२०८० चैत २८ का समाचार
अप्रिल १०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नवौं ओेसन कप सुरु हुँदै
नवौं ओेसन कप सुरु हुँदै गोरखा (हाम्रो खेलकुद)– नवौं ओसन कप यु १३ राष्ट्रिय फुटबल प्रतियोगिता बुधबार सुरु हुँदैछ । गोरखा नगरपालिका ९ दलभन्ज्याङको द ओसन क्लब आयोजना हुने प्रतियोगितामा देशभरका १२ टोल...
सबैलाई चाहियो सत्ता
राजनीतिक दलहरूका नेताहरूको राजकीय सोच र जीवनशैलीका कारण सरकार संसदीय अंकगणितमा रुमलिन पुगेको छ । प्रदेशमा होस् कि संघमा, कुनै दलसँग स्पष्ट बहुमत छैन । तर राजनीतिको गन्तव्य सत्ता नै हो भन्दै दलहरू ग...
प्रदेश सरकार सधैं अस्थिर
कोशी प्रदेशको सत्ता राजनीतिले नयाँ मोड लिएको छ । त्यहाँ अब नयाँ सरकार बन्छ कि मध्यावधि निर्वाचनमा जान्छ भन्ने अन्योल छ । यसमा मुख्य हात राजनीतिक दलहरूकै हुने देखिन्छ । मध्यावधिमा जाँदा पनि कुनै दल...
उद्देश्यविहीन समाजवादी मोर्चा
एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अग्रसरतामा पाँच दल मिलेर समाजवादी मोर्चा खडा गर्दा जनतामा नयाँ आशा पलाएको थियो । सहरबजारदेखि देशका कुनाकन्दरासम्म बस्ने, आ...

‘गल्ती नभए छानबिनसँग किन डर ?’
'प्रतिशोध साध्न कांग्रेसले सहकारी ठगीमा छानबिन समिति माग गरिरहेको छ : स्वर्णिम वाग्ले’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी : दोषी छैनन् भनी केको रोना धोना, देऊ न हो संसदीय समित...
२८ चैत २०८०
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/e1235c26-a501-48aa-a824-4d6840d2754a सम्बन्धित समाचार १४ चैत २०८० १५ चैत २०८० १६ चैत २०८० १७ चैत २...

प्रतिनिधिसभा बैठक: कांग्रेसको अडानमा एकीकृत समाजवादीको साथ !
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनाका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने नेपाली कांग्रेसको मागप्...

बिस्का जात्रा सुरुः जसले पृथक् अस्तित्व बोकेको छ
काठमाडौं । आठ रात नौ दिनसम्म मनाइने ऐतिहासिक विस्का जात्रा भक्तपुरमा मंगलबारबाट सुरु भएको छ । भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर अघिबाट भैरवनाथको रथ प्रतिस्पर्धात्मक रूपमा तानातान गर्दै जात्रा सुर...

‘निजामती सेवा’ नाम परिवर्तनको बहस संसदमा
काठमाडौं । नेपालमा १० वर्षको सशस्त्र द्वन्द्वसँगै २०६२–०६३ सालको जनआन्दोलनपछि शासन व्यवस्था बदलियो । परिवेश बदलिए पनि कर्मचारीको आफ्नै मौलिकता झल्कने नाम नभएको भन्दै निजामती सेवा शब्दको विषयलाई लिए...

दूरसञ्चार क्षेत्रमा व्यवसायीक चुनौती बढ्यो
काठमाडौं । दूरसञ्चारको क्षेत्रमा चुनौती बढ्दै गएको सरोकारवालाहरूले बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलवार काठमाडौंमा आयोजना गरेको ’नेपालको दूरसञ्चार क्षेत्रको अवसर र चुनौती’ बिषयक अन्...

साउदीले घरेलु कामदारको करार सुधार गर्ने
काठमाडौं । साउदीले घरेलु कामदारको करार सम्बन्ध सुधार गर्ने भएको छ । साउदीको मानव संसाधन मन्त्रालयले घरेलु कामदारहरूका लागि करार सम्बन्ध सुधार गर्ने उद्देश्यले एउटा पहल सुरु गरेको जनाएको छ । यस पहलल...
गाई पाल्ने कि विदेश जाने सरकार ?
मुलुकभरका गाईपालन फार्मका जनताले दूध बेचेको पैसा नपाउँदा गाईपालनको विकल्प खोज्नुपर्छ कि भनी आआफ्ना अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् । सरकारी दुग्ध विकास संस्थान (डीडीसी)ले नै जनतालाई दूध लिएको पैस...
सत्ता पक्षको आनाकानी र प्रतिपक्षको अडान
नेपाली कांग्रेस अहिले संसद्मा प्रमुख प्रतिपक्ष दल हो । सत्ता समीकरणमा आएको फेरबदलसँगै मन्त्रिपरिषद् पनि फेरबदल भयो । नयाँ मन्त्रिपरिषद्मा गृहमन्त्रीको जिम्मेवारीमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि ...
जनप्रतिनिधिको प्रारम्भिक छनोट र औचित्य
कुन मुलुकका जनता कति चेतनशील छन् ? भनी मापन गर्ने विश्वव्यापी सहज र भरपर्दो माध्यम जनप्रतिनिधिको छनोट प्रक्रिया नै हो । सचेत र चेतनशील नागरिकले जनप्रतिनिधि छान्नुपर्दा जनताप्रति इमानदार र बफादार व्...

दृष्टिविहीन दम्पतीसँगै बने स्थायी शिक्षक
खोटाङ । खोटाङमा दृष्टिविहीन दम्पतीले शिक्षक सेवा आयोगबाट एकसाथ स्थायी शिक्षकका लागि भएको परीक्षा उत्तीर्ण गरेका छन् । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका दृष्टिविहीन उमेश राई र उनकी श्रीमती सूर्यमा...

दाङमा रात्रि बसले ठक्कर दिँदा २३ वर्षीय युवकको मृत्यु, अर्का एक घाइते
दाङमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। अर्का युवक घाइते भएका छन्। तुलसीपुरबाट काठमाडौँ जाँदै गरेको ना ६ख १४८६ नम्बरको रात्रिबसको ठक्करबाट गएराति नौ बजे घोराही उपमहानगरपाल...

नैनीतालमै टुट्यो नेपाली श्रमिकको सपना
गजेन्द्र गुरुङ/लक्ष्मण पन्त खजुरा/महेन्द्रनगर, चैत २८ गते । भारतको नैनीताल जिल्लाको बेतालघाटमा सोमबार राति भएको सडक दुर्घटनामा बाँकेका छ, बर्दियाका एक र अर्का एक जना भारतीय नागरिकको मृत्यु भएको छ ...

प्रेरक प्रसंग : लिंकनको अभिवादन
अमेरिकाका सोह्रौँ राष्ट्रपति अमेरिकाबाट दासप्रथा अन्त्य गरेकाले मात्रै चर्चित भएका होइनन् । उनी हरेक कोणबाट चर्चायोग्य थिए । उनका हरेक क्रियाकलाप प्रशंसा तथा चर्चाका विषय बन्ने गर्थे । एकपटक उनी आफ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । य...
पञ्जाबविरुद्ध सनराईजर्स हैदरावादको रोमाञ्चक जीत
इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले रोमाञ्चक जीत दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा हैदरावाददले पञ्जाब किंग्सलाई २ रनको झिनो अन्तरले हराएको हो । हैदरावादले दिएको १८३ रनको...

उपनिर्वाचन : आजबाट आचारसंहिता लागु हुने
काठमाडौं । उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले इलाम र बझाङमा आचारसंहिता लागु हुने भएको जानकारी दिए । “निर्वाचन आयोग ऐन, २०७३ को द...

राजमार्गमा ट्राफिकलाई घुस!
सिट खाली भएको गाडी पाउने आशमा कोहलपुर चौराहामा करिब एक घन्टा बिताएँ। कुर्दाकुर्दै साँझको साढे ४ बज्यो। यसबीच झन्डै एक दर्जन हाइस गाडी सुर्खेततिर हुइँकिए। कुनै पनि गाडीमा टाउको घुसाउनेसम्म ठाउँ थिए...

रुसी सेनामा सम्झौता रद्द गरेर पनि फर्किन पाएनन् नेपाली, फेरि धमाधम तालिममा
रुसी सेनाको करार रद्द गरेर स्वदेश फर्किन तयार नेपालीलाई रुसी सेनाले पुनः युद्धमै पठाउने प्रयोजनका लागि तालिममा लगेको छ । पछिल्लोपटक करार रद्द गरेका १२ नेपालीमध्ये दुईजनालाई गत साता रुसी सेनाले तालि...

नाति पुस्तासँग रिपोर्टिङमा दौडिरहेका पत्रकार
काम गर्ने जोस र इच्छाशक्ति हुनेलाई उमेरले छेक्दैन। ‘बुढ्यौली लाग्यो भन्ने त अल्छी गर्नेहरुको बहाना मात्र हो,’ भद्रपुर नगरपालिका–६ भानुनगरका ८० वर्षीय गोविन्दचन्द छेत्रीलाई सक्रिय पत्रकारिता गर्न उम...

शिक्षण संस्थामा हस्तक्षेप गरेर शिक्षा क्षेत्रलाई अझै कहाँ पुर्याउने हो ?
शिक्षण संस्थामा हस्तक्षेप गरेर शिक्षा क्षेत्रलाई अझै कहाँ पुर्याउने हो ? शिक्षालाई विश्वस्तरको बनाउनुपर्छ प्रधानमन्त्रीले भने । उनले युवाहरूमा सकारात्मक भावना जागृत गराउनुपर्छ पनि भनेका छन् तर शिक...

यी तीन प्रदेशमा आज वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम...
नीतीश रेड्डीको विष्फोटक इनिङमा हैदराबादको रोमाञ्चक जीत, झिनो अन्तरले पराजित भयो पञ्जाब
मोहाली– अलराउण्डर नीतीश कुमार रेड्डीको उत्कृष्ट प्रदर्शनका कारण इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को मंगलवार राति खेलिएको खेलमा सनराइजर्स हैदराबादले आफ्नो तेस्रो खेल जितेको छ । हैदराबादले आफ्नो प...

आज यी चार प्रदेशसँगै पहाडी भूभागमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आं...

एकै दिन थपिए २३ चार्जिङ स्टेसन
काठमाडौँ, चैत २८ गते । बागमती प्रदेशमा २३ नयाँ चार्जिङ सञ्चालनमा ल्याइएको छ । युएस एआइडीको ऊर्जा नेपालको अनुदानसहित निजी क्षेत्रको लगानीमा तयार यी स्टेसन मङ्गलबार एकैपटक सञ्चालनमा ल्याइएका हुन् । ...

०४७ यताको सम्पत्ति छानबिन गर्न कांग्रेस सांसदहरूबाटै सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ०४७ सालदेखि यता सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न प्रस्ताव गरिरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसका तीन सांसदले यही शीर्षकम...

आज यी क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं, चैत २८ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा र...

कस्तो रहला आजको मौसम ?
काठमाडौं-आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र...
१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा
बागलुङ- पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घा...
३३ समाचार देखाइएको