दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




एमालेमा आठौँ महाधिवेशनदेखि सुरु भएको ७० वर्षे उमेर हद हटाइएको छ । तत्काललाई नेकपा एकीकृत समाजवादीतर्फ गएका नेता मुकुन्द न्यौपानेलाई पार्टीमा भित्र्याउन सो प्रावधान निलम्बन गरिएको भनिए पनि एमालेले व...
मंगलबार, जेठ २३, २०८० काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार सातदोबाटो युथ क्लब विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोले जवलाखेल युथ क्लबलाई १–० ले हराएको थियो ।...
युक्रेनले रुसी भू–भागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ। रुसको बेल्गोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको मस्कोको दाबी पछि युक्रेनको यस्तो प्रतिक्रिया आएको हो।
काठमाडौं । पश्चिमी हाइटीमा ४.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् । राजधानी पोर्ट–ओ–प्रिन्सबाट क...
इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ध्र...
२३ जेठ, काठमाडौं । निश्चित व्यापारिक घरानालाई लाभ हुने गरी बजेटमा करको दर हेरफेरको विवाद तत्कालका लागि टरेको छ । प्रतिपक्षी तीन दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले संसद...
काठमाडौँ । नेकपा एमालेले भूगोलमा जिम्मेवारी तोकेको छ । एमालेले सबै प्रदेशमा इन्चार्ज तोक्दै प्रदेश मातहतको जिल्ला र पालिकामा समेत इन्चार्ज तोकेको हो । जसअनुसार कोशी प्रदेशको इन्चार्जमा रघुवीर महा...
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले कूटनीतिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षा सल्लाहकार विभागको जिम्मेवारी पाएका छन्। ७ उपाध्यक्ष मध्ये चौथो वरियतामा रहेका थापाले कृषि तथा उद्यमशीलता सम्ब...