नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीय प्रशासनले दबाब तथा प्रभावमा नपरी कानुन कार्यान्वयनमा दक्षतापूर्ण र प्रभावकारी रूपमा काम गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् । नेपाल ...

जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले ०४६ यताका नेतादेखि कर्मचारीसम्म सबैको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांस...

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ घण्टा नै खुल्ने भएको छ ।

आप्रवासनसँग सम्बन्धित समस्यालाई नियन्त्रण गर्न युरोपेली संघ (ईयू)ले आफ्नो कानूनमा व्यापक सुधार ल्याउन खोजेको छ। पछिल्लो समय नेपालीहरूको नयाँ रोजगार गन्तव्य बन्दै गएको युरोपमा अनियमित आप्रवासन र शरण...

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले सीमापार आतंकवादलाई सहने समय अब सकिएको बताएका छन् ।

जेरुसेलम । इजरायलका विदेशमन्त्रीले बुधबार इरानले इजरायलविरुद्ध आक्रमण गरे आफ्नो सेनाले सिधै इरानमाथि आक्रमण गर्ने धम्की दिएका छन् । सिरियामा इरानको वाणिज्य दूतावासमा भएको विस्फोटमा इरानका जनरलहरूको...

काठमाडौँ । नेपाल वन प्राविधिक सङ्घ (एनएफए) ले वन ढडेलो सङ्कट घोषणा गर्न सरकार समक्ष माग गरेको छ ।

तनहुँ- मुग्लिन-पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा पहिरो खस्ने सम्भावित क्षेत्रमा वर्षाअघि कालोपत्र नगरिने भएको छ। पहिरो खस्ने स्थानबाट करिब पाँच सय मिटर अघिपछि छाडेर अन्य क्षेत्...