दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको दोस्रो दिनको सर्वदलिय बैठकमा सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्या...
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुको सरुवा नाजायज भएको बताएका छन् ।
भक्तपुर । नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३ जनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । नेपालमै पहिलो पटक २०७२ मङ्सिर २...
गृह मन्त्रालयले सशस्त्र प्रहरीका दुई डिआइजी, १० एसएसपी र नेपाल प्रहरीका पाँच एसएसपीको सरुवा गरेको छ । गृहले, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डिआइजी) कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभा...
काठमाडौँ — बेलायतमा सात जना शिशुको हत्या गरेको अभियोगमा ३३ वर्षीया एक नर्सलाई त्यहाँको अदालतले जन्मकैदको सजाय सुनाएको छ । लुसी लेट्बी नामकी नर्सले आफू कार्यरत अस्पतालमा जन्मिएका कम्तीमा सात शिशुको...
वीरगन्ज : पर्सामा साहुकारबाट कुटिएकी एकल महिलालाई प्रहरीले न्याय दिनुको सट्टा उल्टै थुनामा राखेको घटना सार्वजनिक भएको छ। पर्साको छिपहरमाई गाउँपालिका-२ टिहुकी ५० वर्षीया तारा देवीले छोरासहित आफूला...
चितवनको इच्छाकामना–६ टोपेखोला नजिकै सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ। सोमबार राति ८ बजेतिर पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी...
४ भदौ, काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरु सहभागी छन् ।...