मुख्य सामग्रीमा जानुहोस्
२०८१ जेठ १५ को विवरण
आज

२०८१ जेठ १५ का समाचार

मे २८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com१२८ हप्ता अघि

गणतन्त्रलाई सुदृढ बनाएर लैजानुपर्छः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । सत्रौँ गणतन्त्र दिवसका अवसरमा चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित ...

ratopati.com१२८ हप्ता अघि

अभ्यास खेलमा क्यानडासँग नेपाल पराजित

डालास । टी–२० विश्वकपको तयारीमा रहेको नेपाल क्यानडाविरुद्धको पहिलो औपचारिक अभ्यास खेलमा ६३ रनले पराजित भएको छ । जितका लागि १ सय ८४ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय २० र...

lokaantar.com१२८ हप्ता अघि

गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै मुलुकलाई सभ्य, सुखी र सम्पन्न रा...

gorkhapatraonline.com१२८ हप्ता अघि

जनतामा सकारात्मक परिवर्तनको अनुभूति हुनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं, जेठ १५ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तनको अनुभूति हुने परिस्थितिको निर्माण गर्न सकेमा मात्र गणतान्त्रिक शासन प्रणालीप्रति जनविश्वास आ...

gorkhapatraonline.com१२८ हप्ता अघि

गणतन्त्रबाटै राष्ट्रको रुपान्तरण गर्न सकिन्छ : सभापति देउवा

काठमाडौं, जेठ १५ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तर...

lokaantar.com१२८ हप्ता अघि

सर्वोच्चको परमादेशले कांग्रेस उत्साहित, गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ- ०००० फागुन २१ गते फेरिएको राजनीतिक समीकरणसँगै केन्द्रदेखि प्रदेशसम्म...

nepaltvonline.com१२८ हप्ता अघि

गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ: राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँ...

baahrakhari.com१२८ हप्ता अघि

सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै 

काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि संघीय संसद्को संयुक्त बैठक बोल...

ekantipur.com१२८ हप्ता अघि

लामिछानेलाई गृहमन्त्रीबाट निलम्बनको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ — सहकारी बचत अपचलनको अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने सम्भावना रहेको भन्दै उपप्रधान तथा गृहमन्त्रीको पदबाट रवि लामिछानेलाई निलम्बनको आदेश माग गर्दै सर्वोच्च अदालतम...

ekantipur.com१२८ हप्ता अघि

योजना आयोगले दिएको साढे १८ खर्बको सिलिङ नाघेर बजेट आउँदै 

काठमाडौँ — आम्दानी र खर्च गर्ने क्षमता वृद्धिको सुनिश्चितताबिनै सरकारले राष्ट्रिय योजना आयोगले दिएको १८ खर्बको सीमामा करिब डेढ खर्ब रुपैयाँ बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । नि...

setopati.com१२८ हप्ता अघि

घर बनाउँदा झ्याल-ढोकामा कति लाग्छ खर्च?

घर बनाउँदा झ्याल-ढोकाको विशेष महत्त्व हुन्छ। तर हामीमध्ये धेरैलाई कस्तो झ्याल-ढोका राख्ने, कति खर्च हुन्छ भन्नेबारे थाहा हुँदैन। घर बनाउनुअगाडि नै थोरै जानकारी भयो भने पैसा छुट्टयाउन र तयारी गर्न ...

khabarhub.com१२८ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल जेठ १५ गते मंगलबार तदनुसार सन् २०२४ मे २८ तारिख। जेठ कृष्ण पक्षको पञ्चमी तिथि, गणतन्त्र दिवस। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्...

gorkhapatraonline.com१२८ हप्ता अघि

भत्तासँगै छाता र लौरो उपहार

काभ्रेपलाञ्चोक (खानीखोला), जेठ १५ गते । खानीखोला गाउँपालिकाका जनप्रतिनिधि सामाजिक सुरक्षा भत्ताबापतको रकमका साथमा लौरो र छाता पनि बोकेर जनताको घरैमा पुगेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने नागरिक...

nepalsamaya.com१२८ हप्ता अघि

रेमल चक्रवातले नेपालमा मौसम बदली

काठमाडौँ- नेपालमा ‘रेमल’ चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट आज मङ्गलबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहनेछ। बङ्गालक...

gorkhapatraonline.com१२८ हप्ता अघि

शिक्षक सरुवा अनलाइनबाटै

काठमाडौँ, जेठ १५ गते । सामुदायिक विद्यालयका शिक्षकले सरुवाका लागि आफैँ विभिन्न ठाउँमा धाउनुपर्ने व्यवस्था अन्त्य गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार स्वीकृत गरेको ‘शिक्षक सरुवा...

ekantipur.com१२८ हप्ता अघि

ऋषेश्वर र चित्लाङ फाइनलमा

हेटौंडा — थाहा नगरपालिकामा भइरहेको पाँचौं थाहा गोल्डकप फुटबलका लागि ऋषेश्वर–११ र चित्लाङ फुटबल क्लब भिड्ने भएका छन् । इन्द्रायणी चौरमा सोमबार भएको सेमिफाइनलसमा ऋषेश्वरले सक्रिय युवा क्लबलाई ८–२ ले...

ekantipur.com१२८ हप्ता अघि

स्टार्क विश्वकपलाई तयार

चेन्नई — सायद इन्डियन प्रिमियर लिगले मिचेल स्टार्कलाई नराम्रोसँग थकित बनाएको हुनुपर्छ । तर अस्ट्रेलियाली बलरलाई यस्तो फिटिक्कै लाग्दैन । बरू उनी तयार छन्, अबको ट्वान्टी–२० विश्वकपका लागि । कोलकाता ...

ekantipur.com१२८ हप्ता अघि

अनुसन्धानलाई शीघ्रता दिन अदालतको आदेश

जनकपुर — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न आदेश दिँदै अदालतले अनुसन्धानलाई शीघ्रता दिन आदेश दिएको छ । तर, जसरी पनि पक्राउ गर्ने योजना साथ धनुषा सरुवा गरिएका...

Ujyaaloonline.com१२८ हप्ता अघि

पपुवा न्यु गिनी पहिराे : २ हजार जना भन्दा धेरै मानिस बेपत्ता भएकाे पुष्टि

पपुवा न्यु गिनीले गएको शुक्रवारको पहिरोमा परेर दुई हजार जनाभन्दा धेरै मानिस बेपत्ता भएका जनाएको छ । बेपत्ता हुने मानिसको सङ्ख्याबारे फरक–फरक विवरण सार्वजनिक भइरहेका बेला पपुवा न्यु गिनी सरकारले नै ...

Ujyaaloonline.com१२८ हप्ता अघि

टी–२० विश्वकपको अभ्यास खेलमा अस्ट्रेलिया टोलीमा ९ जना मात्रै खेलाडी

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नामिबियासँगको अभ्यास खेलमा अस्ट्रेलियाको टोलीमा ९ जनामात्रै खेलाडी हुने भएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आबद्ध खेलाडीलाई घरपरिव...

nepalsamaya.com१२८ हप्ता अघि

कुनै व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु नै राजनीतिक स्थायित्व हैन: परियार [अन्तर्वार्ता]

नेपालमा गणतन्त्रको सुरुआत भएको डेढ दशक बढी भैसकेको छ। संविधानसभाले २०६५ जेठ १५ गते दुई सय ४७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी गणतन्त्र स्थापना गर्‍यो। मुलुकमा अझै पनि राजनीतिक स...

ratopati.com१२८ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...

lokaantar.com१२८ हप्ता अघि

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल...

setopati.com१२८ हप्ता अघि

सहकारीको ठगीबारे छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेशलाई अन्तिम रुप दिन कार्यदल बस्दै

सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन भएको सहमतिलाई अन्तिम रूप दिन कार्यदलको बैठक बस्दैछ। कार्यदलको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रमुख प्रतिपक्षी नेपाली का...

nepaltvonline.com१२८ हप्ता अघि

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश

जनकपुरधाम- जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी ...

ekantipur.com१२८ हप्ता अघि

गण्डकीमा पाण्डेलाई नियुक्त गर्न परमादेश 

पोखरा र काठमाडौं — सर्वोच्च अदालतले सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको बहालीलाई अवैधानिक ठहर गर्दै त्यसअघिकै मुख्यमन्त्री कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न प...

ekantipur.com१२८ हप्ता अघि

छानबिन समितिको क्षेत्राधिकारमा समझदारी

काठमाडौँ — सहकारी बचत अपचलन प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी कांग्रेस सहमतिउन्मुख देखिएका छन् । संकटग्रस्त सहकारीको नाम उल्लेख गरी बचत हिनामिना गर्ने व्यक्ति...

ratopati.com१२८ हप्ता अघि

'रेमल' चक्रवातको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौँ । नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भूभागमा 'रेमल' चक्रवातको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रद...

lokaantar.com१२८ हप्ता अघि

आज गणतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

आज (मंगलबार) गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । जननिर्वाचित पहिलो स...

swasthyakhabar.com१२८ हप्ता अघि

आज बजेट भाषण: स्वास्थ्यले आर्थिक वर्ष २०८१/८२ का लागि कति पाउला?

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संघीय संसद्‌मा प्रस्तुत गर्दैछ। जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक ...

kalakarmi.com१२८ हप्ता अघि

१७औँ गणतन्त्र दिवसको शुभकामना

काठमाडौं– आज जेठ १५ गते अर्थात गणतन्त्र दिवस । आज मंगलवार देशभरी १७ औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको