मुख्य सामग्रीमा जानुहोस्
२०८० जेठ २३ को विवरण
आज

२०८० जेठ २३ का समाचार

जून ६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukaalo.com१७९ हप्ता अघि

सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिकाप्रति प्रहरी र बार असन्तुष्ट

काठमाडौँ– महान्यायाधिवक्ताको कार्यालयबाट जारी गरेको सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिका, २०८० प्रति प्रहरी र नेपाल बार एसोसिएसनले असन्तुष्टि जनाएका छन्। निर्देशिकाले अनुसन्धान गर्ने निकाय र ...

rajdhanidaily.com१७९ हप्ता अघि

जब सांसदले बीचबीचमा प्रश्न गरिरहे

काठमाडौं । प्र्रतिनिधिसभा बैठकमा सोमबार सांसदहरूले धारणा राख्ने क्रममा आरोप प्रत्यारोपमै धेरै समय खर्चिए । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले), प्रतिपक्षी दल राष्ट्रिय...

rajdhanidaily.com१७९ हप्ता अघि

वन फँडानी प्रकरणः ११ वर्षपछि १ सय ८६ जनालाई सर्वोच्चले दियो सफाइ

काठमाडौं । सर्वोच्च अदालतले सामुदायिक वन फँडानी गरी भ्रष्टाचार गरेको आरोप लागेको एक मुद्दामा १ सय ८६ जनाले सफाइ पाएका छन् । डडेल्धुराका विभिन्न सामुदायिक वनका कर्मचारी, उपभोक्तासहित १ सय ८६ जनाले १...

nepalsamaya.com१७९ हप्ता अघि

पोखराको फेवा फाँटमा धान रोपाइँ

पोखराको फेवा फाँटमा किसानले रोपाइँ गरेको  र रोपाइँ गर्न तयार गरेको जमिन।  तस्बिरः ऋषिराम बराल/रासस प्रकाशित: Jun 06, 2023| 04:21. 00 मंगलबार, जेठ २३, २०८०

rajdhanidaily.com१७९ हप्ता अघि

उद्यमी अनुदानमा बिभेद भएको ‘गुनासो’

स्याङ्जा । पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हितसंरक्षण निर्देशनालय गण्डकी प्रदेशले आयोजना गरेको एक कार्यक्रममा महिला उद्यमीहरुले अनुदानमा विभेद हुनेगरेको गुनासो गरेका छन् । उद्योग वाणिज्य क्षेत...

nepalsamaya.com१७९ हप्ता अघि

कास्कीमा रहेको घान्द्रुकको डाँडागाउँ

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित घान्द्रुकको डाँडागाउँ। अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घान्द्रुक नेपालकै चर्चित पर्यटकीय स्थल हो। तस्बिर : रामबहादुर थापा/रासस प्रकाशित: Jun 06, 2023| 04:31...

rajdhanidaily.com१७९ हप्ता अघि

घरेलु उद्योगको परवरदन जरुरी

नेपालको हकमा घरेलु तथा साना उद्योग अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भए पनि राज्यले अझै साना उद्योगको महत्व बुझ्न सकेको छैन । राज्यले महत्व नबुझदा अझै यो उद्योग आधुनिक हुन सकेका छैन । राज्यले चासो नदि...

nepalsamaya.com१७९ हप्ता अघि

आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र 'गाईघाट झरना'

बागलुङको ताराखोला गाउँपालिका १ मा पर्ने गाईघाट झरना। आन्तरिक पर्यटककालागि झरना आकर्षणको केन्द्र बन्दै गएको छ। तस्बिर: तारानाथ आचार्य/रासस प्रकाशित: Jun 06, 2023| 05:01. 00 मंगलबार, जेठ २३, २०८०

baahrakhari.com१७९ हप्ता अघि

प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने 

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।  बैठकमा आज पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । ...

lokaantar.com१७९ हप्ता अघि

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, बजेटमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज मंगलवार पनि बस्दैछ । बैठक मंगलवार बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्वको आयव्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने सभामुख देवराज घिमिरे...

nepalsamaya.com१७९ हप्ता अघि

सिलिचोङमा काठेपुलबाट सवारी साधन सञ्चालन

अरुणपारिको नामले परिचित सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मा पर्ने सङ्खुवा खोलामा स्थानीयवासीले निर्माण गरेको काठेपुल। पक्की पुल नहुँदा यस पालिकाका अधिकांश  मानिसलगायत सवारी साधन काठेपुलबाटै सञ्चा...

nepaltvonline.com१७९ हप्ता अघि

गल्ती भएको बेलामा गल्ती भयो भन्न सके पार्टीलाई ठीक ठाउँमा उभ्याउन सकिन्छ: महामन्त्री थापा

दाङ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने बताउनुभएको छ । उहाँले नेतृत्वका गलत निर्णयविरुद्ध आवाज उठाउन सक्नुपर्नेसमेत बताउनुभएको छ । ...

nepalsamaya.com१७९ हप्ता अघि

गलेश्वर मन्दिरको भेटी गन्दै

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा भक्तजनले चढाएको भेटी गनिँदै। गत वैशाख २० देखि जेठ २१ गतेसम्म रु ६ लाख ४४ हजार ९९७ भेटी सङ्कलन भएको छ। तस्बिरः  सन्तोष गौतम/रासस प्रकाशित: J...

ratopati.com१७९ हप्ता अघि

मौसम पूर्वानुमान : पहाडी भू-भागमा क्षणिक वर्षा, तराईमा 'लू' को सम्भावना

काठमाडौँ । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि स...

arthadabali.com१७९ हप्ता अघि

बजेटमा करको दर परिवर्तन : मन्त्रालयले भन्यो – अनधिकृत होइन टाइप गर्ने कर्मचारी हो 

काठमाडौँ / अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्ट पारेको छ । मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त विधेयक स्थाप...

Ujyaaloonline.com१७९ हप्ता अघि

२० वर्षमुनिकाे महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्दै

काठमाण्डाै – एएफसी २० वर्षमुनिकाे महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज मङ्गलवार घरेलु टोली म्यानमारसँग खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सु...

annapurnapost.com१७९ हप्ता अघि

सांसदलाई बजेटको लोभ

कुनै समय थियो, गाउँ विकास समिति भनेका सामान्य प्रशासनिक इकाइमात्रै थिए। गाविसको वार्षिक बजेट भन्ने नै हुन्थेनभन्दा पनि हुन्छ। त्यस्तो बेलाका सांसदहरूलाई विकाससँग जोड्न र जनताका आवश्यकता सांसदमार्फत...

baahrakhari.com१७९ हप्ता अघि

काठमाडौंमा हिजोभन्दा आज धेरै गर्मी हुने 

काठमाडौं । काठमाडौं उपत्यकामा हिजोभन्दा आज धेरै गर्मीको महसुस हुनेछ । हिजो बिहानैबाट काठमाडौंमा बदली भएका कारण कम गर्मी भएको थियो । तर, आज बिहानैबाट मौसम सफा हुने भएकाले गर्मी पनि बढ्नेछ ।  मौसमवि...

onlinekhabar.com१७९ हप्ता अघि

डडेल्धुराको सामुदायिक वनको १० वर्ष पुरानो भ्रष्टाचार मुद्दाका १९६ आरोपीले पाए सफाइ

२३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले डडेलधुराको सामुदायिक वन फडानीसम्बन्धी एक दशकभन्दा पुरानो भ्रष्टाचार मुद्दामा सबै आरोपितहरुलाई सफाइ दिएको छ । सर्वोच्चको फैसलाबाट १९६ जनाले सफाइ पाएका छन् । न्य...

nepalsamaya.com१७९ हप्ता अघि

सिँचाइको सुविधा भएपछि हराभरा मेघौली

चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले डिप ट्युवेलमार्फत सिँचाइको सुविधा दिएपछि मरुभूमिको रुपमा चिनिने भरतपुर महानगरपालिका–२७ बुद्धनगर (मेघौली)मा गरिएको तरकारी खेती र मकैबाली। यस क्षेत्रमा मात्र...

nepallive.com१७९ हप्ता अघि

कोशी प्रदेशमा नयाँ समीकरण विकास हुँदै, मुख्यमन्त्रीमा राप्रपाको दाबी 

काठमाडौं- कोशी प्रदेशको मुख्यमन्त्रीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दाबी गरेको छ। नेकपा एमाले, माओवादी र राप्रपाको सरकार रहेको उक्त प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार निर्...

ratopati.com१७९ हप्ता अघि

ट्रेजरी बिल्सको ब्याजदर झारियो ८ प्रतिशतमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था सहज भएसंगै ट्रेजरी बिल्सको ब्याजदर ८ प्रतिशतमा झरेको छ । निक्षेप वृद्धि भए पनि ऋण प्रवाह नहुँदा बैंकहरूले अल्पकालीन सरकारी ऋणपत्रमा ब्याजदर घटाएर...

annapurnapost.com१७९ हप्ता अघि

प्रधानमन्त्री–प्रतिपक्षी भनावैरी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई लिएर सोमबार संसद्मा प्रतिपक्षीसँग भनावैरी चलेको छ। प्रमुख प्रतिपक्षी एमालेले नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दिएको भन्दै ...

nepallive.com१७९ हप्ता अघि

अदालतमा विचाराधीन विधेयकमाथि संसद्‌मा गरमा–गरम

काठमाडौं– ‘यो अहिले (नागरिकता विधेयकको विषयलाई लक्षित गर्दै) छलफलको विषय नै होइन। खाली फरक प्रसङ्गमा उठेको हुनाले। अदालतमा छ म धेरै यसमा जान चाहान्न। के कसो, यस्तो उस्तो भन्नेमा जान म चाहान्नँ। कोर...

baahrakhari.com१७९ हप्ता अघि

स्वास्थ्य मन्त्रालयको आग्रह– प्लास्टिकको प्रयोग अगाडि पुनर्विचार गरौँ 

काठमाडौं । सरकारले एक पटक मात्रै प्रयोग हुने प्लास्टिकको प्रयोग नगर्न आग्रह गरेको छ । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नारासहित विश्व वातावरण दिवस मना...

ratopati.com१७९ हप्ता अघि

करका दर हेरफेर शंकास्पद

सरकारले आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेटसँगै आर्थिक विधेयकमार्फत केही वस्तुमा लगाइएको करका दरमा गरिएको हेरफेर शंकास्पद देखिएको छ । आगामी आवका लागि राजस्वको स्रोत कम भएकाले घाटा बजेट बनाएको अर्थ म...

newsofnepal.com१७९ हप्ता अघि

नागरिकता विधेयक प्रकरण : पक्ष र विपक्षको प्रदर्शनले तात्यो सदन र सडक

काठमाडौं । नागरिकतासम्बन्धी संशोधित कानुनको अन्तर्वस्तु कार्यान्वयन गर्न रोक लगाइएकोमा तराई–मधेसका जिल्लाहरूमा असन्तुष्टि देखिएको छ भने प्रमाणीकरणको प्रक्रियालाई लिएर विपक्षी दलहरूले सरकारमाथि प्रश...

gorkhapatraonline.com१७९ हप्ता अघि

५१ प्रतिशत सेयर भारतीयलाई दिएपछि नागरिकस्तरमा विरोध

प्रेमराज सिम्खडा कालीकोट, जेठ २३ गते । कालीकोटको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको ५१ प्रतिशत सेयर भारतीय कम्पनीले लिएको छ । गएको बुधबारबाट चार दिवसीय भारत भ्रमणमा जानुभएका प्रधानमन...

kendrabindu.com१७९ हप्ता अघि

संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथीको छलफलले जारी रहने

संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ।  जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज एकै पटक बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।  आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको ...

newsofnepal.com१७९ हप्ता अघि

‘सरकारको निर्णयले निर्वाचनको वैधानिकतामाथि प्रश्न’

काठमाडौं । निर्वाचन आयोगले जिल्लास्थित निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयले निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ। नि...

ratopati.com१७९ हप्ता अघि

श्रमिकको तलब बढाउने तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । श्रमिकको जीवन धान्ने ज्याला अपुग भएको जनाउँदै सरकारले यसमा वृद्...

hamrakura.com१७९ हप्ता अघि

व्यवसाय र पर्यटन प्रवर्द्धनमा एगाकाे प्रयास

पाेखरा । इम्ब्राेइडरी एण्ड गार्मेट एसाेसिएसन (एगा) पाेखराकाे टाेली व्यवसायिक प्रवर्द्धनात्मक अध्ययन अवलाेकन भ्रमणका लागि निस्किएको छ। नेपाल पर्यटन बाेर्ड गण्डकी प्रदेश कार्यालयकाे प्रवर्द्धनमा एगा...

nepalsamaya.com१७९ हप्ता अघि

पर्वतको मुडिकुवाबाट देखिएको बागलुङको कैयागाउँ

पर्वतको मुडिकुवाबाट देखिएको बागलुङ नगरपालिका–१४ मा पर्ने कैयागाउँ र खेतमा मकैका बोटको हरियाली। कैयागाउँ व्यावसायिक खेतीका लागि अगाडि छ। तस्बिरः सुमनजङ्ग थापा/रासस प्रकाशित: Jun 06, 2023| 06:11. 00...

kendrabindu.com१७९ हप्ता अघि

आज मध्य तथा पूर्वी तराइका भू-भागहरूमा अत्याधिक गर्मी र लु चल्ने

हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंश...

setopati.com१७९ हप्ता अघि

मौसमपूर्वानुमानः गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको