२०७९ कार्तिक १६ का समाचार
नवेम्बर २, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
न्युरोडमा मृत फेला परेका पुरुषको निधारमा चोट, हत्याको आशंका
काठमाडौं । काठमाडौंको न्युरोडस्थित जुद्धसालिक नजिकै आज बिहान मृत फेला परेका एक पुरुषको टाउकोमा चोट देखिएको छ । अन्दाजी ४४–४५ वर्षीय उनको मृत्यु शंकास्पद देखिएको हो । काठमाडौं उपत्यका प्रहरी कार्या...
एमालेको घोषणा पत्र : सच्चिए ‘हावादारी योजना’, मतदाता फकाउन लक्ष्य निर्धारण गरेर नयाँ कार्यक्रम
वाम गठबन्धनका अधिकांश आश्वासन पाँच वर्षसम्म अधुरै नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले ५ वर्षअघि ल्याएको ‘हावादारी योजनासहितको घोषणापत्र’ का अधिकांश कार्यक्रम अझै अलपत्र ...
उपेन्द्र यादवको 'प्रचार गरेपछि' राजविराजका अधिकृतलाई आयोगले सोध्यो स्पष्टीकरण
सप्तरी । निर्वाचन आयोगले सप्तरीको राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । राजनीतिक दल र उमेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा आयोगले २४ घण्टे स्पष्ट...
ब्याजदर निश्चित सीमाभित्र राख्ने एमालेको घोषणा
काठमाडौं । नेकपा (एमाले)ले आफ्नो सरकार बनेमा बैंकको ब्याजदर निश्चित सीमाभित्र राख्ने बताएको छ । बचतकर्ता र बैंकको लगानीको ब्याजदर निश्चित सीमाभित्र राखिने आज सार्वजनिक भएको घोषणा पत्रमा उल्लेख छ । ...
युरोपा लिग पनि पुग्न सकेन एटलेटिको म्याड्रिड
बुधबार, कात्तिक १६, २०७९ एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजित भएपछि एटलेटिको म्याड्रिड अंक तालिकाको पुछारमा रहँदै यस सिजन युरोपबाट नै बाहिरिएको छ । च्याम्पिय...
दशैंको मुखमा चिनी आयात ठप्प
दशैं आउन १५ दिनमात्र बाँकी रहँदा विराटनगर र आसपासका केही भन्सारहरूबाट चिनी आयात बन्द भएको छ । सरकारले चिनीको भन्सार मूल्यांकन प्रतिकिलो भारू १६ बाट बढाएर प्रतिकिलो भारू २२ पुर्याएपछि चिनी आयात बन...
१६ कार्तिक २०७९
सम्बन्धित समाचार २ कार्तिक २०७९ ३ कार्तिक २०७९ ४ कार्तिक २०७९ ५ कार्तिक २०७९ ६ कार्तिक २०७९ ७ कार्तिक २०७९ १४ कार्तिक २०७९ १५ कार्तिक २०७९
पोखरामा पनि चल्यो डोजर
पोखरा । स्थानीय तह निर्वाचनसँगै काठमाडौंमा मेयर निर्वाचित बालेन साहको डोजर अभियानको तरंग तालनगरी पोखरासम्म आइपुगेको छ । बढ्दो सहरीकरणका कारण ट्राफिक जाम बरोबर भइरहेको अवस्थामा पोखराले पनि बालेनको स...
सम्पत्ति शुद्धीकरणमा सिंहविरुद्ध २७ करोडको मुद्दा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कालो धनलाई सेतो बनाउने प्रयासस्वरूप सम्पत्ति शुद्धीकरण गरेको भन्दै सुरेन्द्रबहादुर सिंहविरुद्ध २७ करोड बढीको मुद्दा दायर गरेको छ । साविक चाँदनी–६ कञ्...
एमाले चुनावी घोषणापत्रमा : २० ‘ग्यारेन्टी’, २४७ प्राथमिकता
काठमाडौं । नेकपा (एमाले)ले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारिएको घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ । घोषणापत्रमा एमालेले श्रव्य दृश्यका माध्यमबाट आफ्नो दलले...
आवधिक निर्वाचन र कर्मशील शीर्ष नेता
सम्बन्धित क्षेत्र वा विषयवस्तुका ज्ञाता एवं विज्ञकै रूपमा चर्चित बनेका व्यक्तिमध्ये पनि उच्चतम एवं अग्रक्रममा पर्ने व्यक्तिलाई शीर्षस्थ व्यक्ति भनिन्छ । हरेक विषयवस्तुका वा क्षेत्र सम्बन्धित व्यक्त...
धितोपत्र लाइसेन्स प्रक्रिया रोकियो
काठमाडौँ — सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स वितरण प्रक्रिया रोकेको छ । बोर्डले मंगलबार सूचना प्रकाशन...
टी-२० विश्वकपमा समुह १ मा रोमाञ्चकता, कस्तो छ सेमिफाइनलको सम्भावना ?
काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर १२ का खेलहरु अब अन्तिम चरण तिर पुगेका छन् । समुह १ मा अब अन्तिम खेल बाँकी रहेको छ । समुह एक मा रहेका सबै ६ देशले ४-४ खेल पुरा गरेका छन् । अब समुह एकबाट ...
बर्खाले सडकमा ३ अर्बको क्षति
काठमाडौँ — बर्खाका कारण आएको बाढीपहिरोले सडक पूर्वाधारमा ३ अर्ब रुपैयाँको क्षति भएको छ । असोजसम्म परेको पानीका कारण आएको बाढीपहिरोले सबैभन्दा बढी क्षति कर्णाली राजमार्गमा भएको छ । दसैंका बेला लगाता...
बैंकको जागिर छाडेर ट्याटु-आर्टिस्ट बनेका रामु
अधिकांश मान्छेले बीस-तीस वर्षको उमेरमा आफ्नो पेसा छानिसक्छन्। कसैले सानैदेखि सपना देखेर त्यसैलाई पछ्याएका हुन्छन्, कसैले विस्तारै आफूलाई उपयुक्त लागेको काम रोज्छन्। कोही यस्ता हुन्छन्, जो गरिआएको ...
एमबीबीएसलाई अन्य पेसा अपनाउन दिने तयारी
छ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि चिकित्सा पेसाका लागि लिइने ‘लाइसेन्स’ परीक्षामा विद्यार्थी ९डाक्टर०हरू पटक–पटक असफल हुने गरेका छन्। डाक्टरहरू धेरै पटक असफल हुनथालेपछि नेपाल मेडिकल काउन्सिलले ...
कृषि तथा वन विज्ञान विश्वविद्यालयले माग्यो १५ जना उपप्राध्यापक [सूचनासहित]
कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगको कार्यालयले उपप्राध्यापक पदको खुला प्रतियोगिताको दरखास्त आह्वान गरेको छ । बुधवार एक सूचना जारी गर्दै आयोगले दरखास्त आह्वान गरेको हो । विभागले विभिन्न...
मिथिलामा आज अक्षय नवमी पर्व मनाइँदै
महोत्तरीसहितका मिथिला क्षेत्रमा आज बुधबार अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व ...
भारतले धान निर्यात शुल्क हटायो, अब चामलको मुल्य घट्ने
भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको ...
जापानमा सांगीतिक प्रस्तुति दिँदै तीन नेपाली कलाकार
काठमाडौं– नयाँ वर्ष २०२३ को अवसर पारेर जापानमा आयोजना हुन लागेको ‘नयाँ वर्ष धमाका’ शीर्षकको सांगीतिक कार्यक्रममा नेपालका तीन जना गायक–गायिकाले सांगीतिक प्रस्तुति दिने भएका छन् । कार्यक्रममा गायक स...
‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ एमालेको प्रतिबद्धता
काठमाडौं । आसन्न निर्वाचनका लागि एमालेले सार्वजनिक गरेको घोषणापत्रमा ‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ प्रतिबद्धता व्यक्त गरिएको छ । आगामी दुई वर्षमा मुलुकलाई पूर्ण साक्षर बनाइने र विद्य...
विश्वकपलाई जापानी टिम घोषणा
टोकियो — जापानी फुटबल टिमका व्यवस्थापक हाजिमे मोरियसुले कतारमा हुने विश्वकपका लागि मंगलबार टिम घोषणा गर्दै आफ्नो टिम ‘फुटबलको सबैभन्दा ठूलो पीडाको बदला लिने भावना’ मा नरहेको बताएका छन् । उनले बार्...
चुनावका वेला पनि सुनेनन् नेताहरूले मिटरब्याजीपीडितको पीडा
‘मिटरब्याजीहरूलाई कारबाही गर’ राजविराजस्थित जिल्ला प्रहरी कार्यालयअगाडि मंगलबार नाराबाजीसहित प्रदर्शन गर्दै पीडितहरू । खुँखार मिटरब्याजी रामदेव साह तेलीलाई अविलम्ब पक्राउ गर्न माग गरे । पाँच महिना...
खुसीलालको समर्थन इन्द्र बानियाँलाई
१६ कात्तिक, हेटौंडा । मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर २ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएका खुसीलाल चेपाङले नेपाली कांग्रेसका उम्मेद्वार इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् । मंगलबार साँझ हेट...
प्रधानमन्त्री कप क्रिकेट: आज कर्णाली र गण्डकी तथा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं– प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बुधबार) २ खेल हुँदैछन्। खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन्। त्रिवि क्रिकेट...
दिगो विकास लक्ष्य हासिल गर्न अमेरिकाको सहयोग निरन्तर
काठमाडौं । अमेरिकी राजदूत डिन थम्पसनले मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, निर्व...
विश्वकप क्रिकेटमा आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
अस्ट्रेलियामा जारी आठौँ संस्करणको आइसिसी टी–२० विश्वकपमा आज दुई खेल हुँदै छन् । आज हुने पहिलो खेलमा जिम्बाब्वे र नेदरल्याण्ड्स खेल्दै छन् । यी दुई टोलीबीचको खेल बिहान ९ः४५ देखि एडिलेडमा सुरु हुनेछ ...
दलको चुनाव खर्च अधिकतम साढे ५ करोड
काठमाडौँ — राजनीतिक दलले आसन्न निर्वाचनमा अधिकतम ५ करोड ५० लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी निर्वाचन आयोगले सीमा निर्धारण गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ ...
माओवादीको सांघातिक आक्रमणमा बालबाल बचेका थिए दिलेन्द्र बडू
मंसिर ४ को चुनावका लागि प्रतिनिधिसभाको एक मात्रै सिट रहेको दार्चुलामा उम्मेदवारहरू घरदैलो कार्यक्रममा छन् । भौगोलिक हिसाबले कठिन जिल्ला दार्चुलामा चुनावी प्रचारप्रसार गर्नसमेत कठिन छ । जिल्लाका अधि...
लियोनेल मेस्सीको अन्तिम मौका ?
bibid लियोनेल मेस्सीको अन्तिम मौका ? Nov 02, 2022 इङ्ल्यान्ड र जर्मनीका लागि फार्म र फिटनेसमा समस्याहरू छन्, जबकि यो हेर्न बाँकी छ कि स्पेनको रक्षा वा आक्रमण गम्भीर दावेदार हुन सक्छ। क्रिस्टियान...
कर्णाली करिडोरको ट्रयाक खोल्न डेढ वर्ष लाग्ने
कर्णालीवासीको लाइफ लाइनको रूपमा लिइएको कर्णाली करिडोर निर्माण कार्यले गति लिन नसक्दा हुम्ला सडक सञ्जालमा जोडिन सकेको छैन्। कर्णालीवासीको भविष्यसँग जोडिएको यो करिडोरको अझै साढे ७ किलो मिटर सडकको ट्र...
‘योजनाबिनै’ रोजगारीको घोषणा
काठमाडौं : प्रमुख दलले स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयलाई घोषणापत्रमा उच्च प्राथमिकता दिएका छन्। तर, रोजगारी सिर्जना गर्ने आधारबारे भने स्पष्ट पार्न सकेका छैनन्। यसले निर्वाचनमा भोट तान्ने उद्द...
मकवानपुरमा ७९ मतदानस्थल संवेदनशील
हेटौंडा : मकवानपुरमा ७९ वटा मतदानस्थल संवेदनशील रहेको पाइएको छ। दुईवटा संघीय र ४ प्रदेशसभा क्षेत्रका लागि १६७ मतदान स्थल रहेकोमा जिल्लामा ७९ वटा मतदानस्थल संवेदनशील रहेको पाइएको हो। मकवानपुरका प...
आयोगले यस्ता कर्मचारीलाई खटाउँदैन चुनावमा
निर्वाचन आयोगले सरकारी कर्मचारी वा शिक्षकका संघसंस्थामा आवद्ध पदाधिकारीहरूलाई मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नखटाउने भएको छ। साथै उम्मेदवारका नजिकका नातेदार सरकारी कर्मचारी वा शिक्ष...
जगदम्बा मोटर्सको कायापलट योजना अब तीन दिन मात्र बाँकी
नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वहरुलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तीन दिन मात्र ...
३५ समाचार देखाइएको