उपत्यकामा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको   पालना  अनिवार्य  गरिएको छ  ।  काठमाडौँ,  ललितपुर र भक्तप...

ratopati.com२५३ हप्ता अघि

दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँ सिफारिस

राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डले गठन गरेको दूधको मूल्य नि...

setopati.com२५३ हप्ता अघि

होटल व्यवसायमा रमाएका मामाभान्जाले ८ करोडमा सुरू गरे कृषि फार्म

विराटनगर –१२ दरैयाबस्तीका गजेन्द्र शर्मा बन्जारा र सन्जय चापागाईं मामाभान्जा हुन्। दुवैको करिअरको सुरूआत होटल व्यवसाय क्षेत्रबाट भएको थियो। गजेन्द्र बन्जाराले त स्विट्जरल्यान्ड र अमेरिकामा होटल व्...

ekantipur.com२५३ हप्ता अघि

तालिवान सत्तामा आएपछि ८० प्रतिशत पत्रकारले पेसा छाडे

काबुल (एजेन्सी) — तालिवान सत्तामा आएपछि करिब ८० प्रतिशत अफगान पत्रकारले पेसा परिवर्तन गरेका छन् । अफगानिस्तानको पत्रकार फाउन्डेसनका अनुसार हाल अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्र...

ratopati.com२५३ हप्ता अघि

कोरोना संक्रमणको ७८ प्रतिशत नमुनामा भेटियो डेल्टा भेरिएन्ट

पुस महिनामा कोरोना संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार १६ सय नमुनामध्ये २ सय ५० वटामा एसजिन नेगेटिभ देखि...

nayapatrikadaily.com२५३ हप्ता अघि

बालुवाटार जग्गा हिनामिना प्रकरणका बिचौलिया छुटे

तत्काल मुद्दा नचलाउने निर्णय गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अनुसन्धान प्रतिवेदन प्रहरीमा फिर्ता गरिदिएपछि बालुवाटार जग्गा हिनामिना प्रकरणका मुख्य बिचौलिया भनिएका रामकुमार सुवेदी छुटेका ...

nepallive.com२५३ हप्ता अघि

विश्वभर थपिए २७ लाखभन्दा बढी संक्रमित

काठमाडौ– विश्वभर पछिल्लो २४ घण्टामा २७ लाख १५ हजार ७९३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३१ करोड ३८ लाख नाघेको छ। पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण ...

annapurnapost.com२५३ हप्ता अघि

एमाले दैलेख अधिवेशन : प्रतिनिधि संख्या भन्दा २७ मत बढी खसेपछि ...

दैलेख : गत शुक्रवार अर्थात नेकपा (एमाले) दैलेखको सातौँ जिल्ला अधिवेशन उद्घाटन भयो। सोही दिन बन्दसत्र नै सुरु नगरी स्थगित भएको अधिवेशन शनिवार मात्रै बन्दसत्र सकियो। त्यसपछि एमाले दैलेखको जिल्ला नेतृ...

newsofnepal.com२५३ हप्ता अघि

भगवती लेमिनेट्सको फन्दामा एकपछि अर्को डिलर

काठमाडौं । भगवती लेमिनेट्सले प्लाइउड व्यापारबाट करोडौं राजस्व ठगेको प्रमाणसहित शुक्रबार नेपाल समाचारपत्रमा समाचार प्रकाशित भएपछि सोही संस्थाका एक वरिष्ठ कर्मचारीले अर्का डिलरले फर्जी बिलबीजक जारी ...

newsofnepal.com२५३ हप्ता अघि

सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य

काठमाडौं । माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ । तर, खोप कार्ड बोक्न भने अनिवार्य गरिएको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द ...

ekantipur.com२५३ हप्ता अघि

संक्रमण रोकथाममा सधैं भद्रगोल

काठमाडौँ — कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले बेलैमा प्रतिकार्य योजना पूरा नगर्दा देशभर पुनः संक्रमण विस्तारको जोखिम बढेको छ । भारतबाट स्थल नाका हुँदै भित्रिनेलाई कडाइका साथ परीक्षण...

lokaantar.com२५३ हप्ता अघि

छिट्टै युरोपका अधिकांश जनसंख्या ओमिक्रोनबाट संक्रमित हुने दाबी

विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्टबाट युरोपको आधाभन्दा बढी जनसंख्या संक्रमित हुने बताएको छ । संगठनले मंगलबार अबको ६ देखि ८ हप्ताभित्रमा युरोपको आधाभन्दा बढी जनसंखया ओमिक्रोनबाट संक्रमित हुने...

newsofnepal.com२५३ हप्ता अघि

निर्देशक दाहालले निर्देशनविपरीत काम गरेको खुलासा

काठमाडौं । नैतिकताको आधार देखाउँदै राजीनामा दिनुभएका नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि मन्त्रालयको निर्देशनविपरीत काम गरेको आरोप लागेको छ । संग्रहालयम...

ekantipur.com२५३ हप्ता अघि

संक्रमित सिधै घरतिर

लुम्बिनी — कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हटस्पट’ बनेको लुम्बिनी प्रदेश तेस्रो लहरमा पनि उही नियतिबाट गुज्रने सम्भावना बढेको छ । यहाँका नाका व्यवस्थित नहुँदा संक्रमित सहजै मुलुक प्रवेश गरिर...

ekantipur.com२५३ हप्ता अघि

सुपारी आयातको गृहकार्य ‘नेपाली किसानमारा नीति’

काँकडभिट्टा — तेस्रो मुलुकबाट आयात भई अवैध बाटोबाट भारत निकासी हुने सुपारी आयातका कारण स्थानीय उत्पादन भने धराशायी बन्दै आएको किसानले गुनासो गरेका छन् । आयात खुला गर्ने सरकारको निर्णयले वास्तविक सु...

khabarhub.com२५३ हप्ता अघि

भारतमा एकै दिन एक लाख ८५ हजार कोरोना संक्रमित थपिए

काठमाडौँ – भारतमा एकै दिन एक लाख ८५ हजार ११२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४५ हजार १७७ जना कोरोनामुक्त भएका छन् भने १४६ जना संक्रमितको मृत्यु भएको छ । भारतमा सक्रिय संक्रमित...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको