२०८३ कार्तिक २४ का समाचार
नवेम्बर १०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउन आग्रह
टर्किए । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरबाट पर्वतीय क्षेत्रलाई जोगाउन अनुकूलन वित्तको परिचालन र पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । टर्किएको अन्ताल्यामा सोमबारदेखि सुरु ...

गुगलका कार्यकारी डोनाल्ड ह्यारिसनले किन छाडे स्पेसएक्सको सञ्चालक समिति?
काठमाडौं । गुगलका वरिष्ठ कार्यकारी डोनाल्ड ह्यारिसनले एक दशकभन्दा बढी समयपछि स्पेसएक्सको सञ्चालक समिति (बोर्ड) बाट राजीनामा दिएका छन्। रोयटर्सका अनुसार ह्यारिसनले नोभेम्बर ४ मा स्पेसएक्सलाई राजीना...

पाकिस्तानी टीभी प्रस्तोता गोली लागेको अवस्थामा घरभित्रै मृत भेटिइन्, पति पक्राउ
पाकिस्तानको रावलपिन्डीमा टीभी प्रस्तोता राबिया अहसनलाई घरमै गोली हानेर मारिएको छ। प्रहरीका अनुसार राबिया आइतबार रावलपिन्डीको गुलसनाबाद क्षेत्रस्थित आफ्नै घरमा गर्धनको तल्लो भागमा गोली लागेको अवस्थ...

नेपाल संवत् ११४७ र म्हः पूजा आज देशभर मनाइँदै
काठमाडौँ- नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछ ।

जलवायु परिवर्तनबाट पर्वतीय क्षेत्र जोगाउन अनुकूलन वित्त परिचालनमा मन्त्री खनालको जोड
अन्ताल्या (टर्किए)- परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरबाट पर्वतीय क्षेत्रलाई जोगाउन अनुकूलन वित्तको परिचालन र पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा
काठमाडौँ- कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।

मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज
कास्की । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीन वटा पक्की पुल निर्माण सम्पन्न भएसँगै यातायात सहज भएको छ । पोखरा महानगरपालिका–२५ स्थित याम्दी खोलामा सडकको च...

बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण
धनुषा । तराई–मधेसमा परम्परागत रूपमा डोम समुदायसँग जोडिएको बाँसका सामग्री बनाउने पेसामा पछिल्लो समय अन्य समुदायका मानिससमेत आकर्षित हुन थालेका छन् । धनुषाको धनौजी गाउँपालिका–३ स्थित कटैयागाउँमा मुख...

नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा रहेको बताएका छन् । नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्दे...

नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन् । नेपाल संवत् ११४७ को शुभारम्भको अवसरमा...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अतिरिक्त समयमा विशेषज्ञ सेवा
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अतिरिक्त समयमा विशेषज्ञ सेवा कार्यालय समयभन्दा पछाडि विशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउने, आफूले चाहेको चिकित्सक छनोट गर्न सकिने तथा अत्याधुनिक उपकरणसहितको प्र...

कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन
टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) स्थलमा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरिएको छ । कोप–३१ मा नेपाली प्रतिनिधिमण्डल...

आज २०८३ साल कात्तिक २४ गते मंगलबार राशिफल
काठमाडौँ – २०८३ साल कात्तिक २४ गते मंगलबार सन् २०२६ नोभेम्बर १० तारिख। कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथि। गोवर्धन पूजा, नेपाल सम्वत ११४७ प्रारम्भ, म्हपूजा, हलि तिहार, शान्ति र विकासको लागि विश्व व...

चर्चित टिभी एंकर आफ्नै घरमा गोली लागेर मृत फेला! घटनाले मच्चियो सनसनी, श्रीमान् हिरासतमा
घरभित्रै रहस्यमय अवस्थामा भेटियो टिभी एंकरको शव, गोली लागेर मृत्यु भएपछि प्रहरी अनुसन्धान तीव्र! घटनामा संलग्न भएको आशंकामा श्रीमान् हिरासतमा, हत्या हो कि अन्य कुनै घटना भन्नेबारे अनुसन्धान जारी। ...

प्रधानमन्त्री बालेनको सरलता र आत्मीयताले जित्यो मन! देउसी–भैलो खेल्न आएका दिदीबहिनीसँगै नाचे, गाए र संस्कृतिमा रमाए
कसले कल्पना गरेको थियो होला र, हाम्रो देशको प्रधानमन्त्री यति युवा, आधुनिक सोचका साथै यति सरल, संस्कारी र आत्मीय हुनुहुन्छ भनेर! हिन्दू संस्कारमा हुर्किएका बालेन आफ्नो धर्म र संस्कृतिप्रति आस्थावान...

तिहार मनाउन घर आएका श्रीमान्को प्रेमीसँग मिलेर हत्या! ८ वर्ष कान्छा प्रेमीसँगको सम्बन्धले निम्त्यायो भयानक अपराध, १३ वर्षीया छोरीले खोलिन् हत्याको रहस्य!
विवाहेत्तर सम्बन्धको विवादले भयावह रूप लियो, तिहार मनाउन घर आएका श्रीमान्को ज्यान गएको आरोप! आमाको गतिविधिबारे शंका लागेपछि १३ वर्षीया छोरीले प्रहरीसमक्ष पुर्याइन् महत्त्वपूर्ण जानकारी। घटनाले स्थ...

इनम प्रकरणमा नयाँ रहस्यको संकेत! शंकास्पद खेलको पर्दा खुल्दै, दर्जन शक्तिशाली व्यक्तिको संलग्नतामाथि प्रश्न, आखिर वास्तविक अपराधी को?
इनम प्रकरण झन् रहस्यमय बन्दै, घटनालाई प्रभावित पार्ने शक्तिशाली व्यक्तिहरूको भूमिकामाथि गम्भीर प्रश्न! अनुसन्धानका क्रममा उठेका अनुत्तरित सवालले थपे रहस्य, सत्य बाहिर ल्याउन निष्पक्ष छानबिनको माग च...

१८ करोडको आरोपले कांग्रेसमा राजनीतिक भूकम्प! गगनमाथि प्रश्न उठेपछि देउवा आक्रामक, ‘कांग्रेसको सभापति अझै मै हुँ’ भन्दै दिए कडा चुनौती!
कांग्रेसभित्र नेतृत्वको लडाइँ नयाँ मोडमा, देउवा र गगनबीच शक्ति संघर्ष चर्किँदै; पार्टीको कमान्ड कसले सम्हाल्ने भन्ने विवादले नेतादेखि कार्यकर्तासम्म तरंगित! कांग्रेस कब्जा गर्ने रणनीति कि पार्टी वि...

अमेरिकी र अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्रा महँगिए
नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर, कु...

टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का लागि अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । जलवायु परिवर्तन र दिगो आर्थिक विकासका क्षेत्रम...
काठमाण्डू शीर्ष स्थानमा उक्लियो, चितवन १० रनले पराजित
काठमाडौं । चितवन राइनोजविरुद्ध १० रनको रोमाञ्जक जित निकाल्दै काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा शीर्ष स्थानमा उक्लिएको छ । यो जितसँगै काठमाण्डूले प्रतियोगितामा आठ अंक ज...

भारत जानुअघि परिपक्वता देखाऊ, रवि–बालेन मत मिलाऊ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको दुईतिहाइ नजिकको सरकार सहज ढंगले सञ्चालन भइरहेको हुन्थ्यो भने यतिबेला पार्टीका नेताहरू प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमणलाई ऐतिहास...

चीनले भन्यो : एनभिडियाका सीईओको विवाहेतर सम्बन्धसँग हाम्रो कुनै साइनो छैन
चीनको सरकारी अखबारले एनभिडियाका सीईओ जेन्सेन हुआङको विवाहेतर सम्बन्धसँग बेइजिङको कुनै ‘लिनुदिनु’ नभएको बताएको छ। साथै उक्त अखबारले अमेरिकी सञ्चारमाध्यमहरूले जासुसीसम्बन्धी कपोलकल्पित कुरा फैलाएको ...

इजरायलको नेतृत्वका लागि आइजेनकोटसामु गठबन्धनका कठिन विकल्प
इजरायलका पूर्व सेना प्रमुख गादी आइजेनकोटसँग नयाँ संसदमा स्पष्ट बहुमत नभए पनि सरकार गठनका लागि केही हप्ताको समय छ । उनलाई बहुमत जुटाउन विभिन्न दलसँग गठबन्धन गर्नुपर्नेछ, तर उपलब्ध विकल्पमध्ये कुनै प...

लामिछानेले ‘सरप्राइज’ दिए शाहले चाल्न सक्ने दुई कदम
यदि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई तिहाईको सरकार ठिक ढंगले चलिरहेको हुन्थ्यो भने यतिबेला सो पार्टीका नेताहरू प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमण साँच्चिकै ऐतिहासिक र ...

स्वदेश फर्किन हसिनाले दिइन् राहदानी आवेदन, बंगलादेश भन्छ- अपराधीलाई फिर्ता ल्याउन पासपोर्ट चाहिँदैन
भारतमा बस्दै आएकी बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किन नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) बनाउन दिल्लीस्थित बंगलादेश उच्च आयोगमा आवेदन दिएकी छन् । बंगलादेशमा प्रतिबन्ध...

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्ः अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता पर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्रवद्र्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान...

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा
तिहारमा मादल, खैँजडी र बाँसुरीको तालमा गुञ्जिने देउसीभैलोमा आधुनिक गीतसङ्गीत र प्रविधिको प्रभाव बढ्दै गएको छ । परम्परागत लोकभाका, बाजागाजा र सामूहिक नाचगानको स्थान आधुनिक गीत र साउण्ड सिस्टमले लिन ...

अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार शुल्क थप २ महिनाका लागि स्थगित गर्ने चीनको निर्णय
चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने वस्तुमाथिको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्क २ महिनाका लागि निलम्बन जारी राख्ने निर्णय गरेको छ। यद्यपि १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाउने निर्णय भने...

परराष्ट्रमन्त्री खनाल र इथियोपियाका विदेशमन्त्री टिमोथियोसबिच द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा इथियोपियाका विदेशमन्त्री गेडियन टिमोथियोससँग द्विपक्षीय भेटवार्ता गर्नु...
३० समाचार देखाइएको