भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।









काठमाडौं, १० माघ । नेविसंघको पुल्चोक ईन्जिनियरिङ क्याम्पस ईकाइले आयेजना गरेको तेस्रो नेविसंघ ईन्टरटेक्निकल टुर्नामेन्ट समापन भएको छ ।
खेलाडीलाई १० लाखसम्म दिने प्रस्ताव नेपाल क्रिकेट संघ (क्यान) ले ८ वर्षका लागि नेपाल टी२० लिग सञ्चानका लागि साझेदारी गरेको कम्पनीकै डिजाइनमा स्पट फिक्सिङ भएको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान...
लमजुङ – दोर्दी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पालिकाको पशुपन्छी शाखाको आयोजनामा वडा नं १ भारतेमा आज आयोजित एक दिने सो शिविरमा एक सय २६ किसान लाभान्वित भएका छन् ।
किभ । युक्रेनको रक्षा गुप्तचर विभागका उपप्रमुख मेजर जनरल भादिम स्किवित्स्कीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन पश्चिमी डाक्टरहरुबाट उपचार र स्याहार सुसार पाइरहेकै कारण अहिलेसम्म जीवित रहेको बताएका ...
वीरगञ्ज – पर्साका स्थानीय तहको लापरवाहीका कारण जिल्लामा लामो समयदेखि जग्गा कित्ताकाँट खुल्न सकेको छैन। स्थानीय तहले समयमै जग्गाको वर्गीकरण गरेर नपठाइदिँदा कित्ताकाँट खुल्न नसकेको हो। सरकारले देशभर...
एनआइसी एसिया बैंकका ग्राहकले भक्तपुरको काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा छुट पाउने भएका छन्। ‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ प्रवर्द्धन गरि...
१० माघ, काठमाडौं । देशकै प्रमुख भन्सार नाका मध्येको एक वीरगञ्ज भन्सार नाका ठप्प पार्ने चेतावनी वीरगञ्ज भन्सार एजेन्ट संघले दिएको छ । भन्सारबाट जाँचपास भएर छुटेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर ...
काठमाडौं । महिला उद्यमीहरूलाई व्यवसाय सञ्चालन गर्न सघाउने उद्देश्यसहित नयाँ मोबाइल एप विकास हुने भएको छ । नेपाल महिला उद्यमी महासंघले सम्बन्धित सरोकारवालाहरूको सहयोगमा सो एप विकास गर्न लागेको हो ।