आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








काठमाडौँ : निर्देशक विशाल भण्डारी र बेनिशा हमालबिचको सम्बन्धमा ठाकठुक परेको एकाध वर्ष भएको थियो। दुवैको सम्बन्ध औपचारिकतामा पुग्दा छक्कापन्जा ४ ले भने दुवैको सम्बन्ध सुधार्ने सङ्केत देखिएको छ।
नेकपा एमाले र एकीकृत समाजवादी पार्टी बीचमा एकता हुने चर्चा चलिरहेको छ । दुई पार्टीका शीर्ष नेतृत्व केपी शर्मा ओली र माधवकुमार नेपालबीच एकताका लागि अनौपचारिक कुराकानी भैरहेको खबर पनि सार्वजनिक भएको ...
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र र व्यापार घाटालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेकी छन्। साथै अहिलेको सत्ता वा प्रतिपक्षको गठबन्धन आफ्नो मामिला वा सरोकारको विषय नरहेको र ...