२०७९ असार १५ का समाचार
जून २९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
तपाइँको सास गनाएर अप्ठ्यारो परेको छ ? यसो गर्नुस्
काठमाडौं— हामी जतिसुकै ठाँटिएर हिँडौं तर हाम्रो सास गनाउँछ भने सबैजना हामीसँग तर्किन्छन् । सास गनाउने मानिससँग कोही पनि कुरा गर्न वा सँगै बस्न चाहँदैन । यस्तो हुँदा उक्त व्यक्तिको आत्मविश्वास पनि ह...
धान दिवस : दहीच्युराको संस्कृतिलाई निरन्तरता दिने दिन
काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले...
विकास प्राधिकरणको खारेजी आवश्यक
काठमाडौं उपत्यकाको शहरीकरणलाई व्यवस्थित गर्न स्थापना गरिएको काठमाडौं उपत्यका विकास प्राधिकरणको औचित्य नभएको भन्दै संसद्को विकास तथा प्रविधि समितिमा यसको खारेजी वा पुनः संरचनाको माग उठेको छ । संघीय...
युनिग्लोबले फुटसल र बास्केटबल प्रतियोगिता आयोजना गर्ने
काठमाडौं (अस) । काठमाडौंको कमलादीमा रहेको युनिग्लोब सेकेन्डरी स्कुलले फुटसल तथा बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै स्कुलले उक्त प्रतियोगिता आयोजन...
तथ्यांकोवाच : रू. ५० करोडको मेडिकल ड्रेसिङ उत्पादन आयात
काठमाडौं (अस) । नेपालमा मेडिकल ड्रेसिङ उत्पादनहरूको आयात वर्षेनि बढ्दै गएको छ । आर्थिक वर्ष २०११/१२ मा रू. २२ करोडका यस्ता वस्तु आयात भएकोमा गत आर्थिक वर्षमा रू. ५० करोड बराबर पुगेको छ । स्वदेशमा म...
वर्षाले भिजाउन थाल्यो, ओत लाग्ने घर छैन
जनकपुरधाम । मधेश प्रदेशमा तीन दिन यता नियमित झरी परिरहेको छ । मंगलबार बिहानैदेखि भइरहेको वर्षा रोकिएको छैन । अकासे पानीको भरमा रहेका किसानलाई अहिले रोपाइँ गर्न भ्याइनभ्याइ छ । तर, धनुषाका गरिब, व...
११ वर्षमा मनसुनजन्य विपद्बाट २ हजार ३६२ जनाको मृत्यु
फाइल तस्विर मनसुनजन्य विपद्का घटनाबाट ११ वर्षको अवधिमा देशभर २ हजार ३ सय ६२ जनाको मृत्यु र ८ सय ८० बेपत्ता भएका छन् । २०६८ देखि २०७८ सम्म भएका ५ हजार ८ सय २५ मनसुनजन्य विपद्का घटनाबाट देशभर २ हजार...
न्यायाधीश चाणकमणि छानबिनको घेरामा
काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश चाणकमणि अर्याल न्यायपरिषद्को छानबिनको घेरामा परेका छन् । हात्तीको दाह्रासहित पक्राउ परेका तीन अभियुक्तलाई धरौटीमा छाड्न दिएको आदेश न्यायपरिषद्ले छानबिन ...
आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै
१५ असार, काठमाडौं । १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्...
बुधबारको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १२६ नाघ्यो
काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
पूर्व विशिष्ट पदाधिकारीलाई नयाँ सुविधा दिने कुरा अनुपयुक्त : मिनेन्द्र रिजाल
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पूर्व विशिष्ट पदाधिकारीलाई नयाँ सुविधा दिने कुरा अनुपयुक्त भएको बताएका छन् । उनले बुधवार बिहान २ बजे एक ट्वीट गर्दै यस्तो बताएका हुन् । साथै उनले सर...
नक्कली पीडित खडा गरेर धरौटी रकम फिर्ता लाँदै म्यानपावर
वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि म्यानपावरले राखेको धरौटी रकम म्यानपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ। खारेजीमा परेका म्यानपावर कम्पनील...
लोकसेवाको वित्तीय र प्रशासनिक स्वायत्ततामाथि अकुंश
काठमाडौं । सरकारले लोकसेवा आयोगमाथि अंकुश लगाउनेगरी ‘लोकसेवा आयोगको ऐन २०७९’ ल्याएपछि आयोग असन्तुष्ट बनेको छ । सरकारले लोकसेवा आयोगको प्रशासनिक र वित्तीय स्वायत्तत्ता नियन्त्रण गर्नेगरी ऐन ल्याएपछ...
के हाम्रो आर्थिक अवस्था सुध्रिँदैछ?
मुलुकको घट्दो विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्र समस्यामा परे पनि पछिल्लो समय बजारले यसलाई सुधार गर्दै लगेको संकेत देखिएको छ। राष्ट्र बैंकले पनि तत्कालको संकट केही समय पर धकेलिएको अनुमान गरेको छ। ...
कैलाली, कन्चनपुर र आसपासका क्षेत्रमा भारी वर्षा, विषेश सतर्कता अपनाउन आग्रह
काठमाडौं । सुदूरपश्चिमको कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको भएको छ । बाढी पूर्वानुमान शाखाले कान्द्रा, मोहना, खुटिया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्कता अपना...
काठमाडौँदेखि कञ्चनपुरसम्म भारी वर्षा, सतर्कता अपाउन आग्रह
पछिल्लो ३ घण्टा कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौँ र आसपास ...
आयरल्यान्डसँगको अन्तिम खेलमा ४ रनको जित, हुडा बने टी-२० आईमा शतक प्रहार गर्ने चौंथो भारतीय खेलाडी
काठमाडौं- पाहुना टोली भारतले दोस्रो तथा अन्तिम टी-२० आई खेलमा आयरल्यान्डमाथि चार रनको रोमाञ्चक जित हात पारेको छ। योसँगै भारतले दुई टी-२० आई सिरिज क्लिनस्विप गरेको छ। पहिलो खेलमा भारत ७ विकेटले व...
यी २० जिल्लामा हुँदैछ ठुलो वर्षा, साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना
काठमाडौं । देशभरका अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाले निरन्तरको ठुलो वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपाउन आग्रह गरेको छ । पछि...
मुलुकभर मनसुन सक्रिय
काठमाडौं : सुरुवाती अवस्थामै मनसुनी वायु मुलुकभर सक्रिय भएको छ। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुनका कारण मंगलबार देशका विभिन्न स्थानमा सामान्यदेखि पूर्ण बदली भएको छ। बंगालको खाडीबाट आएको जलवाष्...
लगातारको भारी वर्षाले धनगढी जलमग्न
लगातारको वर्षाले धनगढीको विभिन्न स्थान जलमग्न भएका छन् । धनगढीका मुख्य सडक नै जलमग्न हुँदा आवत(जावतमा समस्या उत्पन्न भएको छ । प्रदेशसभा सचिवालय अगाडिकै सडक पार्क मोड आसपासका पसलभित्र पानी पसेको छ।...
एक्लै चुनाव लड्न नेतृत्वलाई दबाब
काठमाडौं, असार १५। एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन् । अ...
‘दुर्घटना कम गर्न ६ महिनामा गाडीको नवीकरण’
पोखरा- गण्डकी सरकारले आगामी वर्षदेखि गाडीको जाँचपास प्रत्येक ६ महिनामा गर्नुपर्ने नियम ल्याएको छ।
पूर्वी तराईमा बाढीको वितण्डा
प्रदेश १ मा अविरल वर्षा हुँदा स्थानीयवासी बाढी र डुबानको चपेटामा परेका छन्। पूर्वी तराईका जिल्ला मोरङ, सुनसरी र झापा प्रभावित भएका छन्। दर्जनौं परिवार विस्थापित बनेका छन्। भौतिक संरचनामा क्षति पुगे...
घुमुवा प्रहरी हुँ भन्दै धम्क्याउने पक्राउ
चंद्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा नक्कली घुमुवा बनेर दुख दिने व्यक्ति पक्राउ परेका छन्। पूर्व – पश्चिम राजमार्ग अन्तर्गत वडा नम्बर ४ स्थित रहेको तिवारी होटल र सम्झना होटल लगायत गौर – चन्द्...
पोष्टमार्टम रिपोर्टले यस्तो देखायो गायिका सुनारको मृत्युको कारण
काठमाडौं– लोकगायिका दिलमाया सुनारको मृत्युको कारण झुण्डिएर भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । गायिका सुनार काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटारस्थित डेरामा शनिबार बिहान मृत अवस्थामा फेला...
बाँकेको राप्तीसोनारी गाउँपालिकाले ल्यायो ८८ करोड ३१ लाखको बजेट
राप्तीसोनारी (बाँके) । राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८८ करोड ३१ लाख ४८ हजारको बजेट गाउँ सभामा प्रस्तुत गरेको छ । मङ्गलवार ११औं गाउँ सभामा उपाध्यक्ष मनीषासिंह थारुले ...
मोर्गन : आयरल्यान्डको टोलीबाट डेब्यू, इंग्ल्यान्डबाट एकदिवसीय विश्वकप जित्ने पहिलो खेलाडी
काठमाडौं- इंग्ल्यान्डको पुरुष टोलीका कप्तान ओएन मोर्गनले सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेका छन्। उनले दुवै ढाँचामा इंग्ल्यान्डका लागि सर्वाधिक रन बनाउने र सबैभन्दा धे...
बाढीका कारण १ को मृत्यु, सयौं घरपरिवार विस्थापित
विराटनगर- भद्रपुर। लगातारको वर्षाका कारण आएको बाढीले बगाउँदा मोरङमा एक जनाको मृत्यु भएको छ भने देशका विभिन्न भागमा सयौं घरपरिवार डुबानमा परेका छन् । मोरङको सुन्दरहरैँचा वडा नम्बर ६ मा गछिया खोला...
रौतहट, कैलाली र कञ्चनपुरमा भारी वर्षा, नागरिकको मोबाइलमा ‘अलर्ट एसएमएस’
देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा भइरहेको छ । पछिल्ला केही घण्टा यता रौतहट, कैलाली र कञ्चनपुरमा ठूलो वर्षा भएपछि बाढी पूर्वानु...
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा १४ जना कर्मचारी बढुवा सिफारिस [सूचनासहित]
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा १४ जना कर्मचारी बढुवा सिफारिसमा परेका छन् । मन्त्रालयको बढुवा समितिको सचिवालयले मन्त्रालयमा विभिन्न तहमा काम गर्ने १४ जना कर्मचारी बढुवा सिफारिस गरेको जानकारी द...
हिमालयन हाइड्रोपावरको आईपीओ निष्कासन, कति कित्ताका लागि आवेदन दिन सकिन्छ ?
असार १५, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर१०० रुपैयाँ अंकित मूल्य दरका कुल १९ लाख ६८ हजार २५०...
४ जिल्ला जोड्ने सडकको बेहाल
उदयपुर : सडक कालोपत्रे गरेको पाँच वर्ष नबित्दै जीर्ण बनेपछि माथिल्लो सगरमाथालाई जोड्ने सिद्धिचरण लोकमार्गमा सर्वसाधरणले सास्ति व्यहोर्नु परेको छ। उदयपुरसहित चार जिल्लालाई जोड्ने लोकर्मागको मिर्चैया...
अमेरिका र इटालीबाट समेत भित्रिन्छ नेपालमा चामल
चालु आर्थिक वर्ष (२०७८/७९) मा नेपालले विदेशबाट ४५ अर्ब २८ करोड रुपैयाँको धान र चामल आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको धान, चामल, धानको बिउ...
युक्रेन युद्ध : ६२ लाखभन्दा बढी मानिस देशभित्रै विस्थापित
युक्रेनमा रुसको आक्रमणका कारण अहिले ६ दशमलब २ मिलियनभन्दा बढी मानिसहरु घरबार छोडेर देशभित्रै बस्न बाध्य भएको अनुमान गरिएको राष्ट्रसंघले जनाएको छ । यो संख्या युद्ध सुरु भएदेखि युक्रेनबाट भागेका र ...
३४ समाचार देखाइएको