आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








सिटिजन्स बैंक र नगरकोटस्थित होटल हिमालयन भिल्लाबीच समझदारी भएको छ। सिटिजन्स बैंकका कार्ड बाहकहरूलाई विशेष छुट दिने समझदारी भएको हो। योे समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल हिमालयन ...
नेपाली कम्युनिष्ट आन्दोलनमा वामदेव गौतम चिरपरिचित नाम हो । खासगरी कम्युनिष्ट पार्टीको विभाजन र एकीकरणमा गौतमको भूमिका अग्रणी रहँदै आएको छ । टुटफुट र पदलोलुपताको परिचय बनाएका गौतमले हिजो नयाँ कम्यु...
गुल्मीमा दुई वर्षपछि (असार १५) धान रोपाई महोत्सव मनाइएको छ । यस कोरोना संक्रमणका कारण रोपाई महोत्सव मनाउन नपाएको गुल्मीले यो वर्ष भने धुमधामका साथ महोत्सव मनाएको हो । बुधबार कृषि ज्ञान केन्द्र ग...
बुटवल – बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन्। बिरामी हुनेमा बुटवल उपमहानगरपालिका– १२ नयाँगाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३...
काठमाडौं- काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिइरहेको छ। उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ। गृह मन्त्रालयमा बधुबार आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नि...
सुर्खेत- कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले २० मेगावाट सम्मका विद्युत् आयोजनाहरू निर्माण गर्नका लागि अध्ययन गर्न लागेको छ । २० मेगावाटसम्मका विद्युत् आयोजनाहरू अध्ययन गर्नुका साथै ...
एजेन्सी : अफ्रिकी मुलुक लिबियाको मरुभूमिमा हराएका २० जनाको शव फेला परेको छ। झन्डै १४ दिनअघि हराएका उनीहरू सबैको दक्षिण पश्चिमी कुर्फा नजिकैको सीमादेखि ३ सय २० किलोमिटर दुरीमा शव फेला परेको हो।
भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले पदबाट राजीनामा दिएका छन्। बुधवा राति सर्वोच्च अदालतले बिहीवार विधानसभामा बहुमत परीक्षणका लागि फ्लोर टेस्ट गर्न फैसला सुनाएपछि उनले राजीनामा दिएका हुन्...