दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




बारा । सशस्त्र प्रहरीले बाराको सीमा क्षेत्रबाट बोरामा राखेर भरततर्फ लैजाँदै गरेका दुई बालबालिकालाई उद्धार गरेको छ । आइतबार प्रहरी टोलीले दुई बालबालिकालाई उद्धार गरेको हो । बारा देवताल गाउँपालिका ...
एजेन्सी – सुख्खा मौसमका कारण हालको बालीमा परेको असरका बाबजुद श्रीलङ्काले आगामी खेतीको मौसम नआउन्जेल धानको अभाव हुन सक्ने सम्भावनालाई नकारेको छ ।
काठमाडौँ –काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानूनीरूपमा भारतबाट पटका, भुइँ चम्पालगायतका आतसबाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्नेलाई पक्राउ गरेको छ । प...
म्याग्दी : जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ। खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपान...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले पार्टीले सञ्चालन गर्ने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’का लागि नेताहरुको जिम्मेवारी तोकेको छ । पोखरामा यही भदौ २ गते बसेको प्...
कार्यभार दिने विषयमा देखिएको विवादलाई लिएर गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले देशभरका स्थानीय तहका प्रमुखलाई सचेत गराएको छ। झापाका दुई स्थानीय तह शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा...
काठमाण्डाै – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ की क्यान्सर पीडित मनिषा बास्तोलालाई साढे सात लाख रुपैयाँभन्दा धेरै सहयोग प्राप्त भएको छ । खर्चको अभावमा उपचारमा समस्या झेलिरहेकी २० वर्षीया बास्तो...
नेकपा (एमाले) की सचिव पद्मा अर्यालले कार्यक्रमको मञ्चमा वक्ताबाहेकलाई अतिथि आसन ग्रहण नगराउने पार्टीको निर्णय लुम्बिनी प्रदेशको अधिवेशनबाट कार्यान्वयनमा जाने बताएकी छन्। एमाले लुम्बिनी प्रदेशका इन...