भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।








कोलम्बो । श्रीलङ्काकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले उपलब्ध गराएको ऋण सुविधाको श्रीलङ्काको उपयोगबारे अनुगमन गर्न एक समिति गठन गरेको छ ।
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आइतवार बेलुका सम्पन्न खेलमा न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई हराएको छ। सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली न्युक्यासलले म्यानचेस्टरमाथि...
ललितपुर । गीतकार लक्ष्मणकृष्ण ताम्राकारद्वारा रचना गरिएका गीतहरूको सङ्ग्रह ‘नगाइएका गीतहरू’ लोकार्पित भएको छ । सिर्जना अभियान समाजको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हाँस्य कलाकार...
नयाँ दिल्ली । इङ्ग्ल्यान्डविरुद्धको पहिलो शृंखला जितका नायक तथा पूर्व क्रिकेटर सलिम दुरानीको ८८ वर्षको उमेरमा आइतबार निधन भएको छ । बायाँ हातले आक्रामक खेल खेल्न सक्ने ब्याट्सम्यान र बलर दुरानीले सन...
इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । हैदराबादमा केहीबेरअघि सकिएको खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई उसैको घरेलु मैदानमा ७२ रनले पराजित गर्यो । टस...
रुपन्देही । कपिलवस्तुको वाणगंगा खोलाको नदीजन्य पदार्थ उत्खनन्को ठेक्का पाएको ठेकेदार कम्पनीले नक्कली बिल छापेर अवैध तरिकाले यस्ता सामग्री उठाएको गोप्य सूचनाको आधारमा अख्तियारका कर्मचारीले रसिदसहित ...
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने भएको छ । सडकखण्डअन्तर्गत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि मङ्गलबारदेखि दैनिक नौ घण्टा सडक बन्द हुने भएको...
काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले विष्णु महायज्ञको उद्घाटन गरेका छन् । यमुनामाई गाउँपालिकामा आज सुरु भएको महायज्ञको आज उद्घाटन गर्दै उपराष्ट्रपति यादवले साधनाले मानव जीवन सहज हुने बताए ।