आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६ सय १ मतले अग्रता बढाएकी छिन् ।
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले अग्रतालाई थप बलियो बनाउँदै लगेकी छिन् । एमालेका विजय सुवेदीलाई दाहालले ६०१ मतले पछि पारेकी हुन् । यस अघि विजयले थाेरै मतले अग्रता लिएका थिए ।
विराटनगर । कटहरी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरी विजयी भएका छन् । उपाध्यक्षमा नेकपा एमालेकी सिवा देवी राजवंशी विजयी भएकी छिन् । अध्यक्ष चौधरीले ६५६५ मत ल्याएका थिए भने उनका नि...
भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले निरन्तरता अग्रता कायम गरेकी छन् । २२ हजार ९५३ मत गन्दा दाहालले ७ हजार ९९५ मत ल्याउँदै अग्रता बढाएकी हुन् । त्यस्तै एमालेका उम्मेदवार विजय सुवेद...
नुवाकोटको पञ्चकन्या गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । सो गाउँपालिकाको अध्यक्षमा माओवादीका तेजबहादुर तामाङ ४ हजार ३५४ मतसहित निर्वाचित हुँदा उपाध्यक्...
मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रसका देवराज चौधरी विजयी भएका छन्। उनले ६५६५ मत ल्याएर जित हात पारेका हुन्। निकटतम प्रतिस्पर्धी एमालेका सुभाषकुमार सरदारले ५६८२ मत ल्याए। उपाध्यक्षमा भने एम...
वासिङटन । अमेरिकाले उत्तर कोरियाको सूचना प्रविधि (आईटी) का कामदारहरू प्योङयाङका लागि पैसा चोर्ने उद्देश्यले आफ्नो वास्तविक परिचय लुकाएर विकट क्षेत्रबाट काम गर्ने जागिर पाउने प्रयास गरिरहेको दाबी गर...
काठमाडौं–काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १३,४८७ मतका साथ अग्रता कायम गरेका छन्। उनले एमालेका केशव स्थापितलाई ६ हजार २२१ मतले पछि पारेका छन्। स्थापितको ७,२६६ मत छ। गठबन्धनक...