२०७९ जेठ ३ का समाचार
मे १७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा कांग्रेसको जित
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा कांग्रेसका बालकृष्ण बस्नेत विजयी भएका छन् । बस्नेतले ७,७२८ मत पाएर निर्वाचित हुँदा एमालेका निमफुञ्जो शेर्पाले ५,४३३ र माओवादीका बुद्धराज बस्नेतले ...
गठबन्धन हराउँदै ताप्लेजुङको आठराई त्रिवेणीमा एमालेले जित्यो अध्यक्ष र उपाध्यक्ष
ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमालेले जित दर्ता गरेको छ। एमालेका दिपेन पुन निर्वाचित भएका हुन्।
यसरी मनाइयो २५६६औँ बुद्ध जयन्ती
काठमाडौँ- शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६६ औँ जन्म जयन्ती घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ । प्रत्येक वर...
विराटनगर महानगर : कसको कति मत ?
विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । १९ हजार ७८० मत गणना हुँदा कोइरालाले ट हजार ६०० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमा...
पूर्वसहामन्त्री थापाको गृहनगरमा कांग्रेसको जित
धनकुटा । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं केन्द्रीय सदस्य सुनिलबहादुर थापाको गृहनगरमा कांग्रेसले जितेको छ । धनकुटाको पाख्रिवास नगरपालिकाको मेयरमा कांग्रेसका ज्ञानबहादुर गुरुङ विजयी भएका हु...
बागलुङको बरेङ गाउँपालिका अध्यक्षमा जनमार्चाका शर्मा निर्वाचित
२ जेठ, बागलुङ । बागलुङको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । नवनिर्वाचित शर्मा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्...
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी
काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका गंगाबहादुर तामाङ विजयी भएका छन् । तामाङले ४,६६६ मत पाएर निर्वाचित हुँदा कांग्रेसका सुवास तिमिल्सनाले ४,१०५ र एमालेका न...
पाँचथरको फाल्गुनन्दमा कांग्रेसका आङदेम्बे विजयी
पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बृजहाङ आङदेम्बे निर्वाचित भएका छन् । कांग्रेस पाँचथरका उपसभापति रहेका आङदेम्बेले नेकपा एमालेका उम्मेदवार वीरबहादुर कुरुम्वाङलाई १...
कुशे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
२ जेठ, जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हरिचन्द्र बस्नेत निर्वाचित भएका छन् । एकीकृत समाजवादीका तप्तबहादुर हमाललाई पराजित गर्दै बस्नेत निर्वाचित भएका हुन...
आईपीएल : पन्जाबलाई १७ रनले पराजित गर्दै दिल्ली शीर्ष चारमा
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किंग्सलाई १७ रनले पराजित गर्दै नयाँ दिल्ली अंक तालिकाको शीर्ष चारमा उक्लिएको छ। साथै प्ले अफ सम्भावना पनि बलियो बनाएको छ। १३ खेलमा ७ जितसह...
विराटनगरमा मेयरका तीन उम्मेदवार दिनदिनै पुग्छन् गणना स्थल, आपसमा गर्छन् ठट्टा
विराटनगर महानगरमा मेयरको उम्मेदवार बनेका कांग्रेसका नागेश कोइराला, एमालेका सागर थापा र स्वतन्त्र उम्मेदवार उमेश यादव केही दिनयता आदर्श मावि परिसरमा नियमित भेटिन्छन्। बिहान, दिउँसो वा बेलुका मेयरका...
यी हुन् माओवादीले जितेका ४७ पालिका
वैशाख ३० गते भएकाे स्थानीय तह निर्वाचनकाे मत परिणाम आउने क्रम जारी छ। हालसम्म प्राप्त विवरण अनुसार नेकपा माओवादी केन्द्रले ४७ स्थानीय तहमा अध्यक्ष/ प्रमुखमा जित हासिल गरेकाे छ। माओवादी केन्द्रल...
आठराई त्रिवेणी गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित
२ जेठ, काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपेन्द्र पोमु निर्वाचित भएका छन् । पोमु ३ हजार ३६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी व...
सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा कांग्रेसको प्यानलै विजयी
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षमा रामपदारथ साह तेलीले ४,६६८ मत प्राप्त गरी विजय हासिल गरे । गाउँपालिका उपाध्यक्षमा श...
स्याङ्जाको आँधीखोलामा एमालेका पौडेल निर्वाचित
स्याङ्जा — आँधीखोला गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका विश्व पौडेल विजयी भएका छन् । प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमराज पौडेललाई ८ सय २६ मतले पछाडि पार्दै पौडेल विजयी भएका हुन् । ...
काठमाडौं महानगर प्रमुखमा वालेन्द्र साहको अग्रता कायम, केशव स्थापितभन्दा झण्डै दोब्बर मतले अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले आफ्नो अग्रतालाई कायमै राखेका छन् । उनी आफ्ना निकटतम प्रतिस्पर्धी केशव स्थापितभन्दा झण्डै दोब्बर मतले अगाडि छन् । पछि...
भरतपुरमा रोकिएको मतगणना सुरु गर्नेबारे सहमतिका लागि सर्वदलीय बैठक जारी
चितवन- चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारु गर्नेबारे सहमति खोज्ने प्रयास भइरहेको छ। नेकपा एमालेले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाउँदै होहल्ला गरेपछि गणना प्रभावित भएको थियो। ...
उदयपुरको रौतामाई गाउँपालिकामा एमालेलाई हराउँदै गठबन्धन विजयी
उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा एमालेलाई हराउँदै गठबन्धनका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजय भएका छन् । अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका वीरेन्द्र मगर र उपाध्यक्षमा नेपाली कांग्...
कांग्रेसका बृजहाङले जिते पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष
पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बृजहाङ आङदेम्बे निर्वाचित भएका छन्। उनले ५७३९ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार वीरबहादुर कुरूम्वाङ ४६४३ मतसहित पराजित भए। ...
भरतपुरमा २ घन्टापछि सुरू भयो गणना
चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना पुनः सुरू भएको छ। सत्तारूढ गठबन्धन दल र एमाले प्रतिनिधिबीच विवाद हुँदा करिब २ घन्टा मतगणना रोकिएको थियो। कर्मचारीले गणना गर्दा गठबन्धनको सदर भोटलाई बद...
सान्नीत्रिवेणीमा गठबन्धनका उम्मेदवार स्वतन्त्रसँग पराजित
कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका केसीले पुतली चु...
जाजरकोटको कुसे गाउँपालिकामा कांग्रेस निर्वाचित
काठमाडौं । जाजरकोटको कुसे गाउँपालिकामा कांग्रेसले जित हासिल गरेको छ । अध्यक्षमा कांग्रेस हरिचन्द्र बस्नेतले ३,४२३ मत पाएर विजयी हुँदा एकीकृत समाजवादीका तप्तबहादुर हमालले ३,१८२ मत पाएका छन् । यस...
फाल्गुनन्दमा कांगेसले फर्कायो विरासत, अध्यक्षमा बृजहाङ आङदेम्बे निर्वाचित
२ जेठ, पाँचथर । फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बृजहाङ आङदेम्बे निर्वाचित भएका छन् । आङदेम्बे पाँच हजार ७३९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी वीरबहादुर कुरुम्ब...
ताप्लेजुङको आठराई त्रिवेणीमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी
ताप्लेजुङको आठराई–त्रिवेणी गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार विजयी भएका छन् । एमालेका तर्फबाट उम्मेदवार बनेका दिपेन पोमु (लिम्बू)ले ५१० मतको मतान्तरले जित हासिल गरेका छन्...
भरतपुर महानगरपालिका मतगणना तनाव : विवाद मिलाउन सर्वदलीय बैठक
काठमाडौं । भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारु गर्न सर्वदलीय बैठक नै बस्नु पर्ने भएको छ । मतगणना गर्दा धाँधली भएको भन्दै एमालेका प्रतिनिधिले आरोप लगाएसँगै मतगणना रोकिएको थियो । मतगणना रोकि...
भरतपुर-४ मा सोचेजस्तो भोट ल्याउन सकेन एमालेले
भरतपुर महानगरपालिकाको चौथो वडाको मतगणना सकिनै लागेको छ। वडा नम्बर ४ मा कहिले रेनु दाहाल त कहिले विजय सुवेदीले अग्रता लिइरहेका छन्। गत निर्वाचनमा यो वडामा दाहालले एमालेका देविप्रसाद ज्ञवालीले भन्दा...
बालेनलाई पछ्याएका स्थापित ४०८२ मतले पछाडि
काठमाडौं । काठमाडौं महानगरपालिकामा २२,६८६ मतगणना हुँदा स्वतन्त्रबाट मेयरका उमेदवार बालेन शाहले ८,७८१ मतसहित अग्रता कायम गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी केशव स्थापितले ४,६९९ र कांग्रेसकी स...
लमजुङको सुन्दरबजारको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी केसी
लमजुङ — लमजुङको सुन्दरबजार नगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइराला निर्वाचित भएका छन् । उपप्रमुखमा एमाले उम्मेदवार भवानी केसी निर्वाचित भएकी छन् । विजयी कांग्रेस उम्मेदवार कोइरा...
बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा एमालेका ‘लख्खाभाइ’
बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा नेकपा (एमाले) का पुष्करराज जोशी (लख्खाभाइ) विजयी भएका छन्। जोशीले ६ हजार ५ सय ८५ मत ल्याएका छन्। निर्वाचन कार्यालयका अनुसार जोशीका निकटतम प्रतिस्पर्धी नेपाली ...
पोखरामा एकीकृत समाजवादीका धनराजलाई ८ सय मतको अग्रता
पोखरामा नेकपा एकीकृत समाजवादीले अग्रता फराकिलो पार्दै गएको छ। हालै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ६५७९ मत पाएका छन्। ...
विवादपछि रोकिएको भरतपुर महानगरको मतगणना पुनः सुरु
चितवन- विवादका कारण रोकिएको चितवनको भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना पुनः सुरु भएको हो ।
सिन्धुलीको हरिहरपुरगढीमा माओवादीका वाइबा विजयी
सिन्धुली — गठबन्धनबाट माओवादी केन्द्रका बज्रध्वज वाइबा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । १ हजार ११३ मतको फराकिलो अन्तरमा विजयी वाइबाले ४ हजार ७२९ मत पाएका छन् । उनका ...
३२ समाचार देखाइएको