२०७९ साउन १० का समाचार
जुलाई २६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
चालू खर्चको चिन्ता
सरकारले हरेक वर्ष सरकारी खर्च घटाउने घोषणा गर्दै आए पनि १० वर्षको अवधिमा चालू खर्च चौबर बढेको छ । चालू खर्चको दाँजोमा विकास बजेटको वृद्धि कम देखिन्छ, त्यसमा पनि वास्तविक खर्च झनै कम हुने गरेको छ । ...
राष्ट्र बैंक किन ब्याजदर बढाउन चाहन्छ ?
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले ब्याजदर बढाउने नीति लिएको देखिन्छ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि पनि गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर बढाउन खोजेका थिए ।...
लथालिंग विद्युत् खम्बा, दुर्घटना जोखिम उस्तै
बैतडी । बैतडीमा करिब ४५ प्रतिशत भू–भागमा विद्युत्सेवा विस्तार भएको छ । विद्युत् विस्तार अधिकांश ठाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो । विद्युत् पु¥याउने कार्य परिपक्व नहुँदा धेरै ठाउ...
सानिमा बैंकको भिडियो केवाईसी सेवा शुरू
काठमाडौं (अस) । सानिमा बैंकले भिडियो केवाईसी सेवा शुरू गरेको छ । गैरआवासीय नेपालीका साथै विदेशमा कार्यरत नेपाली श्रमिकले विदेशबाटै अनलाइन खाता खोल्न सक्नेगरी भिडियो केवाईसी शुरू गरिएको हो । खाता खो...
उपभोक्ता अनुभव : राष्ट्र बैंकको तथ्यांकभन्दा बजारको महँगी बढी
काठमाडौं (अस) । सर्वसाधारण उपभोक्ताले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मूल्यवृद्धिदरभन्दा बजारको महँगी बढी हुने अनुभव गरेका छन् । महँगी (मुद्रास्फीति) बारे सर्वसाधारणको अपेक्षा बुझ्न गरिएको सर्...
कमरेडको प्रशिक्षण पुराण !
‘खटाएको बाहेक अरू काम नगर्ने, राजनीतिक विचारधारात्मक कामको मुख्य महत्व नदिनु, जनता बिउँझाउने प्रचार कार्यमा मेहनतपूर्वक नलाग्ने, गलत विचारका विरूद्ध संघर्ष नचलाउने, दिलैदेखि नलाग्ने, आआप्mना क्षेत्...
रामेछापमा भारी वर्षा, उच्च सतर्कता अपनाउन विभागले पठायो 'एसएमएस'
रामेछापमा भारी वर्षा भएको छ । सोमवार रातिदेखि मंगलवार बिहानसम्म नै सो क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागले रामेछापको खिम्ति खोला, रसनालु जलमापन केन्द्रम...
शेअर बजार, मौद्रिक नीति: ‘कोमामा पुगेको बजारलाई केवल सिटामोल’
शुक्रवार नेपाल राष्ट्रब्याङ्कले ल्याएको मौद्रिक नीतिपश्चात् लगातार दुई दिन आइतवार र सोमवार नेप्सेको सूचकाङ्क बढ्यो। तर त्यसलाई मौद्रिक नीति शेअरबजारको हितमा आएको नठान्न लगानीकर्ताहरूले चेतावनी दिए...
जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु
स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् । यसमा खर्च म...
बंगलादेशमा पर्यटन प्रर्वद्धन गर्दै नेपालका फोटो पत्रकार, 'अमेजिङ नेपाल'शीर्षकमा फोटो प्रदर्शनी
राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजतमहोत्सवका अबसरमा मुलुकको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले सोमवार बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ । उक्त समुहका अध्यक्ष तथा राससका फोटो पत्रकार प...
विदेशको कमाइमा देखेको सपना पूरा गरिदियो आफ्नै बारीको तरकारीले
सुर्खेतको भेरीगंगा नगरपालिका–४, हर्रेकी सुशीला वलीलाई आफ्ना श्रीमान मानबहादुर वली विदेश जाँदा निकै ठूलो अपेक्षा थियो। विदेशमा टन्नै कमाइ होला, श्रीमानले पठाएको पैसाले यहाँ चार छोराछोरीलाई चाहेजस्तो...
एसईईमा दुईथरी मूल्याङ्कन
काठमाडौँ, साउन १० गते । यस पटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ। सो परीक्षाको प्रमाणपत्रमा सैद्धान्तिक र प्रय...
रामेछापको खिम्ती खोला तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाण्डाै - रामेछापको खिम्ती खोला, रसनालु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले खिम्ती खोला तथा तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । ...
बजेटभन्दा बढी व्यापारघाटा
काठमाडौं : नेपालको वार्षिक बजेटभन्दा बढी व्यापारघाटा भएको छ। सरकारले गत वर्ष १६ खर्ब ३२ अर्बको बजेट ल्याएकोमा १७ खर्ब भन्दा बढी व्यापारघाटा भएको छ। स्वदेशमा उत्पादन हुन नसक्दा व्यापारघाटा बर्सेनि ब...
कर्मको फल
काठमाडौं । महात्मा गौतम बुद्धको समय मृत्युपछि आत्मालाई स्वर्गमा प्रवेश गराउनको लागि पण्डित केहि विशेष कर्म काण्ड गर्ने गर्दथे। त्यसको बदलामा पण्डितहरु मनग्य दान-दक्षिणा लिने गर्थे। मानिसहरु आफ्नो ...
देउवा ओलीपथमा लागेका छन् : शेखर कोइराला
वीरगंज : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी मंसिरमा हुने संघ र प्रदेशको चुनाव गर वा मरको अवस्था अवस्थामा हुने बताएका छन्। नेपाली कांग्रेस वीरगंज नगर कमिटीद्वारा नगर सभागृहमा आयोजित पदस्थ...
उपचार नपाउँदा साङ्लोमा
लीलाराज खड्का बिर्तामोड, साउन १० गते । उपचार गर्ने खर्च अभावमा शिवसताक्षी नगरपालिकामा–१०, दोमुखाकी ३७ वर्षीया अम्बिका ढकाल तीन वर्षदेखि साङ्लोमा बाँधिन बाध्य हुुनुुुहुुुन्छ । ढकाल घर छोडेर हिँड...
गृहको सर्वेक्षण : एमाले–माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट !
संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो । गृह मन्त्रालयले दुई महिना लगाएर गरेक...
निरन्तर श्रमदानमा धरानवासी
धरान समाचारदाता धरान, साउन १० गते । धरानमा विकास निर्माणका सन्दर्भमा श्रमदानबाट काम गर्ने अभियान बढिरहेको छ। केही समयअगाडि पकुवा खोलामा दुईवटा खानेपानी ट्याङ्कीको निर्माण कार्य पनि श्रमदानबाट नै...
विषाक्त रक्सी सेवनबाट भारतमा ७ को मृत्यु, १० जना अस्पताल भर्ना
काठमाडौं- भारतमा विषाक्त रक्सी सेवनका कारण सात जनाको मृत्यु भएको छ। गुजरातको बाटोद जिल्लामा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा पनि सात जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। समाचार...
यी क्षेत्रमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
मंगलवार बिहान प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ। विभागले मंगलवार बिहान एक बुलेटिन जारी गर्दै वर्ष...
सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक सदनमा पेस गर्दै सरकार
काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९, तथ्य...
रुसले गर्यो युक्रेनको हतियार भण्डार नष्ट
रुसी सेनाले युक्रेनको खमेलनित्स्की क्षेत्रको बोग्दानोव्त्सीमा अमेरिका निर्मित एचआईएमएआरएस रकेट प्रणालीको एउटा हतियार भण्डार नष्ट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । उक्त घटनाका बारेमा स्वतन्त्...
खुला कारागार अवधारणा, कार्यान्वयन होला त विधेयक ?
नारायण काफ्ले काठमाडौँ, साउन १० गते । खुला कारागारको अवधारणा कार्यान्वयनको कानुन बनेको चार वर्षपछि प्रतिनिधि सभाले पुनः उक्त अवधारणा कार्यान्वयनको नयाँ विधेयक पारित गरेको छ। फौजदारी कसुर (सजाय निर...
'भारतीय नागरिकता त्यागेपछि मात्र नेपाली नागरिकता दिइयोस्'
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले भारतीय नागरिकता त्यागेपछि मात्र नेपाली नागरिकता दिनुपर्ने बताएका छन् । गौतमले नागरिकता संशोधन विधेयकमा वैवाहिक अङ्गीकृत नागरिकताको बारे...
रामेछाप स्थित खिम्ती खोलामा जलसतहले सतर्कता पार गर्यो
रामेछाप स्थित खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । रसनालु जल मापन केन्द्रमा जलसतहले सतर्कता पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई अलर्ट एसएमएस पठाइएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुस...
आज प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
आज बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ का एक वा दुई स्थानमा भारी वर्षाको पनि आँकलन गरिएको मौसम पूर्व...
४० माइक्रोनभन्दा पातलो झोला प्रयोग नगर्न सरकारको आग्रह
वातारण विभागले ४० माइक्रोनभन्दा पातलो झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोग नगर्न अपिल गरेको छ । विभागले मंगलवार सार्वजनिक सूचना जारी गर्दै सरकारको प्लाष्टिकका झोला प्रतिबन्धको नीति तथा निर्...
विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर [सूचीसहित]
के तपाईँसँग विदेशी मुद्रा छ र साट्ने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोेकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ २८ पैसा र ब...
कृषि अनुसन्धानमा चासो
संयुक्त राज्य अमेरिकाले एउटा नयाँ प्रजातिको स्याउ निकालेको छ । यसको नाम हो, क्रिम्सन क्रिस्प । वासिङ्टन स्टेट युनिभर्सिटीका प्राध्यापकद्वय ब्रुस ब्यारिट र केट इभान्सले यसका लागि अनवरत अनुसन्धान ...
म्यानमारमा ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड
म्यानमारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड दिएको छ । सन् १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो । तर उनीहरुलाई कहाँ र कहिले मृत्युदण्ड दिएक...
नेपालको सानदार सुरुआत
काठमाडौँ — नेपाली फुटबलले लामो समयपछि त्यस्तो खेल सोमबार देख्न पाएको छ, जसमा नेपाल प्रतिद्वन्द्वीमाथि पूर्णतः हाबी रह्यो । यो यस्तो खेल रह्यो, जसलाई हेरेपछि भविष्यमा नेपाली राष्ट्रिय टिमलाई लिएर धे...
लुम्बिनी अल स्टार्सको उद्घोष
काठमाडौँ — झन्डै दुई महिनाअघि नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका पुग्नु एउटा संयोगमात्र थिएन । विश्व क्रिकेट लिग २ मा अमेरिका र ओमानसम्मिलित शृंखला हुनुअघि तयारीका लागि नेपाली टोली १० दिन अगाडि ...
३३ समाचार देखाइएको