भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।









रेसुङ्गा । चेम्बर अफ कमर्स गुल्मीमा नयाँ नेतृत्व चयन भएको छ । आज जिल्लाको सदरमुकाम तम्घासमा चेम्बर अफ कमर्सको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा गरिएको थियो ।
एजेन्सी । प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले अर्सनलमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा अर्सनलले लेस्टरलाई १–० गोल अन्तरले हराएको हो । लेस्टरको घरेलु मैदानमा आसएनललाई जित दिलाउन ग्राबियल ...
काठमाडौं : शनिबार राष्ट्रपति निर्वाचनको मनोनयन दर्ताको घटनाक्रमले देशको राजनीति तात्यो। विहानैदेखि दलहरु आन्तरिक तयारीमा बसेर आ–आफ्नो तर्फका राष्ट्रपतिको उम्मेदवार तय गरे र मनोनयनपत्र दर्ता गराए।
नेपालगन्ज। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरूलाई धेरै निराश नहुन आग्रह गरेका छन्। नेपालगन्ज उद्योग वाणिज्य सङ्घको २१औँ वार्षिक साधारण सभालाई प्रमुख अतिथ...
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले बनेको गठबन्धनलाई भ्यागुताको धार्नीको संज्ञा दिएका छन्। उनले भ्यागुता कति वेला उफ्रन्छ...
काठमाडौं । मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा दुई जना पूर्वसभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रपति पदमा नेपाली कांग्रेससहितका आठ दलले पूर्वसभामुखसमेत रहेका कांग्रेस वरिष्ठ ने...
काठमाडौँ – बागमती प्रदेशसभाको आज साँझ बसेको बैठकले विधेयक व्यवस्थापन विशेष समिति गठन गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले १५ सदस्यीय विशेष समिति गठन गर्न स्वीकृति प्रदान गरेको हो ।
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले आफूलाई कसैले नि हटाउन नसक्ने बताएका छन् । शनिबारै दिउँसो उनले आफूलाई आजै राजीनामा गर्न दबाब आएको दाबी गरेका थिए । यद्यपि, उनले कसबाट त्यस्तो दबाब आएको हो...