२०८० भदौ ४ का समाचार
अगस्त २१, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
लोसपा कार्यालय खाली गर्न उर्दी
काठमाडौँ । बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यालय तत्काल खाली गर्न नेपाल मधेसी निजामती कर्मचारी मञ्चले उर्दी जारी गरेको छ । लोसपाले कार्यालय सञ्चालन गर्दै आएको उक्त भवन मधेस क...
ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान पूरा
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन तयार पारेको छ । सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० ...
विदेशीलाई कैद गर्दा सुनुवाइको मौका अनिवार्य
काठमाडौँ । सर्वोच्च अदालतले गैरकानुनी रूपमा नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकलाई अध्यागमन विभागले जरिबानाबापतको कैद निर्धारणअघि अनिवार्य रूपमा सरकारी वकिलको राय लिने व्यवस्था गर्न आदेश गरेको छ ...
सुन तस्करीको फेरियो शैली
काठमाडौं । राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सार विभाग चनाखो हुन थालेपछि सुन तस्करले नयाँ रुटबाट सुन तस्करी गर्न थालेका छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्कर ...
ला लिगामा बर्सिलोनाको पहिलो जीत
बार्सिलोना । साबिक विजेता बार्सिलोनाले ला लिगाको नयाँ सिजनमा पहिलो जीत हात पारेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले क्याडिजलाई २–० गोलले हराएको हो । क्याम्प नाउको पुननिर्माण कार्य च...
पर्यटन दशक : पालो पर्यटकको
नेपालको पर्यटन व्यवसायको प्रवर्द्धन गर्न आन्तरिक पर्यटकलाई पनि विशेष प्याकेज दिनुपर्छ। गएको शुक्रबार र शनिबार करिब ७ सय बंगलादेशी पर्यटक नेपाल आए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा तिन...
तेस्रो तथा निर्णायक टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले जित्यो, यूएई पराजित
काठमाण्डाै - यूएईसँगको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट न्युजिल्यान्डले जितेको छ । दुबईमा गएराति भएको खेलमा न्युजिल्यान्ड ३२ रनले विजयी भएको हो । जितका लागि न्युजिल्यान्डले दिएको १६७ रनको लक्ष्...
नेपालगञ्ज वाणिज्य संघको अध्यक्षमा टंक धामी निर्वाचित
नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा टंक धामी निर्वाचित भएका छन् । उनी अर्का उद्योगी ललित रौनियारलाई ८ सय ९० मतान्तरले हराउँदै संघको अध्यक्षमा निर्वाचित भएका हुन् । धामीले २ हजार चार सय ५६ मत...
राष्ट्रिय पुस्तकालय दिवस पाँच दिनसम्म मनाइने
गण्डकी । ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने वाक्यसहित यही भदौ १५ गते १६औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । यहाँका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन्...
राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक आज पनि बस्दै
४ भदौ, काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक सोमबार (आज) पनि बस्दै छ । आइतबार (हिजो)को बैठक सहमति...
जनसाङ्ख्यिक लाभांशको घर्किंदो समय
नेपालमा कुनै बेला यस्तो थियो, काम गर्ने र आयआर्जन गर्ने उमेरका मानिसको भन्दा बढी जनसङ्ख्या उनीहरूमा आश्रित हुनेहरूको थियो । तर यति बेला आश्रित हुनेहरूको भन्दा काम गर्न सक्ने उमेरका मानिसको जनसङ्ख्य...
बालबालिकाका यौनिक अभिव्यक्ति र व्यवहार
हेर्नु न म्याम, यसले मलाई आई लभ यु लेखेको कागज दिन्छ ।’ कक्षामा पढाइरहेका बेला कहिलेकाहीँ छात्राहरूले कागजको चिर्कटो देखाउँदै मलाई भन्ने गर्छन् । यूकेजीमा पढ्ने छात्रहरूले छात्राहरूलाई बेलाबेला यस...
बन्दाको भाउ बल्ल किलोको १२ रुपैयाँ
धनकुटा — तीन रुपैयाँ प्रतिकिलोमा बन्दा नबिकेर निराश किसानमा यतिबेला केही आशा पलाएको छ । गत महिना प्रतिकिलो तीन रुपैयाँमा नबिकेको बन्दाको भाउ एक सातादेखि उकालिएको हो । यस अवधिमा औसत मूल्य किलोको १२ ...
विश्वविद्यालयमा एकीकृत शैक्षिक क्यालेन्डर
काठमाडौँ — विश्वविद्यालयपिच्छे स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तहको भर्ना, परीक्षा, नतिजा सार्वजनिकलगायत शैक्षिक कार्यक्रम फरक/फरक भएर उच्च शिक्षामा भद्रगोल र मनोमानी बढेपछि विश्वविद्यालय अनुदा...
कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस आज सार्वजनिक बिदा
कर्णाली । कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन म...
नेपाल सर्प महोत्सव : सर्पले टोक्दैमा आत्तिनुहुँदैन
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेपालमा नै पहिलो पटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ । नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्न...
जग्गाको कित्ताकाट खुलेसँगै अर्थतन्त्र चलायमान होला ?
काठमाडौं । लामो अवधिपछि गत मंगलबार सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको छ । भू–उपयोग नियमावली, २०७९ लाई देखाउँदै कम्तीमा कृषि र गैरकृषि क्षेत्र गणना गरेरमात्र जग्गाको वर्गीकरण (कित्ताकाट) खुल्ला ...
पूर्वाधार विकास बैंकलाई छुट्टै कम्पनी खोल्न पाउने सुविधा
काठमाडौँ — क्षेत्रगत रूपमा पूर्वाधारसम्बन्धी परियोजनाहरूको पहिचान, विश्लेषण, लागत अनुमानलगायत सबै काम गरेर आयोजना विकास गर्नकै लागि पूर्वाधार विकास बैंकले सहायक कम्पनी खोल्न पाउने सुविधा पाएको छ । ...
भोजपुरको साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा
भोजपुर । भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टर...
ला लिगामा बार्सिलोनाको पहिलो जित
४ भदौ, काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पानिस ला लिगामा पहिलो जित हात पारेको छ । बार्सिलोनाले आइतबार राति भएको खेलमा क्याडिजलाई २-० ले पराजित गरेको हो । पेड्री र फेरान टोरेसले अन्तिम ८ मिनेट...
पञ्चेश्वरको डीपीआरमै अलमल
काठमाडौँ — पन्ध्र दिनभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको परिमार्जित प्रतिवेदन बुझाउन विज्ञ समूहले दिएको निर्देशन भारतीय कम्पनी वाप्कोस लिमिटेडले अटेरी गरेको छ । साउन ५–६ मा नयाँदिल्लीमा बसेको पर...
छात्रवृत्ति चिकित्सकले धानेको दुर्गमको स्वास्थ्य सेवा
४ भदौ, काठमाडौं । बझाङका दिलबहादुर गुरुदानीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सन् २०२१ मा एमबीबीएसको अध्ययन पूरा गरे । सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरेका उनले दुर्गममा दुई वर्ष...
काेशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, सरकार ढाल्ने रणनीतिमा एमाले
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि आज दिउँसाे १ बजेका लागि प्रदेशसभाकाे बैठक बाेलाइएकाे छ । बैठककाे कार्यसूची तय गर्...
३ वर्षपछि मात्र सत्ता छाड्ने निजेर सेनाको अडान
नियामी — निजेरका सेना प्रमुखले ३ वर्षपछि मात्र देशमा नागरिक शासन फिर्ता गर्ने प्रस्ताव राखेका छन् । अफ्रिकी क्षेत्रीय संगठन इकोवासका पदाधिकारीसँगको छलफलपछि सेना प्रमुख अब्दुर्रहमान चियानीले शनिबार ...
कोशी प्रदेशका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै, एमाले र राप्रपाका ८ सांसद बिदामा
काठमाडौँ– आज कोशी प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
समाजवादी मोर्चाको बैठक जारी
समाजवादी मोर्चाको बैठक जारी छ। नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजेपछि बैठक सुरू भएको हो। यसअघि बैठक आइतबारका लागि तय भएको थियो । तर मोर्चाको घटक एकीकृत समाजवाद...
जब विश्वविजेता कप्तान ओल्गालाई ट्रफी उचालेपछि भनियो- तिम्रो बुबाको मृत्यु भयो…
आइतबार स्पेन इंग्ल्यान्डलाई हराउँदै पहिलो पटक विश्व विजेता बन्यो। विश्वकपको उपाधि उचाल्दा स्पेनकी कप्तान ओल्गा कार्मोनाले गरेको एकमात्र गोल निर्णायक बन्यो। उनै कप्तान ओल्गाले खेल सकिएपछि राम्रोगरी...
यसरी मनाउँदै कर्णालीले स्थापना दिवस, प्रधानमन्त्री प्रचण्ड सहभागी हुने
सुर्खेत । आज कर्णाली प्रदेश स्थापना दिवस । २३, साउन ०७२ मा तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेको विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो । एकातिर साविक कर्णालीको म...
सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षक...
डडेल्धुरामा सर्पदंशबाट किशोरको मृत्यु
डडेल्धुरामा सर्पदंशबाट एक किशोरको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–११ डौणीका १६ वर्षीय कृष्ण धामीको सर्पदंशबाट मृत्यु भएको हो । आइतबार बिहान करिब २ बजे सर्पले डसेपछि अस्पताल लैजाने क्रम...
संसद्का दुई समितिका बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । दिगो विकास तथा सुशासन समिति तथा बिधायन ब्यवस्थापन समितको बैठक बस्न लागेको हो । संसद सचिवालयका अनुसार दिगो विकास समितको बैठक बिहान ११ बजे...
फूलको कारोबारमा रहर लाग्दो आम्दानी, तीन अर्ब सात करोडको वार्षिक कारोबार
काठमाडौं- आर्थिक वर्ष २०७९ र ८० मा पुष्प व्यवसायमा ३ अर्ब ७ करोड रुपैयाँको वार्षिक कारोबार भएको छ। उक्त कारोबार आर्थिक वर्ष २०७८ र ८९ भन्दा ७७ करोड रुपैयाँले बढी हो। कोरोना महामारीको त्रास कायमै ...
पहिरोले म्याग्दीको सुवा गाउँका १० परिवार विस्थापित
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोले १० घरपरिवार विस्थापित भएका छन् । गत साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्...
३३ समाचार देखाइएको