आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








काठमाडाैं । प्रतिनिधि र प्रदेश सभा निर्वाचन आउन अब १८ दिन मात्रै बाँकी छ । उम्मेदवारहरु यतिबेला आ-आफ्ना चुनाबी एजेण्डासहित मतदाता रिझाउन घर दैलोमा व्यस्त छन् । मतदातालाई आफ्ना भावी योजना सुनाउँदै ...
निर्वाचन आयोगले करको दर घटाएको भन्दै गण्डकी प्रदेश सरकारलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो । बुधबार दोस्र...
काठमाडौं — कब्जियत भनेको मल त्याग्दा आउने समस्या हो । यो आम समस्या हो र जुन उमेरका मान्छेलाई यसले सताउन सक्छ । लामो समयसम्म तपाईंलाई यो समस्या छ र यसको कुनै उपचार गर्नुभएको छैन भने यो गम्भीर रोगम...
काठमाडौं । एलन मस्कको स्वामित्वमा ट्वीटर आएपछि भएपछि त्यहाँका कर्मचारीले दैनिक १२ घण्टा काम गरिरहेको कुरा बाहिर आएको छ । कम्पनीमा विभिन्न काम तथा नयाँ परियोजना अपूरो भएको भन्दै मस्कले कर्मचारीलाई स...
जुम्ला — यही कात्तिक १२ गते कालिकोटको तिलागुफा नगरपालिका १० मा बम विस्फोटबाट दुई जना बालिकाले ज्यान गुमाएसँगै जुम्लामा उच्च सतर्कता अपनाउन थालिएको छ । नेपाली सेनाको नन्दबक्स गणले उपसेनानी सन्तोष के...
कारबाहीमा परेका चितवन कांग्रेसका पूर्वसभापति विकास कोइरालाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सक्रियता बढाएका छन् । लामो समयदेखि निष्क्रिय रहेका कोइरालाले बुधबार नारायणगढस्थित उद्योग...
नेपालका लागि इजरायली राजदूत हनान गोडरले परराष्ट्र सचिव भरतराज पौडेलसँग भेटवार्ता गरेका छन् । राजदूत गोडर र परराष्ट्र सचिव पौडेलबीच दिउँसो २ बजे संक्षिप्त कुराकानी भएको हो । मन्त्रालय स्रोतका अन...
युवराज आचार्य, झापा । झापाको मेचीनगर नगरपालिका अन्तर्गत पर्ने झापा मार्ग कालो पत्रे हुने भएको छ । मेचीनगर–८ स्थित सरस्वती टोल हुँदै मेचीनगर १० धुलाबारी मावि जोड्ने १.५ किमी बाटोमा कालो पत्रे हुने ...