नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा आँधी आएपछि मंगलबार बिहान सात लाख ३० हजारभन्दा बढी ग्राहक अझै पनि विद्युत्विहीन बनेको पावर आउटेज डट युएसले जनाएको छ । त्यस क्रममा ग्राहकहरूको संख्या बढ्दै गय...

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बजेटले सामान्य मलहमपट्टीबाहेक कुनै अग्रगामी फड्कोको संकेत नगरेको टिप्पणी गरेका छन् । देशको अर्थतन्त्र लामो समयदेखि गम्भीर संरचनात्मक संक...

काठमाडौँ– स्रोतको उच्च चापमा रहेको सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्षको शुरूआती बजेटको तुलनामा ६.२ प्रतिशत र अर्धवार्षिक समीक्षा...

एजेन्सी – बंगालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी वर्षा भई पहिरो जाँदा उत्तरपूर्वी भारतस्थित मिजोरम राज्यमा ३७ जनाले ज्यान गुमाएका छन् ।

१५ जेठ, काठमाडौं । लामो रस्साकस्सीपछि सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । यससँगै झण्डै तीन महिना लामो संसदको गतिरोध अन्त्य भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले ‘स...

काठमाडौं। नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा उठाउँदै आएका मागको मुख्य उद्देश्य र मूल विषयमा सबै राजनीतिक दलबीच सहमति भएको जनाएको छ।

हमास भन्छ : २१ जना मारिसके इजरायली सेना गाजाको दक्षिणी क्षेत्रमा अवस्थित रफाहमा प्रवेश गरेपछि प्यालेस्टाइनी विस्थापितको एक राहत शिविरमा भएको आक्रमणमा ठूलो संख्यामा मानिस हताहत भएका छन्। बीबीसीका ...

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा तिलकुमार मेन्याङ्बो चयन भएका छन् । विराटनगरस्थित संसद् सचिवालयको दलको कार्यालयमा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको दलकी सचेतक कमला दर्न...