२०७९ फागुन १३ का समाचार
फेब्रुअरी २५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नयाँ गठबन्धनले यसरी गर्यो पदीय भागबन्डा
नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच शक्ति बाँडफाँटमा सहमति जुटेपछि नयाँ गठबन्धन बनेको नेताहरूले बताएका छन्। शुक्रबार ८ दलीय गठबन्धन बन्न...
राष्ट्रपति निर्वाचनमा आठ दलको उम्मेदवारको पक्षमा सहज बहुमत
काठमाडौँ : आठ दल एकातिर उभिएपछि नेपाली काँग्रेस पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने उम्मेदवारले सहज बहुमत पाउने देखिन्छ।
माघमा श्रम स्वीकृति लिनेको संख्या ६४ हजार
काठमाडौं । माघ महिनामा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघमा ५...
कुर्सी थाम्नु वा हत्याउनु छ भने
प्रतिबन्धित नेपाली काङ्ग्रेस र सात वामपन्थी पार्टीहरूले भने, “देशमा प्रजातन्त्र छैन ।” प्रजातन्त्र ल्याउन उनीहरू अब आउने फागुन ७ गते आन्दोलन गर्छन् रे ! यो सुनेर पञ्चहरूले भने, “यहाँ प्रजातन्त्र छ...
आऊ, आज बिदा मनाऊँ
चर्का कुरा गरेर परिवर्तनका गफ लाउँदैमा बित्ने दैनिकी अरूको आलोचना बुका आश्वासन खोक्रा उपदेश दिँदैमा बित्ने मास बेकामे भई सिद्धान्तका ठेलीको फिरिस्त लगाउँदैमा बित्ने वर्षहरूमा परिवर्तनक...
दिलका आघात
अलका मल्ल दिलको आघात र घाउहरूमा तिमी आई सुम्सुम्याइ दियौ व्यथा मेटिन्न आखिरमा तिमीले दर्दको मलम दियौ दिलको आघात र घाउहरूमा तिमी आई सुम्सुम्याइ दियौ । एकान्त प्रेमी थिएँ दिलको मनको बोझ बोकी ...
दुई महिनामै भत्कियो सत्ता गठबन्धन, कांग्रेसलाई राष्ट्रपति, जसपालाई उपराष्ट्रपति
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी गर्दै निर्माण भएको नेकपा एमालेसहितको वर्तमान सत्ता गठबन्धन दुई महिना बित्न नपाउँदै भत्किएको छ। पुस १०...
राष्ट्रपतिका लागि शनिबार मनोनयन दर्ता हुँदै
काठमाडौं- राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समस्य निर्धारण गरिएको छ। कार्य...
दुई करोडसम्मको कर्जामा पुनर्तालिकीकरण सुविधा
काठमाडौँ, फागुन १३ गते । नेपाल राष्ट्र बैङ्कले साना तथा मझौला उद्योग व्यवसायमा प्रवाह भएको दुई करोड रुपियाँसम्मको कर्जालाई पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैङ्...
भारत जाने कामदारको निःशुल्क दुर्घटना बीमा
गोकर्ण दयाल बैतडी, फागुन १३ गते । बैतडीको पाटन नगरपालिकाले स्थानीय साझेदार संस्थासँग मिलेर भारतमा काम गर्ने जाने नेपाली कामदारको दुर्घटना बीमा गराउन थालेको छ । पाटन नगरपालिका र स्थानीय साझेद...
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ आह्वान, ‘बेष्ट भिडियो अफ द इयर’लाई पाँच लाख
काठमाडौं । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ हुने भएको छ । वि विल राईज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’को आयोजना गर्दै आएको छ । सन् २०१९ मा पहिलोपट...
राष्ट्रपति निर्वाचन : उम्मेदवारी दर्ता आज, उम्मेदवार छान्दै दलहरू
काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । यसअघि निर्वाचन आयोगले हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको थियो । आयोगको निर्वाचन कार्यतालि...
एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने
काठमाडौँ, फागुन १३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता हुने बताउनुभएको छ । बालुवाटारमा बसेको नेपाली कांग...
राष्ट्रपतिको उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं- संसद्को प्रमुख दल नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक अहिले बिहान ८ बजे बस्ने बताइएको छ। राष्ट्रपतिका लागि उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो। कांग्रेसबाट व...
हाजिरीमा १६० गणपूरकमा ५० मात्र
काठमाडौँ, फागुन १३ गते । प्रतिनिधि सभाको चालू अधिवेशन प्रारम्भ भएको डेढ महिना भयो। बैठक सङ्ख्याका हिसाबले शुक्रबारको बैठक १२औँ हो। निर्वाचनपछिको पहिलो अधिवेशनको छोटो अवधिमा नै सदनमा गणपूरक सङ्ख्या...
राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै
काठमाडौँ । राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय ललितपुरमा बस्नेछ । राष्ट्रपति पदका लागि आज उम्मेदवारी ...
सरकार गठनको दुई महिना: सार्बजनिक भएन प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण
काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको ६० दिन पुरा भएको छ । सरकार बनेको दुई महिना पुरा हुदा पनि प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक ...
राष्ट्रपति उम्मेदवारकाे मनाेनयन दर्ताअघि कांग्रेसकाे कार्यसम्पादन समिति बैठक बस्दै
राष्ट्रपति उम्मेदवारकाे मनाेनयन दर्ता हुनुअघि नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजेपछि बस्ने बैठकमा राष्ट्रपतिकाे उम्मेद...
राष्ट्रपति उम्मेदवार : कांग्रेसबाट पौडेल निश्चित, एमालेको टुङ्गो लाग्न बाँकी
काठमाण्डाै - राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्न दलहरु आन्तरिक छलफलमा जुट्दैछन् । आठ दलबीच हिजो भएको सहमतिअनुसार कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निश्चितजस्तै भए...
हाजिर गर्ने सांसद १५८, बैठकमा उपस्थित ५०
काठमाडौँ — प्रतिनिधिसभाका सांसद हाजिर गरेर बाहिरिएपछि गणपूरक संख्या नपुगेकै कारण शुक्रबार संसद् बैठक स्थगित भएको छ । बैठक अघिबढ्न नसकेपछि राष्ट्रिय सभाबाट पारित ‘अनुगमन तथा मूल्यांकन विधेयक २०७८ मा...
रुरुक्षेत्रमा दाजुभाइको ५२ रोपनीमा गोलभेंडा खेती
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ का ज्ञवाली परिवारले गोलभेंडा (टमाटर) बाटै मनग्ये आम्दानी गर्दै आएका छन् । कमल र कपिल ज्ञवाली दाजुभाइले मिलेर आफ्नै घरबारीमा गोलभेंडा खेती गरिरहेका छन् । २ दाजुभा...
राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै
काठमाडौं- मुलुकको सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको...
वनको डढेलो बस्तीमा फैलिँदा तेह्रथुममा १४ घर जले
तेह्रथुमको वनमा लागेको डढेलो बस्तीमा सल्किएको छ । आठराई गाउँपालिका– ६ चुहानडाँडाको हात्तीखर्कमा आगलागी हुँदा १४ घर जलेका छन् भने एकजना घाइते भएका छन् । हात्तीखर्क गाउँको पुछारमा रहेको फक्चुवाखोला ...
संरक्षणको पर्खाइमा उकु महलको भग्नावशेष
पुनःनिर्माण र संरक्षणको पर्खाइमा रहेको दार्चुलाको मालिकार्जुन गाउँपालिका– ६, उकुमा अवस्थित पुरातात्विक, प्रचीन, ऐतिहासिक महलको भग्नावशेष। तस्बिरः गणेश सिंह धामी/रासस प्रकाशित: February 25, 2023 |...
राष्ट्रपतिमा कांग्रेस र प्रधानमन्त्रीमा तीन दलकोआलोपालो, एमाले केन्द्र र प्रदेशको सत्ताबाट बाहिरिँदै
काठमाडौं, फागुन १३ । राष्ट्रपति निर्वाचनको सँघारमा देशको राजनीतिक कोर्स बदलिएको छ । नेपाली कांग्रेसलाई राष्ट्रपति दिन नेकपा माओवादी केन्द्र तयार भएसँगै प्रतिनिधिसभा निर्वाचनपछि १० पुसमा बनेको एमाले...
राप्रपाले आकस्मिक बैठक बोलायो, सरकारबाट बाहिरिन सक्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक बिहान ८ बजेका लागि बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जा...
पहिलो अधिवेशनमै कोरम नपुगेर सदन प्रभावित : हाजिरी १६० सांसदको, उपस्थित ५० जना
२५ पुसबाट सुरु भएको प्रतिनिधिसभाको १२औँ बैठकमा शुक्रबार एक सय ६० जना सांसदले हाजिरी गरेका छन्, तर प्रधानमन्त्रीका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले अनुगमन तथा मूल्यांकन विधेयकमाथि विचार गरियोस् भन...
पढ्दै कमाउँदै विद्यार्थी
चित्र मिजार सिन्धुपाल्चोक, फागुन १३ गते । सिन्धुपाल्चोकका विद्यार्थी पढ्दै पैसा पनि कमाउँदै गर्न थालेका छन्। चौतारा साँगचोकगढी नगरपालिका–४, कुभिन्डेस्थित कालिका माध्यमिक विद्यालयका विद्यार्थी अध्य...
प्रधानमन्त्रीमा जुटेको सम्बन्ध राष्ट्रपतिमा छुट्यो
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले बालकोटको बार्दलीबाट हात हल्लाउँदै सुरु गरेको गठबन्धन यात्रा दुई महिनामै टुंगिन पुगेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाल...
नेपालले आज कुवेतसँग खेल्दै
शनिबार, फागुन १३, २०७९ काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको प्रमुख दाबेदार नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मलेक ...
जलनका घटनामा उपचार गर्ने प्लास्टिक सर्जन देशभर जम्मा १३ जना, अस्पताल जति काठमाडौंमै मात्र
काठमाडौं– विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदन अनुसार नेपालमा साना ठूला गरेर हरेक वर्ष ७५ हजार हाराहारीमा जलनका घटना हुन्छन्। आगोको जलन, ग्यास लिक भएर हुने जलन, एसिडको जलन, सामान्यमा तेल पड्किने, ...
एमाले सचिवालयको बैठक बस्दै, सरकारबारे निर्णय हुने
माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेर नयाँ समीकरण बनेसँगै नेकपा एमाले सरकारबाट बाहिरिने निष्कर्षमा पुगेको छ । यसबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने सो पार्टीको तयारी छ । ...
३२ समाचार देखाइएको