२०७९ माघ १० का समाचार
जनवरी २४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अपहरणमुक्त गराउन प्रहरीले बेवास्ता गरेको परिवारको आरोप, गृहमन्त्रीको राजीनामा माग
भारतको बिहार मामाघर गएका जनकपुरधामका दुई युवाको अपहरणपश्चात् हत्या भएपछि मृतकका परिवारजन र स्थानीय प्रदर्शनमा उत्रिएका छन् । जनकपुरधामको पिडारी चोकमा सोमबार दिनभर चक्काजाम गरी प्रदर्शन गरेका उनीह...
राष्ट्रपति निर्वाचन २५ फागुनमा
काठमाडौं । निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगले २५ फागुनकै मितिलाई प्राथमिकतामा राखेको छ । आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्य पदको निर्वाचन २५ ...
सीटीईभीटीद्वारा चार नर्सिङ कलेजलाई सम्बन्धन
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आर्थिक प्रलोभनमा परी चार नर्सिङ कलेजलाई सम्बन्धन दिएको पाइएको छ । सीटीईभीटीको परिषद् बैठकले मिर्चैया नर्सिङ, ओम शाही नर्सिङ कले...
प्रहरी प्रशासनको संवेदनशीलता खोई ?
नेपाली दुई युवकको अपहरणपछि फिरौती माग गरिँदा भनेअनुसार फिरौती नपाएको बहानामा भारतमा हत्या भएपछि यसले नेपालको सुरक्षा संयन्त्रमाथि केही गम्भीर प्रश्नहरू उब्जाएको छ । अपहरित युवकको हत्याप्रकरणले मृतक...
मूल्यवृद्धि नियन्त्रणको आवश्यकता
दैनिक उपभोग्य खाद्यान्नको अनियन्त्रित मूल्यवृद्धिलाई यो सरकारले पनि नियन्त्रण गर्न नसक्दा आम उपभोक्ता ठूलो मारमा परेका छन् । दैनिक तरकारीको मात्र होइन, अन्य खाद्यवस्तुको पनि मूल्यवृद्धि भइरहेको छ ।...
सचेतनाका लागि पत्रकारिता
यतिबेला प्रमुख प्रतिपक्ष घटक नेपाली कांग्रेसले समेत सरकारको समर्थनमा विश्वासको मत दिएपछि प्रतिनिधिसभा प्रतिपक्षविहीन भएको चर्चा हुन थालेको छ । लोकतन्त्रमा सरकारलाई सही बाटोमा हिंड्न लगाउने र उसले ग...
आज मंगलबार गणेश भगवानको बार, यस्तो छ पूजा विधि
काठमाडौं- मंगलबार गणेश भगवानको बार हो। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्।
आजबाट वर्षा सुरु हुने, तीनवटा प्रदेशमा हिमपात, विभाग भन्छ– सतर्क रहनू
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।...
नेपाल प्रहरी प्रवक्तामा पोखरेल
नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम...
लुम्बिनी प्रदेशमा ‘गुल्मी अस्पताल’ तेस्रो
गुल्मी- स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । गुल्मी अस्पतालको भौतिक संरचना अभावका बिचमा पनि सेवा प्रवाहमा सुधार ल्याएको छ । आर्थिक वर्ष ...
चरेशसहित पूरी पक्राउ
थाक्रे गाउँपालिका –२ समनटारबाट अवैध लागूऔषध चरेश करिब ८ केजी ५ सय ग्रामसहित मकवानपुर थाहा नगरपालिका –८ बस्ने ३५ वर्षीया लक्ष्मी पुरीलाई सोमबार प्रिहरीले पक्राउ गरेको छ । पालुङबाट महादेवबेशीतर्फ आउ...
बैंकहरूले ब्याज बढाएपछि सरकारले ट्रेजरी बिल्स बेचेन
बैंक तथा वित्तीय संस्थाहरूले बढी ब्याजदर मागेपछि सरकारले ट्रेजरी बिल्स विक्री गर्न अस्वीकार गरेको छ । नेपाल राष्ट्र बैंकले सोमवार ३६४ दिन अवधिको लागि ७ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल्सका लागि बोलक...
आजको लागि यस्तो छ विदेशीमुुद्रा सटहीदर
काठमाडौं, १० माघ । आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ९३ पैसा र विक्रिदर १३० रुपैयाँ ५३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ८२ पैसा र विक्रिदर १४२ ...
अमेरिकाको एक विद्यालयमा गोली चल्दा २ विद्यार्थीको मृत्यु, शिक्षक घाइते
१० माघ, काठमाडौं । अमेरिकाको आयोवास्थित एक विद्यालयमा गोली चलेको छ । आयोवाको डेस मोइनेसको एक विद्यालयमा सोमबार अपरान्ह गोली चल्दा दुई विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षक घाइते भएका छन् । देस ...
इंग्लिस प्रिमियर लिग : केनको गोलमा टोटेनहम विजयी
काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबल अन्तगत गएराति भएको खेलमा टोटेनहम विजयी भएको छ।
छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा सोमबार तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित सडकमा बा.२ ख ६००६ नम्बरको बसको ठक्करबाट बुढा...
त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल प्रमुखको कार्यकक्षबाट ८ लाख बरामद
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख प्रबन्धक पूर्णप्रसाद चुडालको कार्यकक्षबाट ८ लाख रूपैयाँ बरामद भएको छ। नवौं तहका कर्म...
भारतीय कमसल मल प्रयोग गर्न बाध्य छन् बाराका किसान
बारा । सरकारी अनुदानको रासायनिक मलको अभाव भएपछि बाराका किसान अवैधरूपमा भित्रिएको न्यून गुणस्तीय भारतीय युरिया मल महँगोमा खरिद गर्न बाध्य भएका छन् । गहुँ र मकैबालीमा हाल्ने सिजनमा पनि सरकारले मल उप...
जनगणना अन्तिम नजिता सार्वजनिक गर्न हेलचेक्रयाइँ
१४ महिनाअघि सम्पन्न राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न सरकार तथा सम्बद्ध निकायले हेलचेक्रयाइँ गरेको पाइएको छ । गत वर्षको कात्तिक २५ देखि मंसिर ९ सम्म १५ दिन लगाएर १२ औं राष्ट्रिय जनगणना...
बालबालिकामा मानसिक समस्या देखिए के गर्ने ?
काठमाडौं । पछिल्लो समय स्कुले उमेरका बालबालिकामा मानसिक समस्या देखिने क्रम बढ्दो छ । युनिसेफका अनुसार बालबालिकामा मानसिक अस्वस्थताका अधिकांश लक्षणहरु १४ वर्षको उमेरभन्दा अगाडि नै देखा पर्दछन् । ठ...
दादुराबारे जान्नैपर्ने कुरा
दादुरा मिजल्स् भाइरसबाट हुने अति संक्रामक रोग हो। यो रोग कुनै पनि उमेरको मानिसलाई र विशेष गरी बालबालिकालाई लाग्न सक्दछ। अति संक्रामक भएको कारणले गर्दा यो रोगले छिट्टै महामारीको रूप लिन सक्छ। यो रोग...
आफ्नो इच्छाअनुसार विवाह गर्ने छोरीलाई बुवाले अदालतभित्रै गोली प्रहार गरी हत्या गरे
काठमाडौं– आफ्नो इच्छाअनुसार विवाह गर्ने एक महिलालाई उनकै बुवाले गोली प्रहार गरी हत्या गरेका छन्। त्यो पनि विवाह दर्ता गराउन आएका बेला ती महिलाका बुवाले अदालतभित्रै गोली प्रहार गरेका हुन्। घटना पाक...
कांग्रेस राष्ट्रपति चुनावतर्फ केन्द्रित
काठमाडौं : सत्ताबाट बाहिर हुत्तिएको कांग्रेस यतिबेला राष्ट्रपतिको भाग पाउने आशामा लागिपरेको छ। अर्कोतिर कांग्रेसले राष्ट्रपति निर्वाचन जुनसुकै हालतमा समयमै हुनुपर्ने पनि माग गरेको छ। यसै सन्दर्भमा ...
अफगानिस्तानमा शीतलहरका कारण दुई हप्तामा एक सय जनाभन्दा धेरैको ज्यान गयो
अफगानिस्तानमा शीतलहरका कारण दुई हप्तामा एक सय जनाभन्दा धेरै नागरिकको ज्यान गएको छ । चिसो र कार्बन मोनोअक्साइड विषाक्तताका कारण उनीहरुको ज्यान गएको तालिबान नेतृत्वको सरकारका प्रवक्ता शफे रहिमीले बता...
‘सशस्त्रको भूमिका महत्त्वपूर्ण’
काठमाडौँ, माघ १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षामा सशस्त्र प्रहरी बलको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार आयोजित विश...
सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने
सिन्धुपाल्चोक– सुनकोसी गाउँपालिका–३ र ४ स्थित सियाले खोलामा झोलुङ्गे पुल बन्ने भएको छ। पुल नहुँदा वर्षात्का समयमा दुवै वडाका स्थानीयवासीलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हुँदै आएको थियो। सुनक...
एकीकृत समाजवादीको सिन्धुपाल्चोक जिल्ला सम्मेलन चैत ४ मा
सिन्धुपाल्चोक । नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन आगामी चैत ४ गते मेलम्चीमा हुने भएको छ । सुकुटेमा सम्पन्न पाँचौँ पूर्ण बैठकले समाजवादीको केन्द्रीय नीतिअनुसार जिल्ला सम...
शीतलहरबाट अफगानिस्तानमा १०० भन्दा बढीको मृत्यु, चीनले जारी गर्यो चेतावनी
१० माघ, काठमाडौं । अफगानिस्तानमा गत दुई हप्तामा चिसो मौसम र कार्बन मोनोअक्साइड विषाक्तताका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विभिन्न प्रान्तहरूमा कम्तीमा १०४ जनाको मृत्यु भएको छ भने ५० ...
सरुवा रोगको सकस
बिफरजस्तो डरलाग्दो र ज्यानमारा रोगलाई नेपालले ऊ जमानामै उन्मूलन गरेको थियो। अरू सरुवा रोग उन्मूलनको सकसमा अझै छ। आजको जस्तो पूर्वाधार र प्रविधि नभएको जमाना हो, २०३१ साल। उसैबेला नेपालबाट बिफर उन्मू...
मन्त्रालय घटाउने तयारीमा लुम्बिनी प्रदेश सरकार
दाङ । लुम्बिनी प्रदेशको अघिल्लो सरकारले १३ वटा मन्त्रालय कायम गरेको थियो । तर प्रदेशको नयाँ सरकारले तीन मन्त्रालयलाई गाभेर १० वटा मन्त्रालय कायम गर्ने तयारीमा रहेको छ । मुख्यमन्त्री तथा मन्त्री प...
माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै शुभम पावर
शुभम पावर कम्पनी लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका ...
प्रशासनले बन्द गरिदियो भैरहवाको 'जेल रेष्टुरेण्ट'
रूपन्देहीको भैरहवास्थित देवकोटा चोकमा रहेको 'जेल रेष्टुरेण्ट' प्रशासनले बन्द गरिदिएको छ। उक्त रेष्टुरेण्टबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र फासी लगाउन मिल्ने पासो जफत गरिएको प्रहरीले जनाएको छ।...
जुम्लामा हिमपात, ढिलोगरी हिउँ परे पनि किसान उत्साहित
जुम्ला– जुम्लामा हिमपात भएको छ। सोमबार रातिबाटै नै हिउँ पर्न थालेको हो। ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन्। यसपालीको हिउँदको यो पहिलो हिमपा...
एनपीजीए म्याच प्ले आजदेखि
काठमाडौँ — सूर्य नेपाल एनपीजीए म्याच प्ले रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा मंगलबार सुरु हुँदै छ । प्रतियोतिामा सूर्य नेपाल गल्फ टुर २०१९–२० का उत्कृष्ट १६ खेलाडीले नकआउटका आधारमा प्रतिस्पर्धा गर्...
विपक्षी दल अझै अस्पष्ट
काठमाडौं : संघीय संसद् सचिवालयको पत्र उद्धृत गर्दै सोमबार कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको खबर फैलियो। तर, उक्त पत्र अस्पष्ट देखिएको छ। विपक्षी दलका नेताको मान्यता दिनेबारे कुनै निर्णय ...
३५ समाचार देखाइएको